पृथ्वी राजमार्ग र नारायनागढ़-मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द

प्रधानमन्त्री शाहको विश्वलाई प्रश्न- युद्धका लागि सहज आपूर्ति, खाद्यान्नका लागि कमजोर व्यवस्था किन बन्यो ?

आज इन्द्रजात्रा मनाइदै

प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रसंघको महासभामा सम्बोधन (पूर्णपाठ)

यूएन महासभामा प्रधानमन्त्री शाहले भने- नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो (तस्बिर सहित )

परराष्ट्रमन्त्री खनाल र बेलायतकी राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले बेलायतकी अन्तर्राष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री कर्स्टी म्याकनिलसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा नेपाल र बेलायतबीच बढ्दो द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको थियो ।...

जिल्ला समाचार

अर्घाखाँची : चन्द्रप्रभा माविमा अभिभावक भेला, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न (तस्बिर सहित )

चन्द्रप्रभा माविमा अभिभावक भेला, शिक्षक सम्मान तथा विद्यार्थी पुरस्कार वितरण , शैक्षिक अवस्था सुधारसँगै विद्यालयको ऐतिहासिक पहिचान संरक्षणमा जोड अर्घाखाँची, असोज ८ । सन्धिखर्क नगरपालिका–७ स्थित श्री चन्द्रप्रभा माध्यमिक विद्यालयमा अभिभावक भेला, शिक्षक सम्मान तथा विद्यार्थी पुरस्कार वितरण कार्यक्रम सम्पन्न...

विश्व समाचार

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुमबाट एक जना पक्राउ

तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट...

धनुषाका थप २४२ परिवारले पाए लालपुर्जा

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ (साविक रमदैया भवाडी गा.वि.स वडा नं १,५ र ९) का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २४२ परिवारले...

अविरल वर्षाले कृष्णभीरमा पहिरो

काठमाडौं, ९ असोज । बिहीबारदेखि जारी अविरल वर्षाका कारण कृष्णभीरमा पहिरो खस्दा पृथ्वी राजमार्ग पुनः पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय गजुरीका अनुसार बिहीबार राति सडकमाथिबाट ठुला ढुङ्गा र चट्टानसहित पहिरो खसेपछि आवागमन ठप्प भएको हो। यसअघि गत...

तनहुँमा ट्रक दुर्घटनामा चालकको मृत्यु

तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...

अर्घाखाँची : चन्द्रप्रभा माविमा अभिभावक भेला, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न (तस्बिर सहित )

चन्द्रप्रभा माविमा अभिभावक भेला, शिक्षक सम्मान तथा विद्यार्थी पुरस्कार वितरण , शैक्षिक अवस्था सुधारसँगै विद्यालयको ऐतिहासिक पहिचान संरक्षणमा जोड अर्घाखाँची, असोज ८ । सन्धिखर्क नगरपालिका–७ स्थित श्री चन्द्रप्रभा माध्यमिक विद्यालयमा अभिभावक भेला, शिक्षक सम्मान तथा विद्यार्थी पुरस्कार वितरण कार्यक्रम सम्पन्न...

जेन-जी आन्दोलनमा ध्वस्त संरचना निर्माण गर्दै प्रदेश सरकार

सुर्खेत, ३१ भदौ ।  २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी...

कैलालीमा युवकमाथि खुँडा प्रहार, आक्रमणकारीको खोजी तीव्र

धनगढी, ६ असोज। कैलालीको टीकापुरमा एक युवकमाथि धारिलो हतियार (खुँडा) प्रहार भएको छ। टीकापुर नगरपालिका–७ बेलुवास्थित एक होटलमा सोमबार राति घोडाघोडी नगरपालिका–९ का १८ वर्षीय विमल साउदमाथि खुँडा प्रहार भएको हो। प्रहरीका अनुसार मोटरसाइकलमा आएको अज्ञात समूहले साउदमाथि एक्कासि खुँडा...

प्रवास समाचार

परराष्ट्रमन्त्री खनाल र बेलायतकी राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले बेलायतकी अन्तर्राष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री कर्स्टी म्याकनिलसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा नेपाल र बेलायतबीच बढ्दो द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको थियो । भेटमा विशेषगरी विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउनेलगायत आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो ।

खेल

दक्षिण अफ्रिकासँगको पहिलो एकदिवसीय खेलमा अस्ट्रेलिया ६७ रनले पराजित

काठमाडौँ । दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ६७ रनले पराजित गर्दै तीन खेलको सिरिजमामा १–० को अग्रता लिएको छ। डरबानस्थित किङ्समिडमा दक्षिण अफ्रिकाले दिएको २९८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४१.२ ओभरमा २३० रनमा अलआउट भयो । अस्ट्रेलियाका कप्तान मिचेल मार्सले ३६ बलमा ६० रन बनाए । म्याट रेन्सअले ४९ बलमा ४४ रन बनाए । तर अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसकेपछि अस्ट्रेलिया लक्ष्यसम्म पुग्न सकेन। दक्षिण अफ्रिकाका केशव महाराजले ९.२ ओभरमा २० रन खर्चेर ४ विकेट लिएका थिए भने ब्योर्न फोर्टुइनले २ विकेट लिए । यसअघि टस जितेर पहिले बलिङ रोजेको अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ८...