पाल्पामा पहिरोमा पुरिएर २ जनाको मृत्यु, ३ जना बेपत्ता

बाढी–पहिरोले देशभरका दर्जनौँ राजमार्ग अवरुद्ध

लालबकैया खोलामा बाढीको सतह बढ्दो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान

रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शान्ति सेवा गृहको आयोजनामा गरिएको शिविरमा विस्थापित बालबालिका, महिला, ज्येष्ठ नागरिकसहित बाढी प्रभावितको स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्श दिइएको हो ।...

जिल्ला समाचार

रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शान्ति सेवा गृहको आयोजनामा गरिएको शिविरमा विस्थापित बालबालिका, महिला, ज्येष्ठ नागरिकसहित बाढी प्रभावितको स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्श दिइएको हो ।...

विश्व समाचार

थाइल्याण्डमा विपद्को संकटः बैंककका ५० वटै जिल्ला ‘बाढी प्रभावित क्षेत्र’ घोषित

थाइल्याण्डको राजधानी बैंककका सबै ५० वटै जिल्लालाई बाढी प्रभावित संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । सहरको विपद् रोकथाम तथा न्युनिकरण कमाण्डले जारी गरेको औपचारिक विज्ञप्तिअनुसार बैंककका गभर्नर चाडचार्ट सिटिपन्टले यससम्बन्धी आदेशमा हस्ताक्षर गरेसँगै राजधानी पूर्ण रूपमा उच्च जोखिममा परेको पुष्टि...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुमबाट एक जना पक्राउ

तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट...

उपचारका लागि जाँदै गरेका युवक पुलबाट बाकैया नदीमा हाम फाले, खोजी जारी

सञ्जय मिश्रा रौतहट, ९ असोज । रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीको पुलबाट हाम फालेका एक युवक बेपत्ता भएका छन्। बारा सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादव शुक्रबार दिउँसो करिब १ बजे मोटरसाइकलबाट झरेर पुलबाट लालबकैया नदीमा हाम...

रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शान्ति सेवा गृहको आयोजनामा गरिएको शिविरमा विस्थापित बालबालिका, महिला, ज्येष्ठ नागरिकसहित बाढी प्रभावितको स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्श दिइएको हो ।...

कालीगण्डकीमा बाढी : १४४ मेगावाटको आयोजना ठप्प, स्याङ्जा–गुल्मी जोड्ने पुल बगायो

बुटवल। लगातारको वर्षासँगै कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ। बाढीले नदीमा रहेको करिब ५० मिटर लामो पक्की पुलसमेत बगाएको छ। नदीमा जलसतह अत्यधिक बढेपछि स्याङ्जाको बेलटारीस्थित पावरहाउसबाट पानी बाहिरिने...

मिर्मि पुल बाढीले बगायो

स्याङ्जा । गुल्मी र स्याङ्जा जोड्ने मिर्मि–रेप्का क्षेत्रमा रहेको ड्याम साइडको पुल बाढीले बगाएको छ। प्राप्त जानकारीअनुसार आज  बिहान करिब ३ बजेतिर ड्यामको ढोका खुलेलगत्तै आएको बाढीले हर्मिचौर र मिर्मि जोड्ने पुल बगाएको हो । पुल बाढीले बगाएपछि गुल्मी र...

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग तथा सडक अवरुद्ध

कर्णाली, ११ असोज । असोज ८ देखि १० गतेसम्म परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका अधिकांश प्रमुख राजमार्ग तथा सहायक सडकखण्डहरू अवरुद्ध भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार पहिरोका कारण कर्णाली...

कैलाली र कञ्चनपुरका आठ पालिकामा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं, ९ असोज । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका विभिन्न पालिकामा भारी वर्षाको सम्भावना रहेको जनाउँदै प्रभावमा आधारित मौसम पूर्वानुमान जारी गरेको छ। विभागले आज (असोज ९ गते) देखि असोज १२ गते बिहानसम्मका लागि उक्त...

प्रवास समाचार

थाइल्याण्डमा विपद्को संकटः बैंककका ५० वटै जिल्ला ‘बाढी प्रभावित क्षेत्र’ घोषित

थाइल्याण्डको राजधानी बैंककका सबै ५० वटै जिल्लालाई बाढी प्रभावित संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । सहरको विपद् रोकथाम तथा न्युनिकरण कमाण्डले जारी गरेको औपचारिक विज्ञप्तिअनुसार बैंककका गभर्नर चाडचार्ट सिटिपन्टले यससम्बन्धी आदेशमा हस्ताक्षर गरेसँगै राजधानी पूर्ण रूपमा उच्च जोखिममा परेको पुष्टि भएको हो । थाइल्याण्डको मौसम विज्ञान विभागकाअनुसार पछिल्लो केही दिनयता जारी रहेको भीषण वर्षा न्युन चापीय प्रणाली र मनसुनी रेखाको...

खेल

नेसन्स लिगमा इङल्याण्डविरुद्ध स्पेनको रोमाञ्चक जित

काठमाडौँ । युरोपेली नेसन्स लिगको नयाँ सिजनको पहिलो खेलमा स्पेनले इंग्ल्यान्डलाई ३–२ गोलले पराजित गरेको छ । वेम्बली रंगशालामा शनिबार राति भएको रोमाञ्चक खेलमा स्पेनले २-१ गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकालेको हो । खेलको दोस्रो मिनेटमै लामिन यामालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए। इंग्ल्यान्डका मार्क गुएहीको गल्तीको फाइदा उठाउँदै यामालले गोल गरेका थिए । तर इंग्ल्यान्डले पहिलो हाफमै खेल उल्टायो । एन्थोनी गोर्डनले ३६औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसको चार मिनेटपछि कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाएका थिए । दोस्रो हाफमा स्पेनले आक्रामक खेललाई निरन्तरता दियो । एलेक्स बाएनाले...