विश्व शान्ति दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

‘संविधान संशोधन: असन्तुष्ट समुदायको सवाल’ विषयक अन्तरक्रिया सम्पन्न; देशव्यापी चलाइने

मकै–कोदो छाडेर सिल्भर डलर खेती, बजारको माग धान्नै मुस्किल

संविधानलाई भाषणमा सीमित नराखी नागरिकको दैनिक जीवनमा कार्यान्वयन गरौँ- राष्ट्रपति पौडेल

एनपीएलको खेल तालिका सार्बजनिक, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

विपद्पछिको पुनर्निर्माणका लागि १०० अर्ब बजेट आवश्यकः मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भोटेकोशी विपद्पछिको पुनर्निर्माण र पूर्वाधार व्यवस्थापनका लागि करिव एक सय अर्ब रुपैयाँ बजेट आवश्यक रहेको बताउनुभएको छ । सोमवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री लम्सालले हालको विपद् क्षति र भविष्यको पूर्वतयारीसहितको योजनाका लागि सो...

जिल्ला समाचार

अर्घाखाँचीको सन्धिखर्कमा कानुनी साक्षरता र सामाजिक रूपान्तरणका लागि घुम्ती क्लिनिक सम्पन्न (तस्बिर सहित )

-केशव पन्थी, अर्घाखाँची डटकम् अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकास्थित ठूलो बरापमा कानुनी साक्षरता अभिवृद्धि तथा सामाजिक रूपान्तरण गर्ने मुख्य उद्देश्यका साथ कानुनी जागरूकता तथा परामर्श सेवाका लागि घुम्ती क्लिनिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। 'हाम्रो साहस' कार्यक्रमको आयोजना तथा युवा...

विश्व समाचार

रियाद र यान्बुमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको हुथी समूहको दाबी

यमनको हुथी समूहले साउदी अरबको राजधानी रियाद र पश्चिमी तटीय शहर यान्बुस्थित साउदी तेल कम्पनी अराम्कोको एक केन्द्रलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ । हुथी समूहद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनमार्फत सैन्य प्रवक्ता याह्या सरियाले विज्ञप्ति जारी...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुमबाट एक जना पक्राउ

तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट...

धनुषाका थप २४२ परिवारले पाए लालपुर्जा

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ (साविक रमदैया भवाडी गा.वि.स वडा नं १,५ र ९) का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २४२ परिवारले...

भोटेकोशी बाढी अपडेट : १ हजार ४१० जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउसो २ बजे सम्म १ हजार ४१० जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १९९ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८...

तनहुँमा ट्रक दुर्घटनामा चालकको मृत्यु

तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...

अर्घाखाँचीको सन्धिखर्कमा कानुनी साक्षरता र सामाजिक रूपान्तरणका लागि घुम्ती क्लिनिक सम्पन्न (तस्बिर सहित )

-केशव पन्थी, अर्घाखाँची डटकम् अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकास्थित ठूलो बरापमा कानुनी साक्षरता अभिवृद्धि तथा सामाजिक रूपान्तरण गर्ने मुख्य उद्देश्यका साथ कानुनी जागरूकता तथा परामर्श सेवाका लागि घुम्ती क्लिनिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। 'हाम्रो साहस' कार्यक्रमको आयोजना तथा युवा...

जेन-जी आन्दोलनमा ध्वस्त संरचना निर्माण गर्दै प्रदेश सरकार

सुर्खेत, ३१ भदौ ।  २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी...

कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने एक महिला पक्राउ परेकी छन् । पुलको पश्चिम किनाराको रेलिङमुनिबाट एक महिलाले कुकुरलाई धकेलेर सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो ।...

प्रवास समाचार

रियाद र यान्बुमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको हुथी समूहको दाबी

यमनको हुथी समूहले साउदी अरबको राजधानी रियाद र पश्चिमी तटीय शहर यान्बुस्थित साउदी तेल कम्पनी अराम्कोको एक केन्द्रलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ । हुथी समूहद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनमार्फत सैन्य प्रवक्ता याह्या सरियाले विज्ञप्ति जारी गर्दै ठूलो संख्यामा ब्यालेस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोन प्रयोग गरेर दुईवटा सैन्य कारबाही गरिएको बताउनुभएको हो । उहाँकाअनुसार पहिलो...

खेल

म्याड्रिड डर्बीमा एट्लेटिको विजयी

काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत गएराती भएको म्याड्रिड डर्बीमा एट्लेटिको म्याड्रिडले रियल म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन अलेजान्द्रो ग्रिमाल्डो र जोनाथन डेभिडले गोल गरेका थिए । रियलका लागि अन्तिम समयमा एन्टोनियो रुडिगरले गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । दोस्रो हाफको सुरुआतमै रियलका डिफेन्डर डिन हुइजेनले जुलियानो सिमोनेलाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि रातो कार्ड पाएका थिए । त्यसपछि प्राप्त पेनाल्टीमा ग्रिमाल्डोले ५३औँ मिनेटमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । त्यसको केही मिनेटपछि जुलियानो सिमोनेको पासमा जोनाथन डेभिडले गोल गर्दै एट्लेटिकोको अग्रता २–० बनाए । रियल १० खेलाडीमा सीमित भएपछि एट्लेटिकोले...