सोह्र श्राद्ध असोज ११ गतेदेखि, यस्तो छ महत्त्व

आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै, महाधिवेशन प्रतिनिधि चयन गर्ने

सुस्तामा बस्ती डुबानमा, २९ जनाको सकुशल उद्धार

एआईको गलत प्रयोगले एक अर्ब मानिसको ज्यान जान सक्ने बिल गेट्सको चेतावनी

अन्तरिक्षमा एआई डाटा सेन्टर बनाउने तयारी

सोह्र श्राद्ध असोज ११ गतेदेखि, यस्तो छ महत्त्व

रौतहट, १० असोज। हिन्दू धर्मावलम्बीको महत्वपूर्ण पितृकार्य सोह्र श्राद्ध (पितृपक्ष) यस वर्ष असोज ११ गतेदेखि सुरु हुँदैछ। आश्विन अर्थात् असोज कृष्ण पक्षलाई पितृपक्ष भनिन्छ। शास्त्रीय रूपमा यसलाई पार्वण वा महालय श्राद्ध भनिए पनि सामान्य बोलचालमा ‘सोह्र श्राद्ध’ भन्ने गरिन्छ। पितृपक्षमा...

जिल्ला समाचार

सुस्तामा बस्ती डुबानमा, २९ जनाको सकुशल उद्धार

नवलपरासी । अविरल वर्षाका कारण नारायणी नदीमा जलसतह बढेर बस्ती डुबानमा परेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ सुस्ताबाट सशस्त्र प्रहरीले २९ जना स्थानीय बासिन्दाको सकुशल उद्धार गरेको छ । अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढ्दा थारुटोलाका घरमा पानी पसेपछि असोज...

विश्व समाचार

आमिर खानलाई सिंगापुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्मानित गरिने

मुम्बई, १० असोज। अभिनेता आमिर खानलाई ३७औँ सिंगापुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्मानित गरिने भएको छ। उनलाई महोत्सवको प्रतिष्ठित 'स्क्रिन आइकन अवार्ड' प्रदान गर्न लागिएको हो। आमिर आफ्नो चर्चित चलचित्र 'लगान: वन्स अपन अ टाइम इन इन्डिया' को २५औँ वार्षिकोत्सवका अवसरमा...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुमबाट एक जना पक्राउ

तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट...

उपचारका लागि जाँदै गरेका युवक पुलबाट बाकैया नदीमा हाम फाले, खोजी जारी

सञ्जय मिश्रा रौतहट, ९ असोज । रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीको पुलबाट हाम फालेका एक युवक बेपत्ता भएका छन्। बारा सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादव शुक्रबार दिउँसो करिब १ बजे मोटरसाइकलबाट झरेर पुलबाट लालबकैया नदीमा हाम...

अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै

दुई दिनदेखिको अविरल वर्षाका कारण जनजीवन कष्टकर बनेको काठमाडौं उपत्यकाको मौसममा शनिवार बिहानदेखि सुधार आएको छ । रोल... वर्षा रोकिएर आकाश खुल्न थालेपछि ठप्पप्रायः रहेको उपत्यकाको चहलपहल पुनः सामान्य अवस्थामा फर्किन थालेको हो । बिहीवार र शुक्रवार मुलुकभरजसो परेको भारी...

तनहुँमा ट्रक दुर्घटनामा चालकको मृत्यु

तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...

सुस्तामा बस्ती डुबानमा, २९ जनाको सकुशल उद्धार

नवलपरासी । अविरल वर्षाका कारण नारायणी नदीमा जलसतह बढेर बस्ती डुबानमा परेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ सुस्ताबाट सशस्त्र प्रहरीले २९ जना स्थानीय बासिन्दाको सकुशल उद्धार गरेको छ । अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढ्दा थारुटोलाका घरमा पानी पसेपछि असोज...

जेन-जी आन्दोलनमा ध्वस्त संरचना निर्माण गर्दै प्रदेश सरकार

सुर्खेत, ३१ भदौ ।  २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी...

कैलाली र कञ्चनपुरका आठ पालिकामा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं, ९ असोज । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका विभिन्न पालिकामा भारी वर्षाको सम्भावना रहेको जनाउँदै प्रभावमा आधारित मौसम पूर्वानुमान जारी गरेको छ। विभागले आज (असोज ९ गते) देखि असोज १२ गते बिहानसम्मका लागि उक्त...

प्रवास समाचार

आमिर खानलाई सिंगापुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्मानित गरिने

मुम्बई, १० असोज। अभिनेता आमिर खानलाई ३७औँ सिंगापुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्मानित गरिने भएको छ। उनलाई महोत्सवको प्रतिष्ठित 'स्क्रिन आइकन अवार्ड' प्रदान गर्न लागिएको हो। आमिर आफ्नो चर्चित चलचित्र 'लगान: वन्स अपन अ टाइम इन इन्डिया' को २५औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने विशेष प्रदर्शनीमा सहभागी हुनेछन्। 'भ्याराइटी' का अनुसार उनी निर्देशक आशुतोष गोवारिकरका साथ ओस्कारमा मनोनयनमा परेको यस चलचित्रको विशेष प्रदर्शनमा...

खेल

तेक्वान्दो खेलाडी वैभवी सम्मानित

काठमाडौँ । तेक्वान्दो खेलाडी वैभवी सापकोटालाई भक्तपुर जिल्ला तेक्वान्दो संघले आज एक कार्यक्रमका बीच सम्मान गरेको छ । २०८३ जेठ १५, १६ र १७ गते आयोजित बागमती प्रदेश तेक्वान्दो प्रतियोगितामा क्योरुगी बिधामा वैभवीले प्रथम स्थान हासिल गरेकोमा उच्च कदर गर्दै सम्मान-पत्रसहित सम्मानित गरिएको हो । सुर्यबिनायक नगरपालिकास्थित कभर्डहलमा सम्पन्न उक्त कार्यक्रममको प्रमुख अतिथिका रूपमा सुर्यविनायक नगरपालिका वडा नं ६ का वडा अध्यक्ष ईश्वर खड्काको उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रममा जिल्ला तेक्वान्दो संघका अध्यक्ष इन्द्र भक्त चित्रकार, पूर्व अध्यक्ष श्याम तजले, अन्तर्राष्ट्रिय प्रशिक्षक तथा रेफ्री काजल श्रेष्ठ लगायत प्रशिक्षक र खेलाडीहरुको उपस्थिति रहेको थियो । वैभवी भक्तपुर जिल्लाको "वर्ष २०८३...