विष्णु पौडेल पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई आज हुदै

बेनी-जोमसोम सडकमा पहिरो खस्दा इभी गाडी पुरियो, चालकको मृत्यु

रास्वपाको मतदान जारी

रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल समेत गरिएन

मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा

नेपाल फुटबललाई ठूलो झट्का : फिफाले एन्फा निलम्बन गर्‍यो , फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बन

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ अनुसार एन्फालाई निलम्बन गरिएको जानकारी दिएको हो। निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ।...

जिल्ला समाचार

विश्व समाचार

सुपर कम्युटरको दौडमा अमेरिकालाई चीनले उछिन्यो

काठमाडौं । चीनले सुपर कम्प्युटर प्रविधिमा ठूलो उपलब्धि हासिल गर्दै अमेरिकालाई पछि पार्दै विश्वकै सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको स्थान कब्जा गरेको छ । चीनको शेनझेनमा विकसित ‘लाइनशाइन’ नामक सुपर कम्प्युटरले अमेरिकाको ‘अल क्याप्टन’लाई उछिन्दै विश्वकै सबैभन्दा तीव्र गतिमा काम गर्ने...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

अकबरे खुर्सानीले फेरिएको भोजपुरः रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

भोजपुर, ७ असार । केही वर्षअघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, सहरतर्फको बसाइसराइ र कृषि पेसाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझो छोडिँदै थियो, घरहरूमा वृद्धवृद्धा मात्रै देखिन्थे। तर पछिल्ला वर्षमा त्यही उदास...

दाइजोमुक्त विवाहको साक्षी बन्न रौतहट पुगिन् उपसभामुख ठाकुर

रौतहट ।  प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुरले दाइजोमुक्त समाज निर्माणको अभियानलाई समर्थन जनाउँदै रौतहटमा आयोजित एक समारोहमा सहभागिता जनाएकी छन् । शुक्रबार फतुवा विजयपुर नगरपालिका–४ टेंग्राहामा आयोजित विवाह समारोहमा सहभागी हुन पुगेकी ठाकुरलाई स्थानीय राजनीतिक नेतृत्व, समाजसेवी तथा सर्वसाधारणले स्वागत...

ललितपुर महानगरपालिकाको आगामी आ.व.को बजेट ७ अर्ब ८६ करोड ४६ लाख ८० हजार

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार बजेट ल्याएको छ । बुधवार आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै उक्त महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले चालु आर्थिक वर्षको हाराहारीमा नै बजेट ल्याइएको...

बेनी-जोमसोम सडकमा पहिरो खस्दा इभी गाडी पुरियो, चालकको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-२१ बस्ने २३ वर्षीय सोहेल मिया रहेका छन् । बुधबार राति करिब ८ बजे ढुङ्गा-माटोसहितको पहिरो खस्दा नम्बर...

छत्रदेव गाउँपालिकाको ५३ करोड ६६ लाखको बजेट सार्वजनिक, कृषि–शिक्षा–स्वास्थ्यलाई उच्च प्राथमिकता (तस्बिर सहित )

अर्घाखाँची। छत्रदेव गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५३ करोड ६६ लाख ४० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको २२औँ अधिवेशन मार्फत प्रस्तुत बजेटले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, रोजगार तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको...

हुम्लामा जीप दुर्घटना हुदा चार जना घाइते

सुर्खेत । हुम्लाको सिमकोट गाउँपालिका ७ धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन । कर्णाली प्रदेश ०२–००१ ज ०७०१ नम्बरको जिप सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक जिल्ला...

बजेटमा संशोधन नभएर सुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेको निर्णय

धनगढी। सुदूरपश्चिममा सत्ता गठबन्धनबीच असन्तुष्टी बढेको छ । सत्ता साझेदार दल नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारले ल्याएको बजेटप्रति असहमति जनाउँदै आवश्यक संशोधन नभए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । प्रदेश संयुक्त सरकारको सहमति र साझा नीति तथा कार्यक्रमअनुसार...

प्रवास समाचार

नेपाल फुटबललाई ठूलो झट्का : फिफाले एन्फा निलम्बन गर्‍यो , फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बन

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ अनुसार एन्फालाई निलम्बन गरिएको जानकारी दिएको हो। निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ। फिफा विधानको धारा १३ अन्तर्गतका सदस्यता सुविधा पनि तत्काल निलम्बन भएको छ। फिफाका अनुसार निलम्बन कायम रहेसम्म एन्फासम्बद्ध राष्ट्रिय टोली तथा नेपाली क्लब टोलीले...

खेल

नेपाल फुटबललाई ठूलो झट्का : फिफाले एन्फा निलम्बन गर्‍यो , फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बन

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ अनुसार एन्फालाई निलम्बन गरिएको जानकारी दिएको हो। निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ। फिफा विधानको धारा १३ अन्तर्गतका सदस्यता सुविधा पनि तत्काल निलम्बन भएको छ। फिफाका अनुसार निलम्बन कायम रहेसम्म एन्फासम्बद्ध राष्ट्रिय टोली तथा नेपाली क्लब टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्। अर्को सूचना जारी नहुँदासम्म एन्फा निलम्बनमा रहने फिफाले जनाएको छ।