काठमाण्डाै – सरकारले मिटरब्याजबारे विगतका प्रतिवेदनहरू तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ‘अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा नेपाल सरकारको निर्णयबमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने’ निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १५ जनालाई सजाय निर्धारण गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले कसुर अभियोगमा दोषी ठहर गर्दै सजाय तोकेको हो । अदालतले कसुर अनुसार...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
मोरङ, ३० असार । थरीशनिश्चरे–६, भातेगौडाका सुरज मण्डलको दिनचर्या लामो समयदेखि मधुमेह र उच्च रक्तचापको ओखतीकै वरिपरि घुमिरहेको छ। नियमित औषधि सेवन मात्र होइन, शरीरको अवस्था बुझ्न उनले महिनौपिच्छे प्रयोगशालामा रगत जचाउनुपर्छ । निजी अस्पतालको गेटसम्म पुग्ने आर्थिक हैसियत मण्डलको...
काठमाडौं । आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १० सिसौटिया निवासी ३५ बर्षिय मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार राति २ बजे उपचारका क्रममा मृत्यु भएको हो । विवेकले पेट्रोल छर्केर...
बनेपा । काभ्रेपलाञ्चोकको रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै होल्ड गरिएको बीपी राजमार्गमा सवारी आवागमन सुचारु गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सडकमा हुन सक्ने जोखिम कम भएका कारण सवारी साधन सञ्चालन सुचारु...
पोखरा । कास्कीको पोखरा महानगरपालिका–२६ कालीकाचोकमा सेतो ढुंगाजस्तो चम्किलो पदार्थलाई बहुमूल्य वस्तु भएको भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भाडामा बस्दै आएका उनीहरूको कोठा तथा शरीर खानतलासी गर्ने क्रममा सेतो चम्किलो...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १५ जनालाई सजाय निर्धारण गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले कसुर अभियोगमा दोषी ठहर गर्दै सजाय तोकेको हो । अदालतले कसुर अनुसार...
सुर्खेत । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका-६ काप्रिखोलामा घट्टमाथिबाट आएको पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानको धाँमीगाउँ बस्ने अन्दाजी ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावद रहेका छन् । उनीहरू बिहान काप्रिखोलास्थित पानीघट्टमा अन्न...
कैलाली । कैलालीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैतडी सिगास गाउँपालिका-१ बस्ने २० वर्षीय राजेश धामीलाई प्रहरीले पक्राउ गरेको छ । राजेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ...
काठमाडौं, ३० असार । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा युरोपका शीर्ष दुई वरीयता प्राप्त टोली तथा विश्व फुटबलकै सबैभन्दा कडा प्रतिद्वन्द्वी मानिने स्पेन र फ्रान्स आज आमनेसामने हुँदैछन्। फिफा विश्वकप २०२६को पहिलो सेमिफाइनल खेल टेक्सासको आर्लिङ्टनस्थित डलास स्टेडियममा हुनेछ, जुन नेपाली समय अनुसार आज राती १२ः४५ बजे देखी सुरू हुनेछ । यस प्रतियोगिताका लागि उक्त रङ्गशालाको दर्शक क्षमता ७०...
काठमाडौं, ३० असार । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा युरोपका शीर्ष दुई वरीयता प्राप्त टोली तथा विश्व फुटबलकै सबैभन्दा कडा प्रतिद्वन्द्वी मानिने स्पेन र फ्रान्स आज आमनेसामने हुँदैछन्। फिफा विश्वकप २०२६को पहिलो सेमिफाइनल खेल टेक्सासको आर्लिङ्टनस्थित डलास स्टेडियममा हुनेछ, जुन नेपाली समय अनुसार आज राती १२ः४५ बजे देखी सुरू हुनेछ । यस प्रतियोगिताका लागि उक्त रङ्गशालाको दर्शक क्षमता ७० हजार ६४९ रहेको छ। फ्रान्स र स्पेन एकअर्काका परिचित प्रतिद्वन्द्वी हुन् र उनीहरूबीच अहिलेसम्म ३८ पटक प्रतिस्पर्धा भइसकेको छ। आमनेसामनेको नतिजामा स्पेनको पल्ला भारी छ, उसले १८ खेल जितेको छ। फ्रान्सले १३ खेल जितेको छ भने सात खेल बराबरीमा टुंगिएका...