काठमाडौं । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा उम्मेदवारी दिएका छन् । लामिछानेको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह रहेका छन् । त्यस्तै केन्द्रीय निर्वाचन आयोगले तोके अनुसार ५१ जना प्रतिनिधि समर्थक रहेका छन् । आयोगले...
कञ्चनपुर । कञ्चनपुरमा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । सार्वजनिक कार्यक्रममा भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ परेको प्रहरीले जनाएको छ । घटनापछि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
भोजपुर, ७ असार । केही वर्षअघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, सहरतर्फको बसाइसराइ र कृषि पेसाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझो छोडिँदै थियो, घरहरूमा वृद्धवृद्धा मात्रै देखिन्थे। तर पछिल्ला वर्षमा त्यही उदास...
रौतहट । प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुरले दाइजोमुक्त समाज निर्माणको अभियानलाई समर्थन जनाउँदै रौतहटमा आयोजित एक समारोहमा सहभागिता जनाएकी छन् । शुक्रबार फतुवा विजयपुर नगरपालिका–४ टेंग्राहामा आयोजित विवाह समारोहमा सहभागी हुन पुगेकी ठाकुरलाई स्थानीय राजनीतिक नेतृत्व, समाजसेवी तथा सर्वसाधारणले स्वागत...
काठमाडौँ । भक्तपुरको भक्तपुर न.पा.-१ नगरकोटमा गएराती सामान्य विवादका क्रममा भएको झैँ-झगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । महोत्तरीको मिथिला नगरपालिका-९ घर भई हाल नगरकोटमोड बस्ने २८ वर्षीय आकाश रसाइलीमाथि चक्कु प्रहार भएको हो । गम्भीर घाइते भएका...
पोखरा । पोखरा बसपार्क क्षेत्रको संरचना व्यवस्थापन र सुकुम्वासी बस्तीको तथ्याङ्क प्रमाणीकरणको काम तीव्र पारिएको छ । सम्बन्धित निकायले भ्रमपूर्ण सूचना र भड्काउने गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ । पोखरा बसपार्कभित्र रहेको पेट्रोल पम्पको मेसिन सुरक्षित रूपमा छोपिने तथा...
काठमाडौँ । पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई सुर्खेतबाट पक्राउ गरेको हो । बिचौलिया दीपक भट्टसँगको गैरकानुनी कारोबारका आधारमा विष्णु पौडेललाई पक्राउ गर्न पत्राचार गरिएको विभाग स्रोतले जानकारी दिएको छ ।...
कर्णाली प्रदेशको कालीकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । भारत सरकारको करिव ९ करोड ३० रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना कालीकोट जिल्लाकै पहिलो ‘उच्च प्रभाव सामुदायिक विकास...
धनगढी। सुदूरपश्चिममा सत्ता गठबन्धनबीच असन्तुष्टी बढेको छ । सत्ता साझेदार दल नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारले ल्याएको बजेटप्रति असहमति जनाउँदै आवश्यक संशोधन नभए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । प्रदेश संयुक्त सरकारको सहमति र साझा नीति तथा कार्यक्रमअनुसार...
सञ्जय मिश्रा रौतहट, ९ असार । भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्लाको सुगौली थाना क्षेत्रको बेलवतिया गाउँमा नक्कली गहनाको विवादले विवाह समारोह नै भाँडिएको छ। सिन्दूरदान हुनै लाग्दा बेहुलीलाई चढाइएको गहना नक्कली भएको आरोप लागेपछि दुवै पक्षबीच विवाद चर्किएको थियो। अन्ततः विवाह रोकिएसँगै नेपालका बारा जिल्लाबाट पुगेको जन्ती टोली बेहुली बिनै फर्किएको छ। जानकारी अनुसार बारा जिल्लाको परसौतीपुर गाउँका युगल...
काठमाडौँ । विश्वकप फुटबलमा अल्जेरियाले उत्कृष्ट पुनरागमन गर्दै पहिलो पटक विश्वकप खेलिरहेको जोर्डनलाई २-१ गोल अन्तरले पराजित गर्दै नकआउट चरण पुग्ने आफ्नो सम्भावना जोगाएको छ । खेलमा जोर्डनले सुरुदेखि नै संगठित रक्षात्मक खेल प्रदर्शन गरेको थियो । बल नियन्त्रणमा अल्जेरियाले दबाब बनाए पनि पहिलो हाफमा जोर्डनले अग्रता लियो । ३६औँ मिनेटमा नजर अल रशदानले अल्जेरियाको डिफेन्सबाट भएको गल्तीको फाइदा उठाउँदै सुन्दर प्रहारमार्फत गोल गरेका थिए । दोस्रो हाफमा अल्जेरियाले आक्रमण तीव्र बनायो । ६९औँ मिनेटमा नधिर बेनबुआलीले रियाद महरेजको कर्नरमा हेडर गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि ८२औँ मिनेटमा अमिन गुइरीले उछालिएको बललाई नियन्त्रणमा लिँदै निर्णायक गोल गरेका थिए ।...