हिमालको आवाज सुनाउने समयः ‘कोप–३१ मा हिमाल बोल्नुपर्छ’

राष्ट्रसंघको ८१औँ महासभाको उद्घाटन कार्यक्रममा परराष्ट्रमन्त्री खनाल सहभागी

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

त्रिपुरेश्वर बस आगलागी प्रकरण : गम्भीर घाइते चालक दावा लामाको निधन

प्रधानमन्त्री शाह आज अमेरिका जादै

हिमालको आवाज सुनाउने समयः ‘कोप–३१ मा हिमाल बोल्नुपर्छ’

नेपाल यतिखेर जलवायु संकटको गम्भीर र अप्रत्याशित मोडमा उभिएको छ । हाम्रो भूगोलको शीरका रूपमा रहेका हिमालहरूमा तिब्र गतिमा देखिइरहेको परिवर्तन, हिमनदीहरू खुम्चिने क्रम, हिमताल विस्फोटनजन्य बाढीको बढ्दो जोखिम, र बेमौसमी अतिवृष्टिका कारण पहाडी तथा तराई क्षेत्रमा निम्तिरहेका विनाशकारी बाढी–पहिरोले...

जिल्ला समाचार

सन्धिखर्क–७ का किसानलाई ५० प्रतिशत लागत साझेदारीमा हिउँदे तरकारीको बीउ वितरण (तस्बिर सहित )

-अनिल नेपाली, अर्घाखाँची डटकम् अर्घाखाँची । सन्धिखर्क नगरपालिका–७ ले आर्थिक वर्ष २०८३/८४ का लागि वडाका किसानलाई हिउँदे तरकारीका विभिन्न जातका बीउ वितरण सुरु गरेको छ। सन्धिखर्क नगरपालिका वडा नं. ७ को आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा वडाका किसानलाई लक्षित गरी हिउँदे...

विश्व समाचार

राम मन्दिरको दान रकममा गडबडीबारे एसआईटीको छानबिन : सिसीटिभीमा १०५ घटना देखिए

सञ्जय मिश्रा ६ असोज। अयोध्या । भारतको अयोध्यास्थित राम मन्दिरमा चढाइएको दान रकम तथा बहुमूल्य सामग्रीमा कथित अनियमितता भएको विषयमा छानबिन गरिरहेको विशेष अनुसन्धान टोली (एसआईटी) ले आफ्नो अनुसन्धानसम्बन्धी महत्वपूर्ण विवरण सर्वोच्च अदालतमा पेस गरेको छ। एसआईटी का अनुसार दान...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुमबाट एक जना पक्राउ

तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट...

धनुषाका थप २४२ परिवारले पाए लालपुर्जा

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ (साविक रमदैया भवाडी गा.वि.स वडा नं १,५ र ९) का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २४२ परिवारले...

भोटेकोशी बाढीपीडितका लागि ‘मोड्युलर’ घर निर्माण गर्ने तयारीमा सरकार

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढाएको छ । पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रभावित स्थानीय तहसँगको समन्वयमा काम अघि बढाएका छन्। सरकारले आफैँ...

तनहुँमा ट्रक दुर्घटनामा चालकको मृत्यु

तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...

सन्धिखर्क–७ का किसानलाई ५० प्रतिशत लागत साझेदारीमा हिउँदे तरकारीको बीउ वितरण (तस्बिर सहित )

-अनिल नेपाली, अर्घाखाँची डटकम् अर्घाखाँची । सन्धिखर्क नगरपालिका–७ ले आर्थिक वर्ष २०८३/८४ का लागि वडाका किसानलाई हिउँदे तरकारीका विभिन्न जातका बीउ वितरण सुरु गरेको छ। सन्धिखर्क नगरपालिका वडा नं. ७ को आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा वडाका किसानलाई लक्षित गरी हिउँदे...

जेन-जी आन्दोलनमा ध्वस्त संरचना निर्माण गर्दै प्रदेश सरकार

सुर्खेत, ३१ भदौ ।  २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी...

कैलालीमा युवकमाथि खुँडा प्रहार, आक्रमणकारीको खोजी तीव्र

धनगढी, ६ असोज। कैलालीको टीकापुरमा एक युवकमाथि धारिलो हतियार (खुँडा) प्रहार भएको छ। टीकापुर नगरपालिका–७ बेलुवास्थित एक होटलमा सोमबार राति घोडाघोडी नगरपालिका–९ का १८ वर्षीय विमल साउदमाथि खुँडा प्रहार भएको हो। प्रहरीका अनुसार मोटरसाइकलमा आएको अज्ञात समूहले साउदमाथि एक्कासि खुँडा...

प्रवास समाचार

हिमालको आवाज सुनाउने समयः ‘कोप–३१ मा हिमाल बोल्नुपर्छ’

नेपाल यतिखेर जलवायु संकटको गम्भीर र अप्रत्याशित मोडमा उभिएको छ । हाम्रो भूगोलको शीरका रूपमा रहेका हिमालहरूमा तिब्र गतिमा देखिइरहेको परिवर्तन, हिमनदीहरू खुम्चिने क्रम, हिमताल विस्फोटनजन्य बाढीको बढ्दो जोखिम, र बेमौसमी अतिवृष्टिका कारण पहाडी तथा तराई क्षेत्रमा निम्तिरहेका विनाशकारी बाढी–पहिरोले जलवायु संकटलाई भविष्यको सम्भावित जोखिमबाट तानेर वर्तमानको कठोर राष्ट्रिय यथार्थ बनाइदिएका छन् । रसुवा–भोटेकोशी क्षेत्रमा हालै घटेको महाप्रलयले यही वास्तविकतालाई...

खेल

जहीर खान बने चेन्नई सुपर किङ्सको नयाँ मुख्य प्रशिक्षक

काठमाडौँ । भारतीय पूर्व तीव्र गतिका बलर जहीर खान इन्डियन प्रिमियर लिग (आइपिएल) टिम चेन्नई सुपर किङ्सको नयाँ मुख्य प्रशिक्षक बनेका छन् । उनले सन् २०२७ को आइपिएलबाट टोलीको जिम्मेवारी सम्हाल्नेछन् । जहीरले १६ वर्षसम्म टोलीको मुख्य प्रशिक्षक रहेका स्टेफन फ्लेमिङको स्थान लिएका हुन् । फ्लेमिङको प्रशिक्षणमा चेन्नईले पाँच पटक उपाधि जितेको थियो । ४७ वर्षीय जहीरले खेलाडीका रूपमा १४ वर्ष बिताएका थिए । सन् २०११ मा भारतले एकदिवसीय विश्वकप जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । यसअघि उनी लखनउ सुपर जायन्ट्सका मेन्टर तथा मुम्बई इन्डियन्सको व्यवस्थापन टोलीमा आबद्ध थिए । मुख्य प्रशिक्षकका रूपमा भने चेन्नई उनको पहिलो जिम्मेवारी हो...