काँग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुदै, केन्द्रीय नेताहरु उम्मेदवार बन्दै

पाल्पामा पहिरोमा पुरिएर २ जनाको मृत्यु, ३ जना बेपत्ता

बाढी–पहिरोले देशभरका दर्जनौँ राजमार्ग अवरुद्ध

लालबकैया खोलामा बाढीको सतह बढ्दो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ

काँग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुदै, केन्द्रीय नेताहरु उम्मेदवार बन्दै

काठमाडौँ, ११ असोज । नेपाली काँग्रेसको महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रस्तरको अधिवेशन हुन लागेका छन्। यही असोज १० गतेका लागि निर्धारण गरिएको अधिवेशन अत्यधिक बर्षाका कारण १३ गते भित्र आफु अनुकुल गर्न निर्वाचन...

जिल्ला समाचार

शारदा नदीमा पानीको बहाव बढ्यो, बनबसामा आवागमन बन्द

कञ्चनपुर । पहाडी क्षेत्रमा अत्यधिक वर्षा भइरहेका कारण शारदा नदीको जलस्तर लगातार बढेको छ । वर्षाका कारण नदीमा पानीको बहाव बढ्दै गएपछि भारतको बनबसा ब्यारेजबाट हुने आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । आज बिहान ८ बजे शारदा नदीमा रहेको...

विश्व समाचार

पूर्वभारतीय क्रिकेटर विनोद काम्बली वृद्धाश्रममा बसिरहेको दाबी !

काठमाडौँ । पूर्वभारतीय क्रिकेटर विनोद काम्बलीको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा ५४ वर्षीय काम्बली वृद्धाश्रममा देखिएका छन् । यही भिडियोका आधारमा उनी ठाणेस्थित एक वृद्धाश्रममा बसिरहेको दाबी गरिएको छ । तर, यो दाबीको स्वतन्त्र पुष्टि भने...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुमबाट एक जना पक्राउ

तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट...

उपचारका लागि जाँदै गरेका युवक पुलबाट बाकैया नदीमा हाम फाले, खोजी जारी

सञ्जय मिश्रा रौतहट, ९ असोज । रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीको पुलबाट हाम फालेका एक युवक बेपत्ता भएका छन्। बारा सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादव शुक्रबार दिउँसो करिब १ बजे मोटरसाइकलबाट झरेर पुलबाट लालबकैया नदीमा हाम...

रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शान्ति सेवा गृहको आयोजनामा गरिएको शिविरमा विस्थापित बालबालिका, महिला, ज्येष्ठ नागरिकसहित बाढी प्रभावितको स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्श दिइएको हो ।...

उपल्लो मुस्ताङमा वर्षा र हिमपात: बालीनाली नष्ट, भूकम्पपीडितको बिचल्ली

पोखरा, ११ असोज । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा लगातार भइरहेको वर्षा र हिमपातका कारण स्थानीय जनजीवन कष्टकर बनेको छ। बाली भित्र्याउने मुख्य समयमै मौसम प्रतिकूल बनेपछि खेतबारीमा पाकेको अन्नबाली नष्ट हुनुका साथै भूकम्पपीडितहरूको बिचल्ली भएको हो। केही समयअघिको भूकम्पबाट प्रभावित...

मिर्मि पुल बाढीले बगायो

स्याङ्जा । गुल्मी र स्याङ्जा जोड्ने मिर्मि–रेप्का क्षेत्रमा रहेको ड्याम साइडको पुल बाढीले बगाएको छ। प्राप्त जानकारीअनुसार आज  बिहान करिब ३ बजेतिर ड्यामको ढोका खुलेलगत्तै आएको बाढीले हर्मिचौर र मिर्मि जोड्ने पुल बगाएको हो । पुल बाढीले बगाएपछि गुल्मी र...

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग तथा सडक अवरुद्ध

कर्णाली, ११ असोज । असोज ८ देखि १० गतेसम्म परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका अधिकांश प्रमुख राजमार्ग तथा सहायक सडकखण्डहरू अवरुद्ध भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार पहिरोका कारण कर्णाली...

शारदा नदीमा पानीको बहाव बढ्यो, बनबसामा आवागमन बन्द

कञ्चनपुर । पहाडी क्षेत्रमा अत्यधिक वर्षा भइरहेका कारण शारदा नदीको जलस्तर लगातार बढेको छ । वर्षाका कारण नदीमा पानीको बहाव बढ्दै गएपछि भारतको बनबसा ब्यारेजबाट हुने आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । आज बिहान ८ बजे शारदा नदीमा रहेको...

प्रवास समाचार

पूर्वभारतीय क्रिकेटर विनोद काम्बली वृद्धाश्रममा बसिरहेको दाबी !

काठमाडौँ । पूर्वभारतीय क्रिकेटर विनोद काम्बलीको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा ५४ वर्षीय काम्बली वृद्धाश्रममा देखिएका छन् । यही भिडियोका आधारमा उनी ठाणेस्थित एक वृद्धाश्रममा बसिरहेको दाबी गरिएको छ । तर, यो दाबीको स्वतन्त्र पुष्टि भने हुन नसकेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भाइरल भिडियोमा काम्बलीले वृद्धाश्रमको सुविधा र सरसफाइको प्रशंसा गरेका छन् । त्यहाँको...

खेल

पूर्वभारतीय क्रिकेटर विनोद काम्बली वृद्धाश्रममा बसिरहेको दाबी !

काठमाडौँ । पूर्वभारतीय क्रिकेटर विनोद काम्बलीको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा ५४ वर्षीय काम्बली वृद्धाश्रममा देखिएका छन् । यही भिडियोका आधारमा उनी ठाणेस्थित एक वृद्धाश्रममा बसिरहेको दाबी गरिएको छ । तर, यो दाबीको स्वतन्त्र पुष्टि भने हुन नसकेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भाइरल भिडियोमा काम्बलीले वृद्धाश्रमको सुविधा र सरसफाइको प्रशंसा गरेका छन् । त्यहाँको वातावरणबारे सकारात्मक धारणा राख्दै उनले आफूलाई उक्त केन्द्रमा घरमै बसेजस्तो महसुस भइरहेको बताएका छन् । भिडियोमा काम्बलीको बोल्ने शैलीलाई लिएर सामाजिक सञ्जालका केही प्रयोगकर्ताले उनको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् । यद्यपि, भिडियोका आधारमा उनको स्वास्थ्य अवस्थाबारे कुनै निष्कर्ष...