खगेन्द्र सुनारमाथि छानबिन गर्न रास्वपाको अनुशासन आयोगलाई निर्देशन

बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टाको पुजा आराधना गरिदै

चैतको पहिलो साताभित्र स्थानीय चुनाव गर्ने आयोगको तयारी, अन्तरजिल्ला र विदेशमा मतदानको अध्ययन

बुढीगण्डकी बाढीपछि गोरखामा अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न के के गरिदैछ ?

प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै राहुल गान्धी सर्वोच्च जाने

चाडपर्वमा कृत्रिम अभाव हुन नदिन बजार अनुगमन तिब्र, झन्डै पाँच दर्जन कर्मचारी परिचालन

चाडपर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन सरकारले बजार अनुगमनलाई तिब्र पारेको छ । कृत्रिम अभाव हुन नदिइ उपभोक्तालाई सहज रूपमा उपभोग्य वस्तु उपलब्ध गराउन र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तिब्र बनाएको...

जिल्ला समाचार

खाँचीकोटमा भूगर्भ सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर, ३२५ जना लाभान्वित (तस्बिर सहित )

-अनिल नेपाली ,अर्घाखाची डटकम विशेषज्ञ चिकित्सकसहितको टोलीबाट स्वास्थ्य परीक्षण, परामर्श र औषधि निःशुल्क वितरण अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७, खाँचीकोटमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ३२५ जना नागरिक लाभान्वित भएका छन्। भूगर्भ सिमेन्ट प्रा.लि.को आयोजनामा, सन्धिखर्क नगरपालिका–७ को सहजीकरण तथा अर्घाखाँची...

विश्व समाचार

अमेरिकासँग सबैभन्दा धेरै सुन

काठमाडौं । विश्वमा सबैभन्दा धेरै सुन सञ्चय गर्ने देश अमेरिका हो । अमेरिकासँग ८ हजार १३३ टन सुन रहेको छ । सुन सञ्चयका आधारमा जर्मनी दोस्रो, इटाली तेस्रो, फ्रान्स चौथो र चीन पाँचौँ स्थानमा रहेका छन् । चीनले रुसलाई पछि...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

जसको कोही छैन, उनीहरूका लागि वीरपुरमा बन्यो घर

विनोद सापकोटा झापा- कसैका लागि घर भनेको चार पर्खाल र छानो मात्र भएको स्थायी तथा अस्थायी संरचना हो। तर बाबुआमा वा आफन्तको काख गुमाएका बालबालिकाका लागि घर भनेको संसारको सबैभन्दा ठुलो बस्तु हो। त्यहाँ उनिहरुले आफ्नो सुरक्षा, माया, पढ्ने अवसर...

बडादशैँमा घुम्नै पर्ने मधेशका ११ शक्तिपीठहरु, जहाँ हुन्छ देवीको जयकार

सुभाष कायस्थ जनकपुरधाम । बडादशैँ सुरु भएसँगै देशभरसहित मधेशका शक्तिपीठहरुमा अहिले दशनार्थी तथा भक्तजनहरुको चहलपहल बढेको छ । एकाबिहानैदेखि देवीको दर्शन, पूजाआजा र भाकल पूरा गर्न आउने श्रद्धालुको भीडले मन्दिर परिसरलाई भरिभराउ भएको छ । बिहानैदेखि कतै घण्टी, त कतै...

बूढीगण्डकी बाढी बारे विपद व्यवस्थापन प्राधिकरणले के भन्यो ?

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उड्लुङ निवासी...

बूढीगण्डकी बाढी बारे विपद व्यवस्थापन प्राधिकरणले के भन्यो ?

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उड्लुङ निवासी...

खाँचीकोटमा भूगर्भ सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर, ३२५ जना लाभान्वित (तस्बिर सहित )

-अनिल नेपाली ,अर्घाखाची डटकम विशेषज्ञ चिकित्सकसहितको टोलीबाट स्वास्थ्य परीक्षण, परामर्श र औषधि निःशुल्क वितरण अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७, खाँचीकोटमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ३२५ जना नागरिक लाभान्वित भएका छन्। भूगर्भ सिमेन्ट प्रा.लि.को आयोजनामा, सन्धिखर्क नगरपालिका–७ को सहजीकरण तथा अर्घाखाँची...

कालीमाटीमा बाहिरका निर्माण व्यवसायीलाई दिइँदैन बोलपत्र दर्ता गर्न, कार्यालय बाहिर ‘गुण्डा’हरुको राज

सुर्खेत, १७ असोज । सल्यान जिल्लाको कालीमाटी गाउँपालिकाभन्दा बाहिरका निर्माण व्यवसायीले बोलपत्र दर्ता गर्न नदिने गरेको पाइएको छ । गाउँपालिकाका कर्मचारी, पालिका अध्यक्ष दानबहादुर केसिसहितको मिलेमतोमा गाउँ पालिका बाहिर गुण्डाहरुले बाहिरका निर्माण व्यवसायीलाई बोलपत्र दर्ता गर्न जान नदिने गरेको पाइएको हो...

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- मनाङको हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा गएको ठूलो हिमपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म...

प्रवास समाचार

ट्रम्पको रुससँगको सहकार्यले जेलेन्स्कीलाई कमजोर बनाउने !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तत्काल लागू हुने गरी ऊर्जा युद्धविराम भएको घोषणा गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको संकट बढ्ने विश्लेषण गरिएको छ । ट्रम्पले दुवै पक्ष यसमा सहमत भएको दाबी गरेपछि जेलेन्स्कीले भने यस घोषणाबारे अचानक जानकारी पाएको बताएका थिए ।  रुसले सहमति जनाएको पुष्टि नभएकाले युद्धविराम कार्यान्वयन हुने विषयमा अनिश्चितता कायमै रहेको छ ।...

खेल

काठमाडौँ उपत्यकामा आजदेखि असोज ३० गतेसम्म यी स्थानमा ग्यास वितरण गरिने

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँ उपत्यकामा आजदेखि असोज ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म ग्यास वितरण गर्ने भएको छ । संघले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा विभिन्न बिक्री केन्द्रबाट वितरणको व्यवस्था मिलाएको जनाएको छ। पछिल्लो समय भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यासको आयात सहज भइरहेको उल्लेख गरेको छ । संघका अनुसार भदौ महिनामा मात्रै ४ लाख २१ हजार ६६१ सिलिन्डर ग्यास बिक्री तथा वितरण भएको थियो । काठमाडौँ उपत्यकामा ग्यासको बिक्री वितरण सहज बन्दै गए पनि चाडबाडको समयमा केही उपभोक्ताले सहज रूपमा ग्यास नपाएको र एकअर्काको...