पेट्रोलपम्प बन्द गरेमा १० लाखसम्म जरिवाना गर्ने कानुन बनाइयो

यात्रुबाहक माइक्रो गाडी कर्णाली नदीमा खस्यो, उद्वार कार्य जारी

सरकारी आधिकारिक कागजात मोबाइल एप प्रयोग गरेर ‘स्क्यान’ नगर्न तीनै तहका सरकारलाई निर्देशन

महिला तथा बालिकामाथि हुने लैंगिक हिंसा रोकथामको विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छः मन्त्री वादी

रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यले लिए शपथ

डोल्पामा निर्माणाधीन १०६ मेगावाटको जगदुल्ला जलविद्युतको मुख्य सुरुङ निर्माण शुरु

डोल्पा । डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको शुभारम्भ गरेका हुन् ।...

जिल्ला समाचार

अर्घाखाँची- सडक निर्माणको लापरबाहीले खानेपानी संकट : बल्कोटमा १० दिनदेखि धारामा पानी छैन, आकाशे पानीको भरमा स्थानीय

सडक निर्माणको लापरबाहीले खानेपानी संकट : बल्कोटमा १० दिनदेखि धारामा पानी छैन, आकाशे पानीको भरमा स्थानीय केशव पन्थी, अर्घाखाँची डटकम। अर्घाखाँची, असार १८ — अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३, बल्कोटका स्थानीयवासी विगत १० दिनभन्दा बढी समयदेखि धारामा खानेपानी नआएपछि आकाशे पानीको भरमा...

विश्व समाचार

भेनेजुएलामा भूकम्पको आठ दिनपछि एक पुरुषको सकुशल उद्धार

काठमाडौँ । भेनेजुएलामा गएको विनाशकारी दुई शक्तिशाली भूकम्पपछि भत्किएको भवनको भग्नावशेषमा आठ दिनदेखि पुरिएका एक पुरुषको जीवितै उद्धार गरिएको छ । उद्धारकर्ताले यसलाई 'चमत्कारपूर्ण उद्धार' को संज्ञा दिएका छन् । करिब ४० वर्षका हेर्नान अल्बेर्तो गिल फ्लोरेसलाई ला गुआइरास्थित एक...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

अकबरे खुर्सानीले फेरिएको भोजपुरः रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

भोजपुर, ७ असार । केही वर्षअघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, सहरतर्फको बसाइसराइ र कृषि पेसाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझो छोडिँदै थियो, घरहरूमा वृद्धवृद्धा मात्रै देखिन्थे। तर पछिल्ला वर्षमा त्यही उदास...

चेक अनादर मुद्दाका ४ फरार प्रतिवादी रौतहट प्रहरीको फन्दामा

सञ्जय मिश्रा रौतहट, १५ असार। रौतहट प्रहरीले चेक अनादर मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका चारजना प्रतिवादीलाई पक्राउ गरेको छ। फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले बुधबार उनीहरूलाई पक्राउ गरेको जिल्ला...

काठमाडौँ महानगरको बजेट पारित

काठमाडौँ । आर्थिक वर्ष आ. व. २०८३/०८४ का लागि काठमाडौँ महानगरपालिकाको ‘कार्यक्रम तथा बजेट’, ‘आर्थिक विधेयक’ र ‘विनियोजन विधेयक’ सर्वसम्मत पारित भएको छ । असार ४ गते बसेको नगर सभा १९ औँ अधिवेशनको  बैठकमा अधिवेशनको चौथो बैठकमा कार्यवाहक प्रमुख सुनिता...

पोखरा महानगरको बजेट पारित

पोखरा ।  पोखरा महानगरको १९औँ नगर सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि महानगरपालिकाको नीति तथा कार्यक्रम र वार्षिक विकास कार्यक्रम (बजेट) पारित गरेको छ । नगर सभाको बुधवार बसेको बैठकले उपप्रमुख मन्जुदेवि गुरुङले प्रस्तुत गरेको महानगरपालिकाको आ.व २०८३।०८४ को वार्षिक...

बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र पोषणमैत्री तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्वास्थ्य संस्था घोषणा (तस्बिर सहित)

-केशव पन्थी ,अर्घाखाँची छत्रदेव अर्घाखाँची, असार १६ — अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२ स्थित बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त एवं पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ। स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, सुरक्षित मातृत्व, नवजात शिशु तथा बाल स्वास्थ्य र पोषण...

डोल्पामा निर्माणाधीन १०६ मेगावाटको जगदुल्ला जलविद्युतको मुख्य सुरुङ निर्माण शुरु

डोल्पा । डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको शुभारम्भ गरेका हुन् ।...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिकले तिरायो जरिवाना

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ । मुख्यमन्त्री शाहले हेलमेट नलगाई मोटरसाइकल चलाउदै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि ट्राफिक प्रहरीले जरिवाना गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम आचार्यसहितको टोली मुख्यमन्त्री...

प्रवास समाचार

अक्षयकुमारले बेचे मुम्बईका दुई अपारमेन्ट, लिए १९ करोड

मुम्बई, १९ असार । अक्षय कुमार अहिले सफलताको शिखरमा छन्। उनको अघिल्लो चलचित्र ‘भूत बंगला’ हिट भएको थियो भने हालै प्रदर्शनमा आएको ‘वेलकम टु द जंगल’ ले पनि बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ। यसैबीच, यी अभिनेताले मुम्बईमा रहेका आफ्ना दुईवटा विलासी अपार्टमेन्टहरू बिक्री गरी करोडौं रुपैयाँ नाफा कमाएका छन्। प्राप्त विवरणअनुसार, अक्षयले मुम्बईको मुलुन्डमा अवस्थित ती दुई विलासी अपार्टमेन्टहरू...

खेल

विश्वकप चलिरहदाँ मोरोक्कन स्टार इस्माइल साइबारी ८ सय ६७ करोडमा बिक्री

काठमाडौं, १९ असार । सन् २०२६ को फिफा विश्वकपको ज्वरोले सारा विश्वलाई छोपिरहेकै बेला जर्मन फुटबलको सबैभन्दा ठूलो टोली बायर्न म्युनिखले प्रतियोगिता चलिरहेकै समयमा खेलाडी सरुवाको एक निकै ठूलो र महत्वपूर्ण सफलता हात पारेको छ। बायर्न म्युनिखले हाल प्रसिद्ध डच क्लब पीएसभी आइनहोभनबाट खेलिरहेका २५ वर्षीय मोरक्कन स्टार अट्याकिङ मिडफिल्डर इस्माइल साइबारीलाई आधिकारिक रूपमा अनुबन्ध गरेको छ। उदाउँदा युवा खेलाडीको प्रतिभालाई पहिचान गर्दै बायर्न म्युनिखले उनलाई सन् २०३१ सम्म चल्ने गरी दीर्घकालीन सम्झौतामा आबद्ध गरेको हो। यस सम्झौतामा समावेश ट्रान्सफर शुल्कले पनि फुटबल जगतमा निकै चर्चा बटुलिरहेको छ। विभिन्न रिपोर्टका अनुसार विश्वकप चलिरहेकै बेला यो ठूलो सम्झौता टुंग्याउन बायर्न म्युनिखले...