९७ प्रतिशत गाउँपालिकाले ल्याए असार १० भित्र बजेट

रास्वपाको पदाधिकारी निर्वाचनको तालिका सार्बजनिक

रास्वपाको केन्द्रीय सदस्यको निर्वाचनमा २ हजार ९५९ मत खस्यो

रास्वपाले आफुलाई संघियताविरुद्ध उभ्यायो- महासचिव पोखरेल

सांसद राजीव खत्रीको टिप्पणी- नो भोटको धज्जी, आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट गर्नपर्ने !

९७ प्रतिशत गाउँपालिकाले ल्याए असार १० भित्र बजेट

काठमाडौँ । स्थानीय तहको अन्तिम कार्यकालमा ९७ प्रतिशत गाउँपालिकाले समयमै बजेट ल्याएका छन् । देशभरका ४६० गाउँपालिकामध्ये ४४६ गाउँपालिकाले कानुनले तोकेको १० असारभित्रै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेको गाउँपालिका राष्ट्रिय महासंघले जनाएको हो । त्यस्तै १४ गाउँपालिका...

जिल्ला समाचार

विश्व समाचार

भेनेजुएलामा भूकम्पबाट मृत्यु संख्या १६४ पुग्यो, ९७१ जना घाइते

काठमाडौँ । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पपछि ज्यान गुमाउनेको संख्या कम्तीमा १६४ पुगेको छ भने ९७१ जना घाइते भएका छन्। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अपडेट दिदै उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको वास्तविक संख्या अझ बढी हुन सक्ने बताएकी हुन्...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

अकबरे खुर्सानीले फेरिएको भोजपुरः रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

भोजपुर, ७ असार । केही वर्षअघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, सहरतर्फको बसाइसराइ र कृषि पेसाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझो छोडिँदै थियो, घरहरूमा वृद्धवृद्धा मात्रै देखिन्थे। तर पछिल्ला वर्षमा त्यही उदास...

सिरहामा सवारी दुर्घटना: एकको मृत्यु, चार जना घाइते

सिराहा । सिरहाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बा.प्र. ०१–०३२ च ८९७१ नम्बरको विद्युतीय कार विद्युत् पोलमा ठोक्किएपछि अनियन्त्रित भई सडक छेउको नालामा खसेको...

ललितपुर महानगरपालिकाको आगामी आ.व.को बजेट ७ अर्ब ८६ करोड ४६ लाख ८० हजार

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार बजेट ल्याएको छ । बुधवार आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै उक्त महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले चालु आर्थिक वर्षको हाराहारीमा नै बजेट ल्याइएको...

बेनी-जोमसोम सडकमा पहिरो खस्दा इभी गाडी पुरियो, चालकको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-२१ बस्ने २३ वर्षीय सोहेल मिया रहेका छन् । बुधबार राति करिब ८ बजे ढुङ्गा-माटोसहितको पहिरो खस्दा नम्बर...

छत्रदेव गाउँपालिकाको ५३ करोड ६६ लाखको बजेट सार्वजनिक, कृषि–शिक्षा–स्वास्थ्यलाई उच्च प्राथमिकता (तस्बिर सहित )

अर्घाखाँची। छत्रदेव गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५३ करोड ६६ लाख ४० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको २२औँ अधिवेशन मार्फत प्रस्तुत बजेटले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, रोजगार तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको...

हुम्लामा जीप दुर्घटना हुदा चार जना घाइते

सुर्खेत । हुम्लाको सिमकोट गाउँपालिका ७ धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन । कर्णाली प्रदेश ०२–००१ ज ०७०१ नम्बरको जिप सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक जिल्ला...

बजेटमा संशोधन नभएर सुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेको निर्णय

धनगढी। सुदूरपश्चिममा सत्ता गठबन्धनबीच असन्तुष्टी बढेको छ । सत्ता साझेदार दल नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारले ल्याएको बजेटप्रति असहमति जनाउँदै आवश्यक संशोधन नभए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । प्रदेश संयुक्त सरकारको सहमति र साझा नीति तथा कार्यक्रमअनुसार...

प्रवास समाचार

भेनेजुएलामा भूकम्पबाट मृत्यु संख्या १६४ पुग्यो, ९७१ जना घाइते

काठमाडौँ । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पपछि ज्यान गुमाउनेको संख्या कम्तीमा १६४ पुगेको छ भने ९७१ जना घाइते भएका छन्। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अपडेट दिदै उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको वास्तविक संख्या अझ बढी हुन सक्ने बताएकी हुन् । धेरै भवन भत्किएका तथा क्षतिग्रस्त भएकाले अझै कैयौं मानिस हराइरहेको अनुमान गरिएको छ । रोड्रिगेजका अनुसार मुख्य दुई भूकम्पपछि...

खेल

विश्वकपमा भोली बिहान समुह एफका अन्तिम खेल हुदै, कस्तो छ समीकरण ?

काठमाडौँ । जारी फिफा फुटबल विश्वकप अन्तर्गत समूह एफको अन्तिम चरणका खेलहरू भोली बिहान हुँदैछन् । समूहको शीर्ष स्थान र अन्तिम ३२ टोलीको चरणमा स्थान सुनिश्चित गर्ने लक्ष्यका साथ नेदरल्यान्ड्स, जापान र स्विडेन मैदान उत्रँदा ट्युनिसिया भने प्रतिष्ठाका लागि मात्र खेल्नेछ । भोली बिहान नेपाली समय अनुसार ४: ४५ बजेदेखि नेदरल्यान्ड्स र ट्युनिसिया तथा जापान र स्विडेन आमने सामने हुदैछन् । नेदरल्यान्ड्स चार अंकसहित समूहको शीर्ष स्थानमा छ । जापानसँग २-२ को रोमाञ्चक बराबरी खेलेपछि नेदरल्यान्ड्सले दोस्रो खेलमा स्विडेनलाई ५-१ ले हराएर आफ्नो दाबेदारी बलियो बनाएको थियो । मुख्य फरवार्डका रूपमा अप्रत्याशित रूपमा अवसर पाएका ब्रायन ब्रोबेले दुई गोल गर्दै...