आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” – (2083-03-11 B.S. / 2026-06-25 A.D.) आज दिनभरका प्रमुख २० समाचार बुलेटिन https://www.arghakhanchi.com/2026/06/14/184827/ आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”(2083-02-31 B.S./2026-06-14 A.D.) https://www.arghakhanchi.com/2026/06/13/184499/ आज दिनभरका प्रमुख २० समाचार बुलेटिन https://www.arghakhanchi.com/2026/06/15/184970/ आज दिनभरका प्रमुख...
अर्घाखाँची। छत्रदेव गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५३ करोड ६६ लाख ४० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको २२औँ अधिवेशन मार्फत प्रस्तुत बजेटले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, रोजगार तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
भोजपुर, ७ असार । केही वर्षअघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, सहरतर्फको बसाइसराइ र कृषि पेसाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझो छोडिँदै थियो, घरहरूमा वृद्धवृद्धा मात्रै देखिन्थे। तर पछिल्ला वर्षमा त्यही उदास...
रौतहट । प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुरले दाइजोमुक्त समाज निर्माणको अभियानलाई समर्थन जनाउँदै रौतहटमा आयोजित एक समारोहमा सहभागिता जनाएकी छन् । शुक्रबार फतुवा विजयपुर नगरपालिका–४ टेंग्राहामा आयोजित विवाह समारोहमा सहभागी हुन पुगेकी ठाकुरलाई स्थानीय राजनीतिक नेतृत्व, समाजसेवी तथा सर्वसाधारणले स्वागत...
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार बजेट ल्याएको छ । बुधवार आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै उक्त महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले चालु आर्थिक वर्षको हाराहारीमा नै बजेट ल्याइएको...
पोखरा । पोखरा बसपार्क क्षेत्रको संरचना व्यवस्थापन र सुकुम्वासी बस्तीको तथ्याङ्क प्रमाणीकरणको काम तीव्र पारिएको छ । सम्बन्धित निकायले भ्रमपूर्ण सूचना र भड्काउने गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ । पोखरा बसपार्कभित्र रहेको पेट्रोल पम्पको मेसिन सुरक्षित रूपमा छोपिने तथा...
अर्घाखाँची। छत्रदेव गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५३ करोड ६६ लाख ४० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको २२औँ अधिवेशन मार्फत प्रस्तुत बजेटले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, रोजगार तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको...
सुर्खेत । हुम्लाको सिमकोट गाउँपालिका ७ धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन । कर्णाली प्रदेश ०२–००१ ज ०७०१ नम्बरको जिप सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक जिल्ला...
धनगढी। सुदूरपश्चिममा सत्ता गठबन्धनबीच असन्तुष्टी बढेको छ । सत्ता साझेदार दल नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारले ल्याएको बजेटप्रति असहमति जनाउँदै आवश्यक संशोधन नभए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । प्रदेश संयुक्त सरकारको सहमति र साझा नीति तथा कार्यक्रमअनुसार...
काठमाडौँ । भीषण गर्मीका कारण फ्रान्समा कम्तीमा ५८ जनाको मृत्यु भएको छ । रिपोर्टका अनुसार गर्मीबाट राहत पाउन नदी, ताल र नहरमा पौडी खेल्न जाने क्रम बढेसँगै डुबेर ४० जनाको ज्यान गएको हो। मृतकमध्ये अधिकांश युवा रहेका छन् । त्यसैगरी, लू लागेर दुई बालबालिकासहित १८ जनाको मृत्यु भएको जनाइएको छ । बढ्दो तापक्रमका कारण फ्रान्सको गोलफेस आणविक विद्युत् केन्द्र सोमबार...
काठमाडौँ । जारी फिफा फुटबल विश्वकप अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा भोली बिहान दुई महत्वपूर्ण प्रतिस्पर्धा हुँदैछन् । पाँच पटकको विश्व विजेता ब्राजिलले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दा मोरक्कोले प्रतियोगिताबाट बाहिरिइसकेको हैटीको सामना गर्नेछ । समूहको शीर्ष स्थान र नकआउट चरणको समीकरण दुवै खेलसँग जोडिएको छ । ब्राजिल र मोरक्को शीर्ष स्थानका लागि प्रतिस्पर्धामा छन् भने स्कटल्यान्ड पहिलो पटक विश्वकपको नकआउट चरण पुग्ने ऐतिहासिक अवसरको खोजीमा छ । दुई खेलपछि ब्राजिल र मोरक्को समान चार-चार अंकमा छन् । गोल अन्तरका आधारमा ब्राजिल शीर्ष स्थानमा छ भने मोरक्को दोस्रो स्थानमा रहेको छ । स्कटल्यान्ड तीन अंकसहित तेस्रो स्थानमा छ भने हैटी अंकविहीन...