इतिहासमा असाेज १२ः पहिलाे संबिधानसभा चुनावकाे लागि अध्यादेश जारी

नारायणी पुलमा ठूला सवारी साधन रोकियो

चोलेन्द्रशम्शेरलाई परिवारको जिम्मा लगाइयो

बर्षाले अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग र समन्वय गर्न पार्टीपंक्तिलाई गगन थापाको आग्रह

नारायणी नदीमा बाढीको भीषण रूपः खतराको तह नाघेर ११ मिटर माथि, गोब्रेनी बस्ती जलमग्न हुँदै

आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै

काठमाडौँ । विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ । यस वर्षको नारा ‘सँगै अझ बलियो’...

जिल्ला समाचार

म्याग्दीमा पहिरोमा परी छ जनाको मृत्यु, तीन जना बेपत्ता

म्याग्दी । म्याग्दीमा असोज ८ गतेदेखि लगातार परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा गएको पहिरोमा परी छ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय बेनीका अनुसार स्थानीयवासी र प्रहरीको सहयोगमा पहिरोमा पुरिएका ६ जनाको...

विश्व समाचार

कुवेतको अल हमरा टावरमा ‘पिक रेस २०२६’- ६० तलामाथि उक्लिन नौ सयभन्दा बढी धावकको प्रतिष्पर्धा

कुवेत सिटीको प्रमुख व्यापारिक केन्द्र तथा ऐतिहासिक स्थल अल हमरा टावरमा आयोजित ‘पिक रेस २०२६’ मा नौ सयभन्दा बढी धावकहरूले आफ्नो शारीरिक क्षमताको परीक्षण गरेका छन् । टावरको ६० तल्लासम्म भ¥याङ चढेर गरिने यो विशिष्ट ‘भर्टिकल रेस’ मा सहभागीहरूले उच्च...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुमबाट एक जना पक्राउ

तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट...

घर भत्किँदा धनुषामा एक महिलाको मृत्यु

धनुषा । अविरल वर्षाका कारण घर भत्किँदा धनुषामा एक महिलाको मृत्यु भएको छ । मिथिला नगरपालिका–११ बर्दिबासस्थित सिन्धुली सडकखण्ड नजिक आँपगाछी चोकमा घर भत्किँदा स्थानीय ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको हो । टिनको छानो भएको काठको घरमा पहिरो खस्दा...

क्रुज नारायणी पुलमा अड्किएपछि आवतजावत बन्द, हजारौं यात्रु प्रभावित

चितवन । बाढीले बगाएको राइनो क्रुजसिप नारायणी पुलमा अड्किएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नारायणी पुलमा आवतजावत बन्द गरिएको छ । पुलमा आवतजावत रोकिएपछि पुर्वपश्चिम यात्रा गर्ने हजारौँ यात्रु प्रभावित भएका छन् । अचानक पुल बन्द भएपछि आफ्नो गन्तव्यतर्फ हिँडेका हजारौँ...

म्याग्दीमा पहिरोमा परी छ जनाको मृत्यु, तीन जना बेपत्ता

म्याग्दी । म्याग्दीमा असोज ८ गतेदेखि लगातार परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा गएको पहिरोमा परी छ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय बेनीका अनुसार स्थानीयवासी र प्रहरीको सहयोगमा पहिरोमा पुरिएका ६ जनाको...

अर्घाखाँचीमा ईभी गाडी दुर्घटना, घाइते चालकको उद्धार

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–८ सातमारामा ईभी गाडी दुर्घटना हुँदा घाइते भएका चालकको सशस्त्र प्रहरीले उद्धार गरेको छ । दुर्घटनामा दाङको राप्ती गाउँपालिका–१ पुलचोक बस्ने ३२ वर्षीय उज्वल शाक्य घाइते भएका छन् । गएराती कालाकाटेबाट भालुवाङतर्फ आउँदै गरेको ००१ लु.प्र....

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग तथा सडक अवरुद्ध

कर्णाली, ११ असोज । असोज ८ देखि १० गतेसम्म परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका अधिकांश प्रमुख राजमार्ग तथा सहायक सडकखण्डहरू अवरुद्ध भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार पहिरोका कारण कर्णाली...

शारदा नदीमा पानीको बहाव बढ्यो, बनबसामा आवागमन बन्द

कञ्चनपुर । पहाडी क्षेत्रमा अत्यधिक वर्षा भइरहेका कारण शारदा नदीको जलस्तर लगातार बढेको छ । वर्षाका कारण नदीमा पानीको बहाव बढ्दै गएपछि भारतको बनबसा ब्यारेजबाट हुने आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । आज बिहान ८ बजे शारदा नदीमा रहेको...

प्रवास समाचार

कुवेतको अल हमरा टावरमा ‘पिक रेस २०२६’- ६० तलामाथि उक्लिन नौ सयभन्दा बढी धावकको प्रतिष्पर्धा

कुवेत सिटीको प्रमुख व्यापारिक केन्द्र तथा ऐतिहासिक स्थल अल हमरा टावरमा आयोजित ‘पिक रेस २०२६’ मा नौ सयभन्दा बढी धावकहरूले आफ्नो शारीरिक क्षमताको परीक्षण गरेका छन् । टावरको ६० तल्लासम्म भ¥याङ चढेर गरिने यो विशिष्ट ‘भर्टिकल रेस’ मा सहभागीहरूले उच्च प्रतिस्पर्धा प्रदर्शन गरेका छन् । आयोजककाअनुसार यस वर्षको दौडमा पुरुष र महिला दुवै समूहका लागि व्यक्तिगत तथा रिले स्पर्धा समावेश...

खेल

कुवेतको अल हमरा टावरमा ‘पिक रेस २०२६’- ६० तलामाथि उक्लिन नौ सयभन्दा बढी धावकको प्रतिष्पर्धा

कुवेत सिटीको प्रमुख व्यापारिक केन्द्र तथा ऐतिहासिक स्थल अल हमरा टावरमा आयोजित ‘पिक रेस २०२६’ मा नौ सयभन्दा बढी धावकहरूले आफ्नो शारीरिक क्षमताको परीक्षण गरेका छन् । टावरको ६० तल्लासम्म भ¥याङ चढेर गरिने यो विशिष्ट ‘भर्टिकल रेस’ मा सहभागीहरूले उच्च प्रतिस्पर्धा प्रदर्शन गरेका छन् । आयोजककाअनुसार यस वर्षको दौडमा पुरुष र महिला दुवै समूहका लागि व्यक्तिगत तथा रिले स्पर्धा समावेश गरिएको थियो । प्रतिष्पर्धामा व्यावसायिक धावकदेखि लिएर विभिन्न उमेर समूहका युवाहरूले उत्साहजनक सहभागिता जनाएका थिए । विशेषगरी शारीरिक सहनशीलता र गति मापन हुने यस भर्टिकल रेसमा जुनियर विधालाई समेत समावेश गरिएको थियो, जसले गर्दा प्रतियोगितामा थप रौनक थपिएको थियो ।...