हिजो सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो दाबी

विष्णु पौडेल पक्राउप्रति प्रदीप ज्ञवालीको टिप्पणी- गिरफ्तार गर्ने र बल्ल अनुसन्धान सुरू गर्ने शृङ्खला चलाइयो

विष्णु पौडेल पक्राउप्रति प्रदीप ज्ञवालीको टिप्पणी- गिरफ्तार गर्ने र बल्ल अनुसन्धान सुरू गर्ने शृङ्खला चलाइयो

एमाले नेता विष्णु पौडेल पक्राउ

रास्वपा महाधिवेसनमा ५ वटा प्रतिवेदन पेश हुदैँ

चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको आज देखी सुरू हुने बन्द सत्रमा ५ वटा प्रतिवेदन प्रस्तुत हुने भएको छ । जसअनुसार सभापति रवि लामिछानेले राजनीतिक प्रतिबेदन, महामन्त्रीद्दय कबिन्द्र बुर्लाकोटी र भुपदेश शाहले सांगठानिक प्रतिबेदन प्रस्तुत गरिनेछ । साथै, लेखा...

जिल्ला समाचार

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । सार्वजनिक कार्यक्रममा भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ परेको प्रहरीले जनाएको छ । घटनापछि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता...

विश्व समाचार

एम्बाप्पे र डेम्बेलेको गोलमा इराकमाथि फ्रान्सको सहज जित

काठमाडौँ । कप्तान केलियन एम्बाप्पेले दुई गोल गर्दै विश्वकप इतिहासमा संयुक्त रूपमा दोस्रो सर्वाधिक गोलकर्ता बनेपछि फ्रान्सले मौसमका कारण प्रभावित खेलमा इराकलाई सहजै पराजित गरेको छ । समूह ‘आई’ अन्तर्गत भएको खेलमा फ्रान्सले इराकमाथि ३-० गोल अन्तरको जित दर्ता गरेको...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

अकबरे खुर्सानीले फेरिएको भोजपुरः रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

भोजपुर, ७ असार । केही वर्षअघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, सहरतर्फको बसाइसराइ र कृषि पेसाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझो छोडिँदै थियो, घरहरूमा वृद्धवृद्धा मात्रै देखिन्थे। तर पछिल्ला वर्षमा त्यही उदास...

दाइजोमुक्त विवाहको साक्षी बन्न रौतहट पुगिन् उपसभामुख ठाकुर

रौतहट ।  प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुरले दाइजोमुक्त समाज निर्माणको अभियानलाई समर्थन जनाउँदै रौतहटमा आयोजित एक समारोहमा सहभागिता जनाएकी छन् । शुक्रबार फतुवा विजयपुर नगरपालिका–४ टेंग्राहामा आयोजित विवाह समारोहमा सहभागी हुन पुगेकी ठाकुरलाई स्थानीय राजनीतिक नेतृत्व, समाजसेवी तथा सर्वसाधारणले स्वागत...

असार १० गतेदेखि महानगरको विद्यालय स्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता सुरु हुँदै

काठमाडौँ । काठमाडौँ महानगरमा पहिलो पटक खोखो प्रतियोगिता हुने भएको छ । काठमाडौँ महानगरपालिकाको सहयोगमा नेपाल खोखो संघले सामुदायिक विद्यालय स्तरीय प्रतियोगिता आयोजना गर्ने भएको हो । पहिलो पटक महानगरपालिकाव्यापी विद्यालय स्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता २०८३ हुन गइरहेको...

पोखरा महानगरको स्पष्टीकरण- बसपार्कका सुकुम्वासी बस्तीको व्यवस्थापन नगरी हटाउदैनौं, भ्रममा नपरौं

पोखरा । पोखरा बसपार्क क्षेत्रको संरचना व्यवस्थापन र सुकुम्वासी बस्तीको तथ्याङ्क प्रमाणीकरणको काम तीव्र पारिएको छ । सम्बन्धित निकायले भ्रमपूर्ण सूचना र भड्काउने गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ । पोखरा बसपार्कभित्र रहेको पेट्रोल पम्पको मेसिन सुरक्षित रूपमा छोपिने तथा...

एमाले नेता विष्णु पौडेल पक्राउ

काठमाडौँ  ।  पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई सुर्खेतबाट पक्राउ गरेको हो । बिचौलिया दीपक भट्टसँगको गैरकानुनी कारोबारका आधारमा विष्णु पौडेललाई पक्राउ गर्न पत्राचार गरिएको विभाग स्रोतले जानकारी दिएको छ ।...

कालीकोटमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण शुरु (तस्बिर सहित )

कर्णाली प्रदेशको कालीकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । भारत सरकारको करिव ९ करोड ३० रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना कालीकोट जिल्लाकै पहिलो ‘उच्च प्रभाव सामुदायिक विकास...

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । सार्वजनिक कार्यक्रममा भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ परेको प्रहरीले जनाएको छ । घटनापछि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता...

प्रवास समाचार

एम्बाप्पे र डेम्बेलेको गोलमा इराकमाथि फ्रान्सको सहज जित

काठमाडौँ । कप्तान केलियन एम्बाप्पेले दुई गोल गर्दै विश्वकप इतिहासमा संयुक्त रूपमा दोस्रो सर्वाधिक गोलकर्ता बनेपछि फ्रान्सले मौसमका कारण प्रभावित खेलमा इराकलाई सहजै पराजित गरेको छ । समूह ‘आई’ अन्तर्गत भएको खेलमा फ्रान्सले इराकमाथि ३-० गोल अन्तरको जित दर्ता गरेको हो । एम्बाप्पेले दुवै हाफको सुरुआती समयमा गोल गर्दै विश्वकपमा आफ्नो गोल संख्या १६ पुर्‍याएका छन् । उनी अब केही...

खेल

विश्वकपमा आज बिहान जोर्डन र अल्जेरिया आमने सामने

काठमाडौँ । जारी फिफा विश्वकप अन्तर्गत समूह जे का जोर्डन र अल्जेरिया आमने सामने हुदैछन् । सान फ्रान्सिस्को बे एरिना स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज बिहान ८: ४५ बजेदेखि शुरु हुदैछ । विश्वकपमा पहिलो पटक सहभागी जोर्डनले अस्ट्रियाविरुद्धको खेलमा ७५ मिनेटसम्म राम्रो प्रदर्शन गरेको थियो । अली ओलवानले रोमानो स्मिडको सुरुआती गोल बराबरी गरे पनि अन्त्यतिर यजान अल अरबको आत्मघाती गोल र मार्को आरनाउटोभिचको पेनाल्टीपछि टोली ३-१ ले पराजित भयो । यता अल्जेरिया भने १२ वर्षपछि विश्वकपमा फर्किँदा अर्जेन्टिनाका कप्तान लियोनेल मेसीको उत्कृष्ट प्रदर्शनको सामना गर्न बाध्य भयो । मेसीको ह्याट्रिकसँगै अल्जेरिया ३-० ले पराजित भयो । यो...