रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता

९७ प्रतिशत गाउँपालिकाले ल्याए असार १० भित्र बजेट

रास्वपाको पदाधिकारी निर्वाचनको तालिका सार्बजनिक

रास्वपाको केन्द्रीय सदस्यको निर्वाचनमा २ हजार ९५९ मत खस्यो

रास्वपाले आफुलाई संघियताविरुद्ध उभ्यायो- महासचिव पोखरेल

अव्यवस्थित सामाजिक सञ्जाल न्यायपालिकाका लागि मुख्य चुनौतीः मुख्य रजिस्ट्रार विमल पौडेल

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले पछिल्लो समय अनियन्त्रित र अव्यवस्थित सामाजिक सञ्जाल न्यायपालिकाका लागि प्रमुख चुनौतीका रूपमा देखापरेको बताउनुभएको छ । उहाँले परम्परागत सञ्चार माध्यम र सञ्चारकर्मीहरूसँग न्यायपालिकाको सम्बन्ध सहज रहे पनि नियमन बाहिर रहेका सामाजिक सञ्जालले समस्या निम्त्याएको...

जिल्ला समाचार

अर्घाखाँची- छत्रदेव–२ बल्कोटमा मोहर्रम (हाइदोस) पर्वको विशेष तयारी, इमामबाडामा धार्मिक गतिविधि जारी (तस्बिर सहित )

-अस्लम अली, ,अर्घाखाँची डटकम अर्घाखाँची, असार १० । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२ बल्कोटस्थित हुसेनी इमामगाहा (इमामबाडा) मा मोहर्रम (हाइदोस) पर्व श्रद्धा, भक्ति र धार्मिक उत्साहका साथ मनाइँदै छ। पर्वका अवसरमा इमामबाडालाई आकर्षक ढंगले सजाइएको छ भने स्थानीय मुस्लिम समुदाय धार्मिक गतिविधिमा...

विश्व समाचार

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान

अमेरिकी वित्तीय संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने उद्देश्यसहित वित्तीय पूर्वाधार विकास र अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धनमा केन्द्रित अभियान थालेको छ । बैंकका कार्यकारी उपाध्यक्ष प्रवेश रिजाल र हेड अफ इन्भेस्टमेन्ट बैंकिङ हेनरी पिनेल नेतृत्वको टोलीले काठमाडौंमा नेपालका...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

अकबरे खुर्सानीले फेरिएको भोजपुरः रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

भोजपुर, ७ असार । केही वर्षअघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, सहरतर्फको बसाइसराइ र कृषि पेसाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझो छोडिँदै थियो, घरहरूमा वृद्धवृद्धा मात्रै देखिन्थे। तर पछिल्ला वर्षमा त्यही उदास...

सिरहामा सवारी दुर्घटना: एकको मृत्यु, चार जना घाइते

सिराहा । सिरहाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बा.प्र. ०१–०३२ च ८९७१ नम्बरको विद्युतीय कार विद्युत् पोलमा ठोक्किएपछि अनियन्त्रित भई सडक छेउको नालामा खसेको...

ललितपुर महानगरपालिकाको आगामी आ.व.को बजेट ७ अर्ब ८६ करोड ४६ लाख ८० हजार

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार बजेट ल्याएको छ । बुधवार आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै उक्त महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले चालु आर्थिक वर्षको हाराहारीमा नै बजेट ल्याइएको...

बेनी-जोमसोम सडकमा पहिरो खस्दा इभी गाडी पुरियो, चालकको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-२१ बस्ने २३ वर्षीय सोहेल मिया रहेका छन् । बुधबार राति करिब ८ बजे ढुङ्गा-माटोसहितको पहिरो खस्दा नम्बर...

अर्घाखाँची- छत्रदेव–२ बल्कोटमा मोहर्रम (हाइदोस) पर्वको विशेष तयारी, इमामबाडामा धार्मिक गतिविधि जारी (तस्बिर सहित )

-अस्लम अली, ,अर्घाखाँची डटकम अर्घाखाँची, असार १० । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२ बल्कोटस्थित हुसेनी इमामगाहा (इमामबाडा) मा मोहर्रम (हाइदोस) पर्व श्रद्धा, भक्ति र धार्मिक उत्साहका साथ मनाइँदै छ। पर्वका अवसरमा इमामबाडालाई आकर्षक ढंगले सजाइएको छ भने स्थानीय मुस्लिम समुदाय धार्मिक गतिविधिमा...

हुम्लामा जीप दुर्घटना हुदा चार जना घाइते

सुर्खेत । हुम्लाको सिमकोट गाउँपालिका ७ धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन । कर्णाली प्रदेश ०२–००१ ज ०७०१ नम्बरको जिप सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक जिल्ला...

बजेटमा संशोधन नभएर सुदूरपश्चिम सरकारबाट बाहिरिने एमालेको निर्णय

धनगढी। सुदूरपश्चिममा सत्ता गठबन्धनबीच असन्तुष्टी बढेको छ । सत्ता साझेदार दल नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारले ल्याएको बजेटप्रति असहमति जनाउँदै आवश्यक संशोधन नभए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । प्रदेश संयुक्त सरकारको सहमति र साझा नीति तथा कार्यक्रमअनुसार...

प्रवास समाचार

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान

अमेरिकी वित्तीय संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने उद्देश्यसहित वित्तीय पूर्वाधार विकास र अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धनमा केन्द्रित अभियान थालेको छ । बैंकका कार्यकारी उपाध्यक्ष प्रवेश रिजाल र हेड अफ इन्भेस्टमेन्ट बैंकिङ हेनरी पिनेल नेतृत्वको टोलीले काठमाडौंमा नेपालका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत, निजी इक्विटी तथा भेञ्चर क्यापिटल लगानीकर्ता, जलविद्युत् विकासकर्ता, फिनटेक उद्यमी, गैरआवासीय नेपाली लगानीकर्ता तथा पूर्वराजदुतहरूसँग...

खेल

बेल्जियम र इजिप्ट नकआउट चरणमा, इरानको सम्भावना कायमै

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको समुह जी बाट बेल्जियम र इजिप्ट नकआउट चरणमा प्रवेश गरेका छन् । शनिबार बिहान सम्पन्न खेलमा बेल्जियमले न्यूजील्याण्डलाई ५-१ गोल अन्तरले पराजित गर्दै समुह जी को विजेता बनेको हो । बेल्जियमको जितमा लीन्द्रो  ट्रोसार्डले २ गोल गरेका थिए भने केभिन डी ब्रुने, रोमेलु लुकाकु र एलेक्सिस सालेमाकेर्सले एक एक गोल गरेका थिए । त्यस्तै न्यूजील्याण्डका लागि एलिजाह जस्टले एक गोल फर्काएका थिए । बेल्जियमको ३ खेलमा ५ अंक भएको छ र समुह बिजेता बनेको छ । अब बेल्जियमले नकआउट चरणमा समुह ए, आइ वा जे को तेस्रो हुने टिमसँग खेल्ने छ । त्यसै गरी...