असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

‘संविधान संशोधन: असन्तुष्ट समुदायको सवाल’ विषयक अन्तरक्रिया सम्पन्न; देशव्यापी चलाइने

मकै–कोदो छाडेर सिल्भर डलर खेती, बजारको माग धान्नै मुस्किल

संविधानलाई भाषणमा सीमित नराखी नागरिकको दैनिक जीवनमा कार्यान्वयन गरौँ- राष्ट्रपति पौडेल

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने भएकाले राष्ट्रिय विपद्...

जिल्ला समाचार

अर्घाखाँचीको सन्धिखर्कमा कानुनी साक्षरता र सामाजिक रूपान्तरणका लागि घुम्ती क्लिनिक सम्पन्न (तस्बिर सहित )

-केशव पन्थी, अर्घाखाँची डटकम् अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकास्थित ठूलो बरापमा कानुनी साक्षरता अभिवृद्धि तथा सामाजिक रूपान्तरण गर्ने मुख्य उद्देश्यका साथ कानुनी जागरूकता तथा परामर्श सेवाका लागि घुम्ती क्लिनिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। 'हाम्रो साहस' कार्यक्रमको आयोजना तथा युवा...

विश्व समाचार

एसियाली खेलकुद: दोस्रो दिन २९ देशले जिते पदक, चीन शीर्ष स्थानमा

काठमाडौँ । जापानको आइची–नागोयामा जारी एसियाली खेलकुदको दोस्रो दिनको प्रतिस्पर्धा सकिँदा २९ देशले पदक जितेका छन् । आधिकारिक पदक तालिकाअनुसार चीन २३ स्वर्ण, १० रजत र ५ कांस्यसहित ३८ पदक जितेर शीर्ष स्थानमा छ । त्यस्तै आयोजक जापान ८ स्वर्ण,...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुमबाट एक जना पक्राउ

तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट...

धनुषाका थप २४२ परिवारले पाए लालपुर्जा

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ (साविक रमदैया भवाडी गा.वि.स वडा नं १,५ र ९) का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २४२ परिवारले...

भोटेकोशी बाढीपीडितका लागि ‘मोड्युलर’ घर निर्माण गर्ने तयारीमा सरकार

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढाएको छ । पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रभावित स्थानीय तहसँगको समन्वयमा काम अघि बढाएका छन्। सरकारले आफैँ...

तनहुँमा ट्रक दुर्घटनामा चालकको मृत्यु

तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...

अर्घाखाँचीको सन्धिखर्कमा कानुनी साक्षरता र सामाजिक रूपान्तरणका लागि घुम्ती क्लिनिक सम्पन्न (तस्बिर सहित )

-केशव पन्थी, अर्घाखाँची डटकम् अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकास्थित ठूलो बरापमा कानुनी साक्षरता अभिवृद्धि तथा सामाजिक रूपान्तरण गर्ने मुख्य उद्देश्यका साथ कानुनी जागरूकता तथा परामर्श सेवाका लागि घुम्ती क्लिनिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। 'हाम्रो साहस' कार्यक्रमको आयोजना तथा युवा...

जेन-जी आन्दोलनमा ध्वस्त संरचना निर्माण गर्दै प्रदेश सरकार

सुर्खेत, ३१ भदौ ।  २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी...

कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने एक महिला पक्राउ परेकी छन् । पुलको पश्चिम किनाराको रेलिङमुनिबाट एक महिलाले कुकुरलाई धकेलेर सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो ।...

प्रवास समाचार

एसियाली खेलकुद: दोस्रो दिन २९ देशले जिते पदक, चीन शीर्ष स्थानमा

काठमाडौँ । जापानको आइची–नागोयामा जारी एसियाली खेलकुदको दोस्रो दिनको प्रतिस्पर्धा सकिँदा २९ देशले पदक जितेका छन् । आधिकारिक पदक तालिकाअनुसार चीन २३ स्वर्ण, १० रजत र ५ कांस्यसहित ३८ पदक जितेर शीर्ष स्थानमा छ । त्यस्तै आयोजक जापान ८ स्वर्ण, १२ रजत र १२ कांस्यसहित ३२ पदकका साथ दोस्रो तथा दक्षिण कोरिया ५ स्वर्ण, ३ रजत र १५ कांस्यसहित २३...

खेल

एसियाली खेलकुद: दोस्रो दिन २९ देशले जिते पदक, चीन शीर्ष स्थानमा

काठमाडौँ । जापानको आइची–नागोयामा जारी एसियाली खेलकुदको दोस्रो दिनको प्रतिस्पर्धा सकिँदा २९ देशले पदक जितेका छन् । आधिकारिक पदक तालिकाअनुसार चीन २३ स्वर्ण, १० रजत र ५ कांस्यसहित ३८ पदक जितेर शीर्ष स्थानमा छ । त्यस्तै आयोजक जापान ८ स्वर्ण, १२ रजत र १२ कांस्यसहित ३२ पदकका साथ दोस्रो तथा दक्षिण कोरिया ५ स्वर्ण, ३ रजत र १५ कांस्यसहित २३ पदकका साथ तेस्रो स्थानमा छ । त्यसैगरी, काजाकिस्तानले ४ स्वर्ण, १ रजत र ३ कांस्यसहित ८ पदक जितेको छ भने थाइल्यान्डले ३ स्वर्ण र १ रजत, हङकङले २ स्वर्ण, ३ रजत र ३ कांस्य, चिनियाँ ताइपेईले १ स्वर्ण, ३ रजत...