चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा करेन्ट लागेर ‘रोनाल्डो’ नामक जङ्गली हात्तीको मृत्यु भएको छ । शनिबार बिहान टिकौली मध्यवर्ती सामुदायिक वनको कार्यालय भवनबाट करिब ६ सय मिटर दक्षिणतर्फ बीसहजारी ताल जाने खगेरी नहरको बाटोमा हात्ती मृत अवस्थामा फेला...
-केशव राज ज्ञवाली, अर्घाखाँची । सन्धिखर्क, अर्घाखाँची ।नेपाली काङ्ग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत अर्घाखाँची जिल्लाका ६१ वटै वडामा हुन गइरहेको वडा अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले तोकेको संशोधित कार्यतालिका अनुसार यही असोज ३ र ४...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ (साविक रमदैया भवाडी गा.वि.स वडा नं १,५ र ९) का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २४२ परिवारले...
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउसो २ बजे सम्म १ हजार ४१० जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १९९ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८...
तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...
-केशव राज ज्ञवाली, अर्घाखाँची । सन्धिखर्क, अर्घाखाँची ।नेपाली काङ्ग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत अर्घाखाँची जिल्लाका ६१ वटै वडामा हुन गइरहेको वडा अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले तोकेको संशोधित कार्यतालिका अनुसार यही असोज ३ र ४...
सुर्खेत, ३१ भदौ । २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी...
बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने एक महिला पक्राउ परेकी छन् । पुलको पश्चिम किनाराको रेलिङमुनिबाट एक महिलाले कुकुरलाई धकेलेर सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो ।...
काठमाडौँ । अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले पहिचान हुन नसकेका हवाई घटनासम्बन्धी आफ्नो अभिलेखको छैटौँ समूह सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका दस्तावेजमा गोप्य सैन्य अनुसन्धान कार्यक्रम, रहस्यमय हवाई घटनासँग जोडिएका भनिएका चोटपटक तथा दशकौँ लामो सरकारी अनुसन्धानका विवरण समेटिएका छन् । पछिल्लो सार्वजनिक विवरणमा सन् १९५२ देखि २०२५ सम्मका ७१ वटा अभिलेख छन् । तीमध्ये ६७ वटा अमेरिकी रक्षा मन्त्रालय...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्बजनिक गरेको हो । एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म अर्थात अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने छ । जसअनुसार उद्घाटन खेलमा कार्तिक ९ गते लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमने सामने हुने भएका छन् । त्यस्तै लिग चरणको अन्तिम खेल कार्तिक २९ गते चितवन राइनोज र कर्णाली याक्स तथा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजबीच खेल हुने भएको छ । त्यस्तै प्लेअफ अन्तर्गत पहिलो क्वालिफायर खेल मङ्सिर १ गते, इलिमिनेटरको खेल मङ्सिर...