निर्माण क्षेत्रका व्यावहारिक समस्याको समाधान गर्न सरकार सकारात्मक छ- प्रधानमन्त्री शाह

मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न अर्जुननरसिंह केसीको माग

सरकारले साँच्चिकै संविधान संशोधन गर्न खोजेको भए संविधानका आधारभुत मूल्य–मान्यतामा प्रवेश नगर्ने निर्णय क्याबिनेटबाट गरोस्ः देव गुरुङ

पार्टी एकताका लागि महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको हुँ, मन्त्री पदसँग कुनै सम्झौता भएको छैनः कविन्द्र बुर्लाकोटी

संवैधानिक निकायका नियुक्तिमा भागबण्डाको युग सकियोः सभापति थापा

सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीसम्बन्धी विधेयकमा ‘परिवारको परिभाषा’ समेटिएको व्यवस्था परिवारका सदस्य वा नातेदारलाई दुःख दिने उद्देश्यले नभई सहकारी क्षेत्रका समस्या समाधानलाई प्रभावकारी बनाउन ल्याइएको बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा सहकारी (पहिलो...

जिल्ला समाचार

जबरजस्ती करणी गरेको अभियोगमा मुस्ताङबाट पक्राउ

मुस्ताङ । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा थासाङ गाउँपालिका-१ टुकुचे बस्ने थवाङ गाउँपालिका-५ घर भएका १९ वर्षीय रास कुमार पुन मगरलाई प्रहरीले पक्राउ गरेको छ । रास कुमारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला...

विश्व समाचार

ट्रम्पको ग्रिनल्याण्ड माथिको पुनः दाबी फिनल्याण्डद्दारा अस्वीकार

हेल्सिन्की, २५ असार । फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टब र विदेशमन्त्री एलिना भल्टोनेनले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्याण्डमाथि अमेरिकाको नियन्त्रण हुनुपर्ने पुनः दाबीलाई अस्वीकार गरेका छन । यस विषयमा निर्णय गर्ने अधिकार डेनमार्क र ग्रिनल्याण्डको मात्र भएको बताएका छन्। अंकारामा...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

वीपी प्रतिष्ठान परिसरबाट १० बिचौलिया पक्राउ

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट १० विचौलिया पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै अवैध रूपमा कमिसनको चलखेल गरिरहेको सूचनाका आधारमा प्रहरीले बिचौलियालाई पक्राउ गरेको छ ।...

अपाङ्गता परिचयपत्रको विवरण सच्याएर भत्ता बाड्ने तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । पर्साको पोखरिया नगरपालिकामा अपाङ्गता परिचयपत्रको विवरण सच्याई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएर सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले यस प्रकरणमा एक लाख ९१...

काठमाडौँ महानगरको आफ्नै खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला सञ्चालनमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य वस्तुको गुणस्तर परीक्षणलाई थप प्रभावकारी बनाउन आफ्नै अत्याधुनिक खाद्य सूक्ष्मजीव परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँ प्लाजाको पाँचौँ तलामा रहेको प्रयोगशालाको उद्घाटन गरेकी छन्। अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्थापना गरिएको प्रयोगशालामा इकोलाई, साल्मोनेला,...

जबरजस्ती करणी गरेको अभियोगमा मुस्ताङबाट पक्राउ

मुस्ताङ । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा थासाङ गाउँपालिका-१ टुकुचे बस्ने थवाङ गाउँपालिका-५ घर भएका १९ वर्षीय रास कुमार पुन मगरलाई प्रहरीले पक्राउ गरेको छ । रास कुमारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला...

लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

भैरहवा, २४ असार । आन्तरिक राजस्व कार्यालय, भैरहवाले आर्थिक वर्ष २०८२÷८३ मा निर्धारित लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको छ। कार्यालयले १६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएकोमा असार २१ गते साँझसम्म १७ अर्ब...

कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेन (डबल लेन) बनाउने घोषणा गर्नुभएको छ । मङ्गलवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले उक्त प्रतिवद्धता...

‘बालेनका पुलिस होइनौं’ भन्ने डिएसपी चौधरीलाई जिल्ला बोलाइयो

धनगढी । कैलालीमा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागुऔषधविरुद्धको सचेतनामूलक कार्यक्रममा डीएसपी चौधरीले दिएको अभिव्यक्ति...

प्रवास समाचार

एसीसी यू १९ वुमन्स प्रिमियर कप खेल्ने नेपाली टिमको बिदाई

काठमाडौँ । मलेसियामा जुलाई ११ देखि हुने एसीसी यू १९ वुमन्स प्रिमियर कप खेल्न जाने नेपाली टिमको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रम गरेर नेपाली यू-१९ महिला टिमको बिदाई गरेको हो । क्यानले सोनी पाख्रिनको कप्तानीमा १४ सदस्यीय टिम मलेसिया पठाउने घोषणा गरेको छ । नेपाली टिममा सोनी पाख्रिन (कप्तान), सना प्रवीण, अलिसा कुमारी यादव,...

खेल

एसीसी यू १९ वुमन्स प्रिमियर कप खेल्ने नेपाली टिमको बिदाई

काठमाडौँ । मलेसियामा जुलाई ११ देखि हुने एसीसी यू १९ वुमन्स प्रिमियर कप खेल्न जाने नेपाली टिमको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रम गरेर नेपाली यू-१९ महिला टिमको बिदाई गरेको हो । क्यानले सोनी पाख्रिनको कप्तानीमा १४ सदस्यीय टिम मलेसिया पठाउने घोषणा गरेको छ । नेपाली टिममा सोनी पाख्रिन (कप्तान), सना प्रवीण, अलिसा कुमारी यादव, सावित्री धामी, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, तिर्सना विश्वकर्मा, कुश्मा गुरुङ, अन्जी पाठक, मनिषा चौधरी, स्नेहा महरा र करुणा विष्ट रहेका छन् । त्यस्तै वैकल्पिक खेलाडीमा प्रतिमा साह, प्रिसना राना मगर, साक्षी यादव र आश्ना चौधरी रहेका...