काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा नै सर्वसम्मत सभापति बन्ने विश्वास व्यक्त गरेका छन् । आइतबार, काँग्रेसको महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै महासचिव पोखरेलले विशेष महाधिवेशनबाट सभापति बनेका थापाले १५औं महाधिवेशनमा स्वीकार्य सभापतिको रुपमा...
बुटवल । ‘युवाको ऐक्यबद्धता, रक्तदानमा नयाँ पाइला’ भन्ने नारासहित पहिलो पाईला नेपाल, बुटवल शाखाले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा ४० पिन्टभन्दा बढी रगत संकलन भएको छ। कार्यक्रममा २५ जना युवाले पहिलोपटक रक्तदान गरेका छन्। पछिल्लो समय देखिएको रगत अभावलाई केही...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
तेह्रथुम । तेह्रथुम र पाँचथर जोड्ने तमोर खोला (लाम्बुघाट) पुलको निर्माण करिब डेढ दशकपछि अघि बढ्ने भएको छ । २०६९ असार २६ गते ठेक्का सम्झौता भएको पुलको निर्माण मूल विस्तृत आयोजना प्रतिवेदन र डिजाइनमा देखिएको प्राविधिक समस्याका कारण लामो समयदेखि...
सञ्जय मिश्रा रौतहट १८ असोज । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नेपालको वर्तमान राजनीतिक प्रणालीले जनअपेक्षा सम्बोधन गर्न नसकेको निष्कर्ष निकाल्दै ‘फेक शासन’को भण्डाफोर, राज्य प्रणालीमा सुधार र नयाँ संविधान निर्माणका लागि निर्णायक राजनीतिक संघर्ष आवश्यक रहेको बताएका...
काठमाडौं । बाढी र पहिरोका कारण बागमती र गण्डकी प्रदेशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार रसुवामा मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द छन् भने मनाङ, म्याग्दी र नवलपरासी पूर्वका विभिन्न सडकखण्ड पनि प्रभावित भएका छन् ।...
बागलुङ । मालढुंगास्थित कालीगण्डकी पुलको एप्रोच सडक निर्माणमा सडक विभागले तीव्रता दिएको छ । नदीको हालको सतहभन्दा करिब ८ मिटर तलसम्म सडकको भाग गहिरिएपछि विभागले आफ्ना सबै स्रोतसाधन प्रयोग गरी करिब ८ मिटर पुर्दै प्लेटफर्म तयार गरेको जनाएको छ ।...
बुटवल । ‘युवाको ऐक्यबद्धता, रक्तदानमा नयाँ पाइला’ भन्ने नारासहित पहिलो पाईला नेपाल, बुटवल शाखाले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा ४० पिन्टभन्दा बढी रगत संकलन भएको छ। कार्यक्रममा २५ जना युवाले पहिलोपटक रक्तदान गरेका छन्। पछिल्लो समय देखिएको रगत अभावलाई केही...
सुर्खेत, १७ असोज । सल्यान जिल्लाको कालीमाटी गाउँपालिकाभन्दा बाहिरका निर्माण व्यवसायीले बोलपत्र दर्ता गर्न नदिने गरेको पाइएको छ । गाउँपालिकाका कर्मचारी, पालिका अध्यक्ष दानबहादुर केसिसहितको मिलेमतोमा गाउँ पालिका बाहिर गुण्डाहरुले बाहिरका निर्माण व्यवसायीलाई बोलपत्र दर्ता गर्न जान नदिने गरेको पाइएको हो...
काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- मनाङको हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा गएको ठूलो हिमपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म...
काठमाडाैं, १८ असाेज । नेपालका लागि चीनका राजदूत चाङ माओमिङ कोरला नाका हुँदै मुस्ताङ पुगेका छन् । पाँचजना चिनियाँ टोलीसहित दुई नेपाली प्रतिनिधिको टोली शनिबार दिउँसो साढे २ बजे सिचाङको ल्हासाबाट समुन्द्री सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ कोरला नाकास्थित दसगजा क्षेत्रमा प्रवेश गरी कोरला–नेचुङ सडक हुँदै मुस्ताङ भन्सार कार्यालयसहितको क्षेत्र पुगेकाे हाे । शनिबार...
सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै हुने शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइतबार बसेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै उनले प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा आगामी मंसिर १६ देखि २७ गतेसम्म दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ सञ्चालन हुँदैछ। मन्त्री पोखरेलले प्रतियोगिताको तयारीसँगै यसको उत्सवसमेत सुरु भइसकेको बताए । उनले भने, ‘दशौँ राष्ट्रिय खेलकुद हुने हो कि होइन भनेर कसैले पनि दुविधा नमान्नुहोला। दशौँ राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भयो, त्यसैले प्रतियोगिता मात्रै मंसिर १६ गतेबाट...