निर्माण क्षेत्रका व्यावहारिक समस्याको समाधान गर्न सरकार सकारात्मक छ- प्रधानमन्त्री शाह

मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न अर्जुननरसिंह केसीको माग

सरकारले साँच्चिकै संविधान संशोधन गर्न खोजेको भए संविधानका आधारभुत मूल्य–मान्यतामा प्रवेश नगर्ने निर्णय क्याबिनेटबाट गरोस्ः देव गुरुङ

पार्टी एकताका लागि महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको हुँ, मन्त्री पदसँग कुनै सम्झौता भएको छैनः कविन्द्र बुर्लाकोटी

संवैधानिक निकायका नियुक्तिमा भागबण्डाको युग सकियोः सभापति थापा

धान प्रशोधन उद्योग अनुदानमा हिनामिना, आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । सिरहाको विष्णुपुर गाउँपालिका-१ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमार्फत स्थापना गर्न लागिएको विष्णुपुर धान प्रशोधन उद्योगको अनुदान रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले नेपाल सरकारबाट...

जिल्ला समाचार

जबरजस्ती करणी गरेको अभियोगमा मुस्ताङबाट पक्राउ

मुस्ताङ । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा थासाङ गाउँपालिका-१ टुकुचे बस्ने थवाङ गाउँपालिका-५ घर भएका १९ वर्षीय रास कुमार पुन मगरलाई प्रहरीले पक्राउ गरेको छ । रास कुमारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला...

विश्व समाचार

फ्रान्स र मोरक्कोबीचको खेलका सबै रेफ्री अर्जेन्टिनाबाट, षड्यन्त्र हुनसक्ने आरोप !

काठमाडौँ । फिफा विश्वकपको क्वार्टरफाइनलमा फ्रान्स र मोरक्कोबीच हुने खेलअघि रेफ्री टिमको नियुक्तिलाई लिएर नयाँ बहस सुरु भएको छ । यस खेलका मुख्य निर्णायक फाकुन्डो टेलोसहित सहायक रेफ्री, चौथो रेफ्री र अन्य सबै खेल अधिकारी अर्जेन्टिनाका राखिएपछि सामाजिक सञ्जाल र...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

वीपी प्रतिष्ठान परिसरबाट १० बिचौलिया पक्राउ

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट १० विचौलिया पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै अवैध रूपमा कमिसनको चलखेल गरिरहेको सूचनाका आधारमा प्रहरीले बिचौलियालाई पक्राउ गरेको छ ।...

अपाङ्गता परिचयपत्रको विवरण सच्याएर भत्ता बाड्ने तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । पर्साको पोखरिया नगरपालिकामा अपाङ्गता परिचयपत्रको विवरण सच्याई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएर सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले यस प्रकरणमा एक लाख ९१...

काठमाडौँ महानगरको आफ्नै खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला सञ्चालनमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य वस्तुको गुणस्तर परीक्षणलाई थप प्रभावकारी बनाउन आफ्नै अत्याधुनिक खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँ प्लाजाको पाँचौँ तलामा रहेको प्रयोगशालाको उद्घाटन गरेकी छन्। अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्थापना गरिएको प्रयोगशालामा इकोलाई, साल्मोनेला,...

जबरजस्ती करणी गरेको अभियोगमा मुस्ताङबाट पक्राउ

मुस्ताङ । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा थासाङ गाउँपालिका-१ टुकुचे बस्ने थवाङ गाउँपालिका-५ घर भएका १९ वर्षीय रास कुमार पुन मगरलाई प्रहरीले पक्राउ गरेको छ । रास कुमारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला...

लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

भैरहवा, २४ असार । आन्तरिक राजस्व कार्यालय, भैरहवाले आर्थिक वर्ष २०८२÷८३ मा निर्धारित लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको छ। कार्यालयले १६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएकोमा असार २१ गते साँझसम्म १७ अर्ब...

कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेन (डबल लेन) बनाउने घोषणा गर्नुभएको छ । मङ्गलवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले उक्त प्रतिवद्धता...

‘बालेनका पुलिस होइनौं’ भन्ने डिएसपी चौधरीलाई जिल्ला बोलाइयो

धनगढी । कैलालीमा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागुऔषधविरुद्धको सचेतनामूलक कार्यक्रममा डीएसपी चौधरीले दिएको अभिव्यक्ति...

प्रवास समाचार

फ्रान्स र मोरक्कोबीचको खेलका सबै रेफ्री अर्जेन्टिनाबाट, षड्यन्त्र हुनसक्ने आरोप !

काठमाडौँ । फिफा विश्वकपको क्वार्टरफाइनलमा फ्रान्स र मोरक्कोबीच हुने खेलअघि रेफ्री टिमको नियुक्तिलाई लिएर नयाँ बहस सुरु भएको छ । यस खेलका मुख्य निर्णायक फाकुन्डो टेलोसहित सहायक रेफ्री, चौथो रेफ्री र अन्य सबै खेल अधिकारी अर्जेन्टिनाका राखिएपछि सामाजिक सञ्जाल र फुटबल वृत्तमा विभिन्न टिप्पणी भइरहेका छन् । कसैले यसलाई फ्रान्सलाई विश्वकपबाट बाहिर राख्ने षडयन्त्रको रुपमा समेत ब्याख्या गरेका छन् ।...

खेल

फ्रान्स र मोरक्कोबीचको खेलका सबै रेफ्री अर्जेन्टिनाबाट, षड्यन्त्र हुनसक्ने आरोप !

काठमाडौँ । फिफा विश्वकपको क्वार्टरफाइनलमा फ्रान्स र मोरक्कोबीच हुने खेलअघि रेफ्री टिमको नियुक्तिलाई लिएर नयाँ बहस सुरु भएको छ । यस खेलका मुख्य निर्णायक फाकुन्डो टेलोसहित सहायक रेफ्री, चौथो रेफ्री र अन्य सबै खेल अधिकारी अर्जेन्टिनाका राखिएपछि सामाजिक सञ्जाल र फुटबल वृत्तमा विभिन्न टिप्पणी भइरहेका छन् । कसैले यसलाई फ्रान्सलाई विश्वकपबाट बाहिर राख्ने षडयन्त्रको रुपमा समेत ब्याख्या गरेका छन् । फ्रान्स र मोरक्कोबीच हुने विश्वकप क्वार्टरफाइनल सञ्चालन गर्ने सम्पूर्ण निर्णायक टोली अर्जेन्टिनाबाट रहेका छन् । जसमा फाकुन्डो टेलो, मुख्य रेफ्री, सहायक रेफ्रीहरु जुआन पाब्लो बेलाट्टी र गेब्रियल चाडे रहेका छन् । त्यस्तै चौथो रेफ्रीमा दारियो हेरेरा र वैकल्पिक सहायक रेफ्रीमा...