काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आन्तरिक रुपमा तयार पार्ने अनुसन्धान वा अनुगमन प्रतिवेदनहरू सार्वजनिक नगर्ने नीति रहेको स्पष्ट गरेका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा बोल्दै अध्यक्ष मगरले आयोगको प्रतिवेदनमा पीडितका...
भैरहवा, २४ असार । आन्तरिक राजस्व कार्यालय, भैरहवाले आर्थिक वर्ष २०८२÷८३ मा निर्धारित लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको छ। कार्यालयले १६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएकोमा असार २१ गते साँझसम्म १७ अर्ब...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट १० विचौलिया पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै अवैध रूपमा कमिसनको चलखेल गरिरहेको सूचनाका आधारमा प्रहरीले बिचौलियालाई पक्राउ गरेको छ ।...
काठमाडौँ । भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको रामजानकी मन्दिरलगायत बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन ९ सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ। मन्त्रालयले बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत जनकपुर उपमहानगरपालिका भित्र रहेका पोखरी,...
काठमाडौँ । रौतहटको गढीमाई नगरपालिकाको समनपुरघाटको बालुवा, गिट्टी तथा ग्राभेल उत्खनन ठेक्कामा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा नगर प्रमुख श्यामप्रसाद यादवसहित चार जना व्यक्ति र एक निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ। अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७६/७७...
म्याग्दी । म्याग्दीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । म्याग्दीको धौलागिरी गाउँपालिका ७ धारापानी बस्ने ६८ वर्षीय ईन्द्रबहादुर परियारले सोही जिल्लाकी १३ वर्षीया बालिकालाई आफ्नै घरको कोठामा लगी मोबाइल दिई ललाई-फकाई गरी जबर्जस्ती...
भैरहवा, २४ असार । आन्तरिक राजस्व कार्यालय, भैरहवाले आर्थिक वर्ष २०८२÷८३ मा निर्धारित लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको छ। कार्यालयले १६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएकोमा असार २१ गते साँझसम्म १७ अर्ब...
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेन (डबल लेन) बनाउने घोषणा गर्नुभएको छ । मङ्गलवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले उक्त प्रतिवद्धता...
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका ३ बोराडाँडी चोकमा भारतीय नम्बर प्लेटको कारको ठक्करबाट मोटरसाइकल पछाडि सवार एक जनाको मृत्यु भएको छ । धनगढी चौराहाबाट अत्तरियातर्फ जाँदै गरेको से ४ प ९५२ नम्बरको मोटरसाइकललाई यूपी ६५ इएक्स ०१०० नम्बरको भारतीय कारले...
काठमाडौं, २४ असार । मध्यपूर्वमा फेरि सैन्य तनाव बढेसँगै अन्तर्राष्ट्रिय कच्चा तेल बजारमा मूल्य उकालो लागेको छ। अमेरिका–इरानबीचको पछिल्लो द्वन्द्व र ऊर्जा आपूर्तिको प्रमुख मार्ग हर्मुज जलडमरूमध्यको सुरक्षाप्रति बढ्दो चिन्ताले विश्व बजारमा तेलको भाउ लगातार दोस्रो दिन पनि उल्लेखनीय रूपमा बढेको हो। बुधबारको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य २.५९ प्रतिशतले वृद्धि भएर प्रतिव्यारेल ७६.०८ अमेरिकी डलर पुगेको छ। त्यस्तै, डब्लूटीआई (वेस्ट...
काठमाडौँ । अनुभवी सर्बियाली टेनिस खेलाडी नोभाक जोकोभिचले विम्बल्डन इतिहासकै सबैभन्दा लामो पुरुष एकल क्वार्टरफाइनल जित्दै लगातार आठौँ पटक सेमिफाइनलमा स्थान बनाएका छन् । ३९ वर्षीय जोकोभिचले आफूभन्दा १४ वर्ष कान्छा क्यानडाका फेलिक्स ओजे-अलियासिमेलाई ५ घण्टा १५ मिनेटसम्म चलेको रोमाञ्चक पाँच सेटको प्रतिस्पर्धामा ७–६ (१०), ३–६, ६–३, ६–७ (४), ७–६ (४) ले पराजित गरे । यससँगै उनले सन् २००८ मा रेनर शुटलर र अर्नो क्लेमेन्टबीच भएको ५ घण्टा १२ मिनेटको क्वार्टरफाइनलको कीर्तिमान तोडे । यो जितसँगै जोकोभिच लगातार आठौँ पटक विम्बल्डनको सेमिफाइनलमा पुगेका छन् । उनले लगातार सात पटक सेमिफाइनल खेलेका रोजर फेडेररको कीर्तिमान पनि उछिनेका छन् । निर्णायक पाँचौँ...