काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धनका लागि सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् । अस्करको ९९औँ संस्करणका लागि नेपालको प्रतिनिधित्व गरिरहेको चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’को टोलीसँगको भेटमा उनले...
ओखलढुंगा । मानेभञ्ज्याङ गाउँपालिका–९ राघवपुरमा ढुंगा बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मानेभञ्ज्याङतर्फ जाँदै गरेको लु.४ त १६७२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा मानेभञ्ज्याङ गाउँपालिका–८...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
सुनसरी । इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान २: ५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका...
सुभाष कायस्थ/ जनकपुरधाम, ३० भदौ । मन्दिर मरम्मत सम्भार तथा सौन्दर्यकरणको भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाविरुद्ध अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगमा उजुरी दर्ता गराइएको छ । जनकपुरधामस्थित श्रीराम मन्दिर मरम्मत सम्भार तथा सौन्दर्यकरणका लागि उपमहानगरपालिकाले छुटयाएको बजेटमा कामसम्पन्न रकम भुक्तानी...
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले बाढीबाट घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकको भदौ महिनादेखिको न्यूनतम विद्युत् महसुल नलिने निर्णय गरेको छ...
तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...
बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडक माथिबाट ढुंगा खस्दा कारमा सवार दुई जना घाइते भएका छन् । मंगलबार साँझ करिब ६: ३५ बजे पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको कारमाथि अचानक ढुंगा खसेर लाग्दा कार पूर्ण...
सुर्खेत, ३० भदौ । संविधान दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले असोज ३ गते औपचारिक समारोहको आयोजना गर्ने भएको छ । असोज ३ गते शनिबार बिहान मंगलगढी चोकबाट र्याली निकालेर जिल्ला समन्वय समितिको हलमा संविधान दिवस मनाइने भएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर...
बझाङ । कुटपिटबाट घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भदौ २२ गते साँझ करिब ७ बजे दुर्गाथली गाउँपालिका–५ जाफ्रीका ५० वर्षीय झलक जप्रेललाई सामान्य विवादका क्रममा सोही ठाउँका २८ वर्षीय लोकेन्द्र जप्रेलले कुटपिट गरेको प्रहरीले जनाएको...
काठमाडौँ । अमेरिकी सरकारले इजरायललाई करिब २.८ अर्ब अमेरिकी डलर बराबरको हतियार बिक्री स्वीकृत गर्ने तयारी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ‘द वासिङ्टन पोस्ट’का अनुसार प्रस्तावित हतियार प्याकेजमा ४० हजार एक टन क्षमताका बमसहित अमेरिकी हतियार भण्डारमा रहेका शक्तिशाली गोलाबारुद समावेश छन् । प्याकेजमा २० हजार एमके–८४, २० हजार बीएलयू–११७ र २० हजार आई–२००० पेनिट्रेटर वारहेड रहेका छन् ।...
काठमाडौँ । अर्जेन्टिनाले अक्टोबरमा पश्चिम अफ्रिकी देश बेनिनविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि लियोनल मेसीलाई टोलीमा समावेश गरेको छ । यो खेल मेसीको अर्जेन्टिनाका लागि अन्तिम अन्तर्राष्ट्रिय खेल हुने बताइएको छ । मेसीले सन् २०२६ को विश्वकप फाइनलमा स्पेनसँग अर्जेन्टिना पराजित भएपछि गत अगस्टमा राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुंग्याउने घोषणा गरेका थिए । आफ्ना पिता जर्जको निधनपछि उनले फुटबलमा आफ्नो भविष्यबारे पुनर्विचार गरिरहेका थिए । ३९ वर्षीय मेसीले सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप जिताउदा टोलीको कप्तानी गरेका थिए । उनले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन् । उनी टोलीका सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।...