आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” – (2083-03-20 B.S. / 2026-07-04 A.D.) आज दिनभरका प्रमुख २० समाचार बुलेटिन https://www.arghakhanchi.com/2026/06/14/184827/ आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”(2083-02-31 B.S./2026-06-14 A.D.) https://www.arghakhanchi.com/2026/06/13/184499/ आज दिनभरका प्रमुख २० समाचार बुलेटिन https://www.arghakhanchi.com/2026/06/15/184970/ आज दिनभरका प्रमुख...
- केशव पन्थी / अर्घाखाँची डटकम अर्घाखाँची - जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजना तथा सृजनशील समावेशी फाउन्डेसन नेपाल, अर्घाखाँचीको समन्वयमा अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समिति अर्घाखाँचीको सभाहलमा आयोजित कार्यक्रममा अपाङ्गता...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
भोजपुर, ७ असार । केही वर्षअघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, सहरतर्फको बसाइसराइ र कृषि पेसाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझो छोडिँदै थियो, घरहरूमा वृद्धवृद्धा मात्रै देखिन्थे। तर पछिल्ला वर्षमा त्यही उदास...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको राजपुर नगरपालिकास्थित नमुना विद्यालयको भवन निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार रौतहटको राजपुर नगरपालिका–५ स्थित जनता (नमूना) माध्यमिक विद्यालयको...
काठमाडौँ । आर्थिक वर्ष आ. व. २०८३/०८४ का लागि काठमाडौँ महानगरपालिकाको ‘कार्यक्रम तथा बजेट’, ‘आर्थिक विधेयक’ र ‘विनियोजन विधेयक’ सर्वसम्मत पारित भएको छ । असार ४ गते बसेको नगर सभा १९ औँ अधिवेशनको बैठकमा अधिवेशनको चौथो बैठकमा कार्यवाहक प्रमुख सुनिता...
पोखरा । पोखरा महानगरको १९औँ नगर सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि महानगरपालिकाको नीति तथा कार्यक्रम र वार्षिक विकास कार्यक्रम (बजेट) पारित गरेको छ । नगर सभाको बुधवार बसेको बैठकले उपप्रमुख मन्जुदेवि गुरुङले प्रस्तुत गरेको महानगरपालिकाको आ.व २०८३।०८४ को वार्षिक...
- केशव पन्थी / अर्घाखाँची डटकम अर्घाखाँची - जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजना तथा सृजनशील समावेशी फाउन्डेसन नेपाल, अर्घाखाँचीको समन्वयमा अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समिति अर्घाखाँचीको सभाहलमा आयोजित कार्यक्रममा अपाङ्गता...
डोल्पा । डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको शुभारम्भ गरेका हुन् ।...
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ । मुख्यमन्त्री शाहले हेलमेट नलगाई मोटरसाइकल चलाउदै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि ट्राफिक प्रहरीले जरिवाना गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम आचार्यसहितको टोली मुख्यमन्त्री...
अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) का महानिर्देशक जीन कसेयाले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा जारी इबोला प्रकोप अझै पनि अत्यन्त गम्भीर अवस्थामा रहेको चेतावनी दिनुभएको छ । कङ्गोमा हालसम्म इबोलाका कारण ४०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने सम्भावित उपचारको मूल्याङ्कनका लागि क्लिनिकल ट्रायल (नैदानिक परीक्षण) समेत शुरु गरिएको छ । कङ्गोका राष्ट्रपति फेलिक्स सुसेकेदी र...
काठमाडौँ । शाहरुख खानको स्वामित्व रहेको नाइट राइडर्स समूहले मेजर लिग क्रिकेटसँगको सहकार्यमा अमेरिकामा नयाँ क्रिकेट मैदान निर्माण गरेको छ । नाइट राइडर्स क्रिकेट ग्राउन्ड क्यालिफोर्नियाको लस एन्जलस काउन्टीस्थित पोमोना सहरको फेयरप्लेक्स क्षेत्रमा निर्माण गरिएको हो । यो मैदान मेजर लिग क्रिकेटमा प्रतिस्पर्धा गर्ने लस एन्जलस नाइट राइडर्सको घरेलु मैदान हुनेछ । करिब १०० दिनमै निर्माण सम्पन्न भएको यो मैदानलाई अमेरिकामा क्रिकेटको विस्तारका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । मैदान सार्वजनिक भएपछि शाहरुख खानले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै आफूले देखेको सपना साकार भएको बताएका छन् । उनले लस एन्जलसको नाइट राइडर्स क्रिकेट ग्राउन्डमा सबैलाई स्वागत गर्दै यो मैदान...