नेपाली कांग्रेसको संशोधित विधानले विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट समेत केन्द्रीय सदस्य बन्ने बाटो खोलेपछि प्रवासमा कांग्रेसको राजनीति गर्दै आएका नेताहरूबीच केन्द्रीय सदस्यका लागि दौडधुप तीव्र बनेको छ। लामो समयदेखि विदेशमा रहेर पार्टी संगठन निर्माण र नेपाली समुदायसँग जोडिएका नेताहरूले पहिलोपटक...
रुपन्देही । तिलोत्तमा नगरपालिका–१७ दरखसवाबाट हराएकी १० वर्षीया बालिका सकुशल फेला परेकी छन् । बालिका हराएको सूचना पाएपछि प्रहरीले खोजतलास गर्ने क्रममा असोज १६ गते तिलोत्तमा–१० स्थित चक्रहवा जंगलबाट उनलाई सकुशल फेला पारेको हो । बालिका अपहरणमा संलग्न रहेको आरोपमा...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
तेह्रथुम । तेह्रथुम र पाँचथर जोड्ने तमोर खोला (लाम्बुघाट) पुलको निर्माण करिब डेढ दशकपछि अघि बढ्ने भएको छ । २०६९ असार २६ गते ठेक्का सम्झौता भएको पुलको निर्माण मूल विस्तृत आयोजना प्रतिवेदन र डिजाइनमा देखिएको प्राविधिक समस्याका कारण लामो समयदेखि...
काठमाडौँ । जितिया पर्वमा आश्विन कृष्ण सप्तमी तिथिका दिन वर्तालु स्नान गरी चोखो हुने र अष्टमी तिथिको आरम्भसँगै उपवास शुरु हुन्छ । नवमी तिथिको आगमन भएपछि पूजापाठ गरेर जितिया पर्वको समापन हुन्छ । सप्तमी तिथिको उत्तरार्धमा वर्तालु महिला ओङ्गठन गर्ने...
काठमाडौं । बाढी र पहिरोका कारण बागमती र गण्डकी प्रदेशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार रसुवामा मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द छन् भने मनाङ, म्याग्दी र नवलपरासी पूर्वका विभिन्न सडकखण्ड पनि प्रभावित भएका छन् ।...
बागलुङ । मालढुंगास्थित कालीगण्डकी पुलको एप्रोच सडक निर्माणमा सडक विभागले तीव्रता दिएको छ । नदीको हालको सतहभन्दा करिब ८ मिटर तलसम्म सडकको भाग गहिरिएपछि विभागले आफ्ना सबै स्रोतसाधन प्रयोग गरी करिब ८ मिटर पुर्दै प्लेटफर्म तयार गरेको जनाएको छ ।...
रुपन्देही । तिलोत्तमा नगरपालिका–१७ दरखसवाबाट हराएकी १० वर्षीया बालिका सकुशल फेला परेकी छन् । बालिका हराएको सूचना पाएपछि प्रहरीले खोजतलास गर्ने क्रममा असोज १६ गते तिलोत्तमा–१० स्थित चक्रहवा जंगलबाट उनलाई सकुशल फेला पारेको हो । बालिका अपहरणमा संलग्न रहेको आरोपमा...
सुर्खेत, १७ असोज । सल्यान जिल्लाको कालीमाटी गाउँपालिकाभन्दा बाहिरका निर्माण व्यवसायीले बोलपत्र दर्ता गर्न नदिने गरेको पाइएको छ । गाउँपालिकाका कर्मचारी, पालिका अध्यक्ष दानबहादुर केसिसहितको मिलेमतोमा गाउँ पालिका बाहिर गुण्डाहरुले बाहिरका निर्माण व्यवसायीलाई बोलपत्र दर्ता गर्न जान नदिने गरेको पाइएको हो...
काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- मनाङको हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा गएको ठूलो हिमपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म...
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले फ्लाई दुबईका भारतीय पाइलट कप्तान स्मित मच्छरसँग करिब ६ मिनेट फोनमा कुराकानी गर्दै उनलाई इजरायल भ्रमणको निम्तो दिएका छन् । नेतन्याहूले स्मितलाई भारत र इजरायलका जनताको मात्र नभई सम्पूर्ण विश्वकै ‘नायक’ भन्दै उनको साहसको प्रशंसा गरेका छन् । कुराकानीका क्रममा नेतन्याहूले भने, ‘म तपाईं र मेरा मित्र प्रधानमन्त्री नरेन्द्र मोदीलाई अर्को स्वतन्त्रता दिवसमा उत्सवको मशाल...
काठमाडौं, १६ असोज। विश्वका नम्बर एक टेनिस खेलाडी यानिक सिनर अर्को साता हुने सांघाई मास्टर्स प्रतियोगिताबाट बाहिरिएका छन्। गत जुलाईमा विम्बल्डन पुरुष एकलको उपाधि जितेयता घुँडाको चोटका कारण मैदानबाहिर रहेका उनी हाल स्वास्थ्य लाभ गरिरहेका छन्। २५ वर्षीय इटालियन खेलाडी सिनरले 'अल इङ्ल्यान्ड क्लब' मा उपाधि जितेयता कुनै पनि प्रतिस्पर्धी खेल खेलेका छैनन्। यसबीच उनले युएस ओपनसहित उत्तर अमेरिकी हार्डकोर्ट प्रतियोगिताहरू र बेइजिङमा जारी एटीपी ५०० प्रतियोगिता गुमाइसकेका छन्। "दुर्भाग्यवश, मैले आशा गरे जस्तो यस वर्ष 'रोलेक्स सांघाई मास्टर्स' मा खेल्न पाउने छैन," सिनरले शनिबार सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्, "मलाई सांघाईका समर्थकहरू बिच खेल्न सधैँ रमाइलो लाग्छ। अर्को साता त्यहाँ...