काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने तयारीमा महत्त्वपूर्ण प्रगति भएको छ । विश्वस्तरीय वायुसेवा कम्पनी फ्लाइ दुबईले आगामी सन् २०२६ सेप्टेम्बर २३ देखि दैनिक उडान सञ्चालन गर्ने अनुमति पाएको हो । उच्चस्तरीय सुरक्षा, सुरक्षित...
टेकराज भुसाल। अर्घाखाँची। खेलकुदको विकास, युवाको पहिचान स्थापित गर्ने तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले महादेव फार्मेसी धारापानीको आयोजनामा भूमिकास्थान नगरपालिका–४ मर्दिनडाँडामा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि घोरबन्दा युवा क्लब सितगंगाले जितेको छ। प्रतियोगिताको फाइनल खेलमा घोरबन्दा युवा क्लब...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
काठमाडौं । लामो दूरीका यात्रुलाई लक्षित गर्दै रुद्रशक्ति ट्राभल्सले पूर्वी भेगमै पहिलोपटक वासरूम सुविधासहितको आधुनिक बस सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौं–विराटनगर–काठमाडौं तथा काठमाडौं–काकडभिट्टा–काठमाडौं रुटमा हरेक दिन दुईतर्फी बस सञ्चालन गर्ने जनाएको छ। यात्रुको सहजता र आरामलाई प्राथमिकतामा राखेर...
काठमाडौं। नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा यतिबेला गर्मी विदाको छुट्टी छ। विद्यार्थी आ-आफ्नो घरमा बसेर स्कुलले दिएको गर्मी विदाको गृहकार्य गर्दैछन, अध्ययन गर्दै छन्। स्कुलका शिक्षक भने विदामा बसेका विद्यार्थीको घर घरमा पुगेरै विद्यार्थीको दैनिक गतिविधी, गृहकार्य, आचरण व्यवहार, अध्ययनको...
काठमाडौं, २६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन आज हुदैँछ । बागमती प्रदेशको पहिलो अधिवेशन आज प्रदेश सदरमुकाम हेटौँडामा हुदैँछ । प्रदेश सभापति अच्युत्तम लामिछानेका अनुसार प्रदेश अधिवेशनमा एक हजारभन्दा बढी नै प्रतिनिधि सहभागी हुदैँछन्...
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने तयारीमा महत्त्वपूर्ण प्रगति भएको छ । विश्वस्तरीय वायुसेवा कम्पनी फ्लाइ दुबईले आगामी सन् २०२६ सेप्टेम्बर २३ देखि दैनिक उडान सञ्चालन गर्ने अनुमति पाएको हो । उच्चस्तरीय सुरक्षा, सुरक्षित...
भैरहवा। सिद्धार्थ सञ्जाल रूपन्देही र भैरहवा मर्निङ वाक ग्रुपले विद्युत सेवामा देखिएका समस्या र आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटमार्फत विद्युत महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) प्रति गम्भीर ध्यानाकर्षण गराएका छन् । मर्निङ वाक ग्रुपअध्यक्ष विजय सागर श्रेष्ठ र...
हुम्ला–बाजुरामा देखिएको सीमा विवादको दीर्घकालीन समाधान खोज्न संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले निर्देशन दिएको छ । समितिको सोमवार बसेको बैठकमा सभापति जयन्तीदेवी राईले उक्त निर्देशन दिनुभएको हो । दुई जिल्लामा देखिएको सीमा विवाद तत्काल शान्त देखिएपनि समस्याको दीर्घकालिन...
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त भएका छन् । उनीहरुले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूमा विक्रम सिंह धामी आर्थिक मामिला मन्त्री, बेलबहादुर राना सामाजिक विकास मन्त्री...
काठमाडौं, २७ जेठ । फिफा विश्वकप १९३० मा सुरु भएको थियो। यो प्रतियोगिता उरुग्वेले आयोजना गरेको थियो र उरुग्वेले नै पहिलो उपाधि जितेको थियो तर सो टोलीले १९३४ र १९३८ मा भाग लिन अस्वीकार गरेको थियो। र, पछि फेरी १९५० मा उरुग्वे फेरि विश्व च्याम्पियन बनेको थियो। त्यसबेला देखि टोलीले उपाधि जित्न सकेको छैन तर १९५४, १९७० र २०१० मा...
काठमाडौं, २७ जेठ । फिफा विश्वकप १९३० मा सुरु भएको थियो। यो प्रतियोगिता उरुग्वेले आयोजना गरेको थियो र उरुग्वेले नै पहिलो उपाधि जितेको थियो तर सो टोलीले १९३४ र १९३८ मा भाग लिन अस्वीकार गरेको थियो। र, पछि फेरी १९५० मा उरुग्वे फेरि विश्व च्याम्पियन बनेको थियो। त्यसबेला देखि टोलीले उपाधि जित्न सकेको छैन तर १९५४, १९७० र २०१० मा टोली भने सेमिफाइनलसम्म पुगेको थियो। यसपछि पनि उरुग्वेको फुटबल टोलीको जर्सीमा अझै पनि चार ताराहरू छन्। फुटबलमा कुनै पनि टोलीले जितेको फिफा विश्वकपको संख्यामा उसको खेलाडीको जर्सीमा त्यति नै ताराहरू हुन्छन्, जतिपटक उसले जितेको छ । तर उरुग्वेले जम्मा...