भारत र चीनसँगको सम्बन्धलाई नेपालले आर्थिक समृद्धिमा बदल्नुपर्छः अर्थशास्त्री ओली

मनसुनी प्रणाली देशका थप भागमा विस्तार

रास्वपाको महाधिवेशनको दोस्रो दिन: आज उम्मेदवारको मनोनयन दर्ता हुदै

साउदी अरबमाथि स्पेनको प्रभावशाली जित

आज बिहानवाटै रास्वपाको भावी नेतृत्व चयन प्रकिया सुरू हुने, भोलीवाट मतदान

भारत र चीनसँगको सम्बन्धलाई नेपालले आर्थिक समृद्धिमा बदल्नुपर्छः अर्थशास्त्री ओली

अर्थशास्त्री सुदनकुमार ओलीले नेपालले भारत र चीनसँगको सम्बन्धलाई आर्थिक समृद्धिमा बदल्नुपर्ने बताउनुभएको छ ।  परराष्ट्रमन्त्री शिशिर खनालको हालैको चीन र भारत भ्रमणले दुवै छिमेकी राष्ट्रले नेपाललाई विशेष महत्व दिएको उल्लेख गर्दै उहाँले यस अवसरलाई समृद्धिमा बदल्नुपर्ने बताउनुभएको हो । ओलीकाअनुसार...

जिल्ला समाचार

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । सार्वजनिक कार्यक्रममा भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ परेको प्रहरीले जनाएको छ । घटनापछि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता...

विश्व समाचार

भारतको लखनउमा कोचिङ सेन्टरमा भीषण आगलागी, १४ विद्यार्थीको मृत्यु

काठमाडौँ । भारतको उत्तर प्रदेशको राजधानी लखनउस्थित अलिगञ्ज क्षेत्रको पुरनियामा रहेको एक कोचिङ सेन्टरमा भीषण आगलागी हुँदा १४ विद्यार्थीको मृत्यु भएको छ । घटनामा धेरै विद्यार्थी घाइते भएका छन् भने केही अझै भवनभित्र फसेको आशंका गरिएको छ । आगलागीपछि भवनभरि...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

अकबरे खुर्सानीले फेरिएको भोजपुरः रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

भोजपुर, ७ असार । केही वर्षअघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, सहरतर्फको बसाइसराइ र कृषि पेसाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझो छोडिँदै थियो, घरहरूमा वृद्धवृद्धा मात्रै देखिन्थे। तर पछिल्ला वर्षमा त्यही उदास...

दाइजोमुक्त विवाहको साक्षी बन्न रौतहट पुगिन् उपसभामुख ठाकुर

रौतहट ।  प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुरले दाइजोमुक्त समाज निर्माणको अभियानलाई समर्थन जनाउँदै रौतहटमा आयोजित एक समारोहमा सहभागिता जनाएकी छन् । शुक्रबार फतुवा विजयपुर नगरपालिका–४ टेंग्राहामा आयोजित विवाह समारोहमा सहभागी हुन पुगेकी ठाकुरलाई स्थानीय राजनीतिक नेतृत्व, समाजसेवी तथा सर्वसाधारणले स्वागत...

यात्रुलाई दुःख दिने १० बिचौलिया पक्राउ

काठमाडौँ । सार्वजनिक सवारीसाधन प्रयोग गरी उपत्यकाबाट बाहिरिने यात्रुलाई दुःख हैरानी दिने कार्यमा संलग्न १० जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले सार्वजनिक गुनासोका आधारमा काठमाडौँ महानगरपालिका–३२ अन्तर्गत कोटेश्वर-जडीबुटी क्षेत्रमा विशेष निगरानी गरेको...

पोखरा महानगरको स्पष्टीकरण- बसपार्कका सुकुम्वासी बस्तीको व्यवस्थापन नगरी हटाउदैनौं, भ्रममा नपरौं

पोखरा । पोखरा बसपार्क क्षेत्रको संरचना व्यवस्थापन र सुकुम्वासी बस्तीको तथ्याङ्क प्रमाणीकरणको काम तीव्र पारिएको छ । सम्बन्धित निकायले भ्रमपूर्ण सूचना र भड्काउने गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ । पोखरा बसपार्कभित्र रहेको पेट्रोल पम्पको मेसिन सुरक्षित रूपमा छोपिने तथा...

छत्रदेव–३ मा तनाव व्यवस्थापन, कानुनी सचेतना र सकारात्मक सोच विकास सम्बन्धी कार्यक्रम सम्पन्न (तस्बिर सहित )

-केशव पन्थी / अर्घाखाँची डटकम  अर्घाखाँची, असार ६ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ मा तनाव व्यवस्थापन, कानुनी सचेतना तथा सकारात्मक सोच विकास सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयको आयोजना तथा युवा सरोकार महासंघको सहजीकरणमा सम्पन्न कार्यक्रम समुदायस्तरमा मानसिक स्वास्थ्य,...

कालीकोटमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण शुरु (तस्बिर सहित )

कर्णाली प्रदेशको कालीकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । भारत सरकारको करिव ९ करोड ३० रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना कालीकोट जिल्लाकै पहिलो ‘उच्च प्रभाव सामुदायिक विकास...

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । सार्वजनिक कार्यक्रममा भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ परेको प्रहरीले जनाएको छ । घटनापछि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता...

प्रवास समाचार

भारतको लखनउमा कोचिङ सेन्टरमा भीषण आगलागी, १४ विद्यार्थीको मृत्यु

काठमाडौँ । भारतको उत्तर प्रदेशको राजधानी लखनउस्थित अलिगञ्ज क्षेत्रको पुरनियामा रहेको एक कोचिङ सेन्टरमा भीषण आगलागी हुँदा १४ विद्यार्थीको मृत्यु भएको छ । घटनामा धेरै विद्यार्थी घाइते भएका छन् भने केही अझै भवनभित्र फसेको आशंका गरिएको छ । आगलागीपछि भवनभरि बाक्लो धुवाँ फैलिँदा कोचिङ सेन्टरभित्र रहेका विद्यार्थीहरूमा भागदौड मच्चिएको थियो । ज्यान जोगाउन केही विद्यार्थीले माथिल्लो तलाबाट हाम फालेका थिए,...

खेल

विश्वकपमा भोली बिहान नर्वे र सेनेगल भिड्दै

काठमाडौँ । जारी फिफा विश्वकप अन्तर्गत भोली बिहान समुह आइ अन्तर्गत नर्वे र सेनेगल आमने सामने हुदै छन् । न्यूजर्सी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार भोली बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ । बोस्टनमा भएको आफ्नो पहिलो खेलमा नर्वेको प्रदर्शन प्रभावशाली रह्यो । इर्लिङ हालान्डले विश्वकपमा पहिलो गोल गर्दै दुई गोल गरे भने लियो ओस्टिगार्डले पनि गोल थपे । अन्त्यतिर अयमेन हुसेनको आत्मघाती गोलले नर्वेको इराकलाई ४–१ ले पराजित गरेको थियो ।  नर्वेको यो जितसँगै उनीहरूको उत्कृष्ट लय पनि कायम छ। प्रशिक्षक स्टाले सोलबक्केनको टोलीले पछिल्ला ११ प्रतिस्पर्धात्मक खेल लगातार जितेको छ, जसमा ५० गोल गरेको र केवल ७...