घण्टा–घण्टामा पूर्वसूचना दिइनेः नदीको अवस्था र जोखिम निरन्तर निगरानी

नागरिक लगानी कोषलाई राष्ट्रिय पुँजी निर्माणको आधार बनाउन सांसदहरूको जोड

भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल

नेपालको इतिहासमा असोज ७ गते

हिमालको आवाज सुनाउने समयः ‘कोप–३१ मा हिमाल बोल्नुपर्छ’

हिउँदको विद्युत् माग व्यवस्थापनका लागि प्राधिकरणले थाल्यो तयारी, पाँच सदस्यीय समिति गठन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदमा काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि तयारी थालेको छ । हिउँदमा विद्युत् माग र आपूर्ति व्यवस्थापनका विषयमा मंगलबार आयोजित बैठकले आवश्यक अध्ययन तथा कामलाई तीव्रता दिने निर्णय गरेको हो ।...

जिल्ला समाचार

अर्घाखाँचीमा चलचित्रप्रेमीका लागि खुसीको खबर, शुक्रबारदेखि सन्तोषी माँ हल पुनः सञ्चालनमा (तस्बिर सहित )

-केशव पन्थी, अर्घाखाँची डटकम अर्घाखाँची । लामो समयदेखि बन्द रहेको अर्घाखाँचीको सन्धिखर्कस्थित सन्तोषी माँ चलचित्र हल नयाँ व्यवस्थापन, सुधारिएको भौतिक संरचना र आधुनिक प्राविधिक प्रणालीसहित आगामी शुक्रबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। २०४६ सालमा स्थापना भएको सन्तोषी माँ चलचित्र हल...

विश्व समाचार

आर्कटिकमा अमेरिकाको सैन्य उपस्थिति विस्तारः अमेरिका, डेनमार्क र ग्रिनल्याण्डबीच नयाँ सुरक्षा सम्झौता

संयुक्त राज्य अमेरिका, डेनमार्क र ग्रिनल्याण्डले आर्कटिक क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने उद्देश्यले एक महत्वपूर्ण त्रिपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघीय महासभाको साइडलाइन बैठकमा भएको यो सम्झौताले रणनीतिक रूपमा संवेदनशील ग्रिनल्याण्डमा अमेरिकी सैन्य पहुँचलाई...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुमबाट एक जना पक्राउ

तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट...

धनुषाका थप २४२ परिवारले पाए लालपुर्जा

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ (साविक रमदैया भवाडी गा.वि.स वडा नं १,५ र ९) का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २४२ परिवारले...

भोटेकोशी बाढीपीडितका लागि ‘मोड्युलर’ घर निर्माण गर्ने तयारीमा सरकार

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढाएको छ । पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रभावित स्थानीय तहसँगको समन्वयमा काम अघि बढाएका छन्। सरकारले आफैँ...

तनहुँमा ट्रक दुर्घटनामा चालकको मृत्यु

तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...

अर्घाखाँचीमा चलचित्रप्रेमीका लागि खुसीको खबर, शुक्रबारदेखि सन्तोषी माँ हल पुनः सञ्चालनमा (तस्बिर सहित )

-केशव पन्थी, अर्घाखाँची डटकम अर्घाखाँची । लामो समयदेखि बन्द रहेको अर्घाखाँचीको सन्धिखर्कस्थित सन्तोषी माँ चलचित्र हल नयाँ व्यवस्थापन, सुधारिएको भौतिक संरचना र आधुनिक प्राविधिक प्रणालीसहित आगामी शुक्रबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। २०४६ सालमा स्थापना भएको सन्तोषी माँ चलचित्र हल...

जेन-जी आन्दोलनमा ध्वस्त संरचना निर्माण गर्दै प्रदेश सरकार

सुर्खेत, ३१ भदौ ।  २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी...

कैलालीमा युवकमाथि खुँडा प्रहार, आक्रमणकारीको खोजी तीव्र

धनगढी, ६ असोज। कैलालीको टीकापुरमा एक युवकमाथि धारिलो हतियार (खुँडा) प्रहार भएको छ। टीकापुर नगरपालिका–७ बेलुवास्थित एक होटलमा सोमबार राति घोडाघोडी नगरपालिका–९ का १८ वर्षीय विमल साउदमाथि खुँडा प्रहार भएको हो। प्रहरीका अनुसार मोटरसाइकलमा आएको अज्ञात समूहले साउदमाथि एक्कासि खुँडा...

प्रवास समाचार

एशियाली खेलकुदमा नेपालको पहिलो पदक, करातेमा शेर्पाले जिते कास्य

काठमाडौं । जापानमा जारी २०औं एशियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ । नेपालको लागि करातेको कुमुतेतर्फ ८४ केजी माथिको तौल समुहमा नेपालका तेन्जिङ शेर्पाले कास्य पदक जितेका हुन् । बुधबार भएको कास्य पदकको खेलमा शेर्पाले लाओसका भथ्थाना छयासनलाई ९-१ ले पराजित गर्दै पदक जितेका हुन् । सेमिफाइनलमा इरानका महमुद निमातीसँग ५-० ले पराजित भएका तेन्जिङले नेपालको लागि कास्य पदक...

खेल

एशियाली खेलकुदमा नेपालको पहिलो पदक, करातेमा शेर्पाले जिते कास्य

काठमाडौं । जापानमा जारी २०औं एशियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ । नेपालको लागि करातेको कुमुतेतर्फ ८४ केजी माथिको तौल समुहमा नेपालका तेन्जिङ शेर्पाले कास्य पदक जितेका हुन् । बुधबार भएको कास्य पदकको खेलमा शेर्पाले लाओसका भथ्थाना छयासनलाई ९-१ ले पराजित गर्दै पदक जितेका हुन् । सेमिफाइनलमा इरानका महमुद निमातीसँग ५-० ले पराजित भएका तेन्जिङले नेपालको लागि कास्य पदक जितेका हुन् ।