काठमाडौं । शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ । प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले रु. ४० लाखसम्मको...
अर्घाखाँची, सन्धिखर्क। अर्घाखाँचीमा स्वर्गीय रमा देवीको स्मृतिमा ‘Late Rama Devi Memorial T10 Cricket Cup’ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता २०८३ साल असोज २७ गतेदेखि सन्धिखर्कमा सुरु हुने आयोजकले जनाएको छ। क्रिकेट खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदमार्फत...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
विनोद सापकोटा झापा- कसैका लागि घर भनेको चार पर्खाल र छानो मात्र भएको स्थायी तथा अस्थायी संरचना हो। तर बाबुआमा वा आफन्तको काख गुमाएका बालबालिकाका लागि घर भनेको संसारको सबैभन्दा ठुलो बस्तु हो। त्यहाँ उनिहरुले आफ्नो सुरक्षा, माया, पढ्ने अवसर...
सञ्जय मिश्रा रौतहट १८ असोज । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नेपालको वर्तमान राजनीतिक प्रणालीले जनअपेक्षा सम्बोधन गर्न नसकेको निष्कर्ष निकाल्दै ‘फेक शासन’को भण्डाफोर, राज्य प्रणालीमा सुधार र नयाँ संविधान निर्माणका लागि निर्णायक राजनीतिक संघर्ष आवश्यक रहेको बताएका...
नुवाकोट । नुवाकोट र रसुवा जोड्ने मुख्य सडक सञ्जाल पुनः सञ्चालन गर्ने उद्देश्यले वेत्रावतीमा बेलिब्रिज जडानको काम तीव्र पारिएको छ । रातीमा समेत कामलाई निरन्तरता दिइएको छ । बेलिब्रिज जडानको काम युद्धस्तरमा अघि बढाइएको र हालसम्म करिब आधा काम सम्पन्न...
पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८, कालिकास्थानमा आज बिहान एउटा स्कुल बस दुर्घटनामा परेको छ । सौर्यमाझठानाबाट विद्यार्थीहरू लिएर कालिकास्थानतर्फ आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो । प्रारम्भिक जानकारी अनुसार...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । अनुसन्धानका क्रममा तत्कालीन कार्यालय प्रमुख...
सुर्खेत, १७ असोज । सल्यान जिल्लाको कालीमाटी गाउँपालिकाभन्दा बाहिरका निर्माण व्यवसायीले बोलपत्र दर्ता गर्न नदिने गरेको पाइएको छ । गाउँपालिकाका कर्मचारी, पालिका अध्यक्ष दानबहादुर केसिसहितको मिलेमतोमा गाउँ पालिका बाहिर गुण्डाहरुले बाहिरका निर्माण व्यवसायीलाई बोलपत्र दर्ता गर्न जान नदिने गरेको पाइएको हो...
काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- मनाङको हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा गएको ठूलो हिमपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म...
सञ्जय मिश्रा रौतहट २३ असोज। भारतीय चलचित्र क्षेत्रका दिग्गज अभिनेता नाना पाटेकरको पर्दामा अन्तिम झलक देख्न उनका प्रशंसकले अब उनको आगामी फिल्म ‘शक्ति शालिनी’ कुर्नुपर्ने भएको छ। करिब पाँच दशकदेखि हिन्दी सिनेमामा आफ्नो सशक्त अभिनयबाट अलग पहिचान बनाएका पाटेकरको यो फिल्म उनको अभिनय यात्राको अन्तिम फिल्म बन्ने बताइएको छ। भारतीय सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार म्याडक फिल्म्सको ब्यानरमा निर्माण भएको हरर कमेडी फिल्म...
अर्घाखाँची, सन्धिखर्क। अर्घाखाँचीमा स्वर्गीय रमा देवीको स्मृतिमा ‘Late Rama Devi Memorial T10 Cricket Cup’ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता २०८३ साल असोज २७ गतेदेखि सन्धिखर्कमा सुरु हुने आयोजकले जनाएको छ। क्रिकेट खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदमार्फत आपसी सद्भाव र एकता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा सहभागी हुन कुनै प्रवेश शुल्क लाग्ने छैन। प्रतियोगिताको विजेता टोलीले नगद एक लाख रुपैयाँ र उपविजेता टोलीले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विभिन्न विधामा नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी (म्यान अफ द सिरिज) लाई १५ हजार रुपैयाँ,...