९७ प्रतिशत गाउँपालिकाले ल्याए असार १० भित्र बजेट

रास्वपाको पदाधिकारी निर्वाचनको तालिका सार्बजनिक

रास्वपाको केन्द्रीय सदस्यको निर्वाचनमा २ हजार ९५९ मत खस्यो

रास्वपाले आफुलाई संघियताविरुद्ध उभ्यायो- महासचिव पोखरेल

सांसद राजीव खत्रीको टिप्पणी- नो भोटको धज्जी, आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट गर्नपर्ने !

९७ प्रतिशत गाउँपालिकाले ल्याए असार १० भित्र बजेट

काठमाडौँ । स्थानीय तहको अन्तिम कार्यकालमा ९७ प्रतिशत गाउँपालिकाले समयमै बजेट ल्याएका छन् । देशभरका ४६० गाउँपालिकामध्ये ४४६ गाउँपालिकाले कानुनले तोकेको १० असारभित्रै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेको गाउँपालिका राष्ट्रिय महासंघले जनाएको हो । त्यस्तै १४ गाउँपालिका...

जिल्ला समाचार

अर्घाखाँची- छत्रदेव–२ बल्कोटमा मोहर्रम (हाइदोस) पर्वको विशेष तयारी, इमामबाडामा धार्मिक गतिविधि जारी (तस्बिर सहित )

-अस्लम अली, ,अर्घाखाँची डटकम अर्घाखाँची, असार १० । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२ बल्कोटस्थित हुसेनी इमामगाहा (इमामबाडा) मा मोहर्रम (हाइदोस) पर्व श्रद्धा, भक्ति र धार्मिक उत्साहका साथ मनाइँदै छ। पर्वका अवसरमा इमामबाडालाई आकर्षक ढंगले सजाइएको छ भने स्थानीय मुस्लिम समुदाय धार्मिक गतिविधिमा...

विश्व समाचार

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

इरान र अमेरिकाबीच केही समयदेखि रोकिएको प्राविधिक तहको वार्ता आगामी जुन ३० (मंगलवार) देखि पुनः शुरु हुने भएको छ । पाकिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताहिर एन्द्राबीले बुधवार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो । प्रवक्ता एन्द्राबीकाअनुसार शान्ति समझदारी...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

अकबरे खुर्सानीले फेरिएको भोजपुरः रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

भोजपुर, ७ असार । केही वर्षअघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, सहरतर्फको बसाइसराइ र कृषि पेसाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझो छोडिँदै थियो, घरहरूमा वृद्धवृद्धा मात्रै देखिन्थे। तर पछिल्ला वर्षमा त्यही उदास...

सिरहामा सवारी दुर्घटना: एकको मृत्यु, चार जना घाइते

सिराहा । सिरहाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बा.प्र. ०१–०३२ च ८९७१ नम्बरको विद्युतीय कार विद्युत् पोलमा ठोक्किएपछि अनियन्त्रित भई सडक छेउको नालामा खसेको...

ललितपुर महानगरपालिकाको आगामी आ.व.को बजेट ७ अर्ब ८६ करोड ४६ लाख ८० हजार

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार बजेट ल्याएको छ । बुधवार आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै उक्त महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले चालु आर्थिक वर्षको हाराहारीमा नै बजेट ल्याइएको...

बेनी-जोमसोम सडकमा पहिरो खस्दा इभी गाडी पुरियो, चालकको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-२१ बस्ने २३ वर्षीय सोहेल मिया रहेका छन् । बुधबार राति करिब ८ बजे ढुङ्गा-माटोसहितको पहिरो खस्दा नम्बर...

अर्घाखाँची- छत्रदेव–२ बल्कोटमा मोहर्रम (हाइदोस) पर्वको विशेष तयारी, इमामबाडामा धार्मिक गतिविधि जारी (तस्बिर सहित )

-अस्लम अली, ,अर्घाखाँची डटकम अर्घाखाँची, असार १० । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२ बल्कोटस्थित हुसेनी इमामगाहा (इमामबाडा) मा मोहर्रम (हाइदोस) पर्व श्रद्धा, भक्ति र धार्मिक उत्साहका साथ मनाइँदै छ। पर्वका अवसरमा इमामबाडालाई आकर्षक ढंगले सजाइएको छ भने स्थानीय मुस्लिम समुदाय धार्मिक गतिविधिमा...

हुम्लामा जीप दुर्घटना हुदा चार जना घाइते

सुर्खेत । हुम्लाको सिमकोट गाउँपालिका ७ धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन । कर्णाली प्रदेश ०२–००१ ज ०७०१ नम्बरको जिप सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक जिल्ला...

बजेटमा संशोधन नभएर सुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेको निर्णय

धनगढी। सुदूरपश्चिममा सत्ता गठबन्धनबीच असन्तुष्टी बढेको छ । सत्ता साझेदार दल नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारले ल्याएको बजेटप्रति असहमति जनाउँदै आवश्यक संशोधन नभए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । प्रदेश संयुक्त सरकारको सहमति र साझा नीति तथा कार्यक्रमअनुसार...

प्रवास समाचार

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

इरान र अमेरिकाबीच केही समयदेखि रोकिएको प्राविधिक तहको वार्ता आगामी जुन ३० (मंगलवार) देखि पुनः शुरु हुने भएको छ । पाकिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताहिर एन्द्राबीले बुधवार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो । प्रवक्ता एन्द्राबीकाअनुसार शान्ति समझदारी पत्रको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न पाकिस्तान र कतारले आगामी हप्ताहरूमा अमेरिका र इरानका प्राविधिक टोलीहरूसँग निरन्तर संवाद र सहकार्य जारी...

खेल

विश्वकपमा भोली बिहान समुह एफका अन्तिम खेल हुदै, कस्तो छ समीकरण ?

काठमाडौँ । जारी फिफा फुटबल विश्वकप अन्तर्गत समूह एफको अन्तिम चरणका खेलहरू भोली बिहान हुँदैछन् । समूहको शीर्ष स्थान र अन्तिम ३२ टोलीको चरणमा स्थान सुनिश्चित गर्ने लक्ष्यका साथ नेदरल्यान्ड्स, जापान र स्विडेन मैदान उत्रँदा ट्युनिसिया भने प्रतिष्ठाका लागि मात्र खेल्नेछ । भोली बिहान नेपाली समय अनुसार ४: ४५ बजेदेखि नेदरल्यान्ड्स र ट्युनिसिया तथा जापान र स्विडेन आमने सामने हुदैछन् । नेदरल्यान्ड्स चार अंकसहित समूहको शीर्ष स्थानमा छ । जापानसँग २-२ को रोमाञ्चक बराबरी खेलेपछि नेदरल्यान्ड्सले दोस्रो खेलमा स्विडेनलाई ५-१ ले हराएर आफ्नो दाबेदारी बलियो बनाएको थियो । मुख्य फरवार्डका रूपमा अप्रत्याशित रूपमा अवसर पाएका ब्रायन ब्रोबेले दुई गोल गर्दै...