काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढाएको छ । पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रभावित स्थानीय तहसँगको समन्वयमा काम अघि बढाएका छन्। सरकारले आफैँ...
-केशव पन्थी, अर्घाखाँची डटकम् अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकास्थित ठूलो बरापमा कानुनी साक्षरता अभिवृद्धि तथा सामाजिक रूपान्तरण गर्ने मुख्य उद्देश्यका साथ कानुनी जागरूकता तथा परामर्श सेवाका लागि घुम्ती क्लिनिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। 'हाम्रो साहस' कार्यक्रमको आयोजना तथा युवा...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ (साविक रमदैया भवाडी गा.वि.स वडा नं १,५ र ९) का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २४२ परिवारले...
काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढाएको छ । पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रभावित स्थानीय तहसँगको समन्वयमा काम अघि बढाएका छन्। सरकारले आफैँ...
तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...
-केशव पन्थी, अर्घाखाँची डटकम् अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकास्थित ठूलो बरापमा कानुनी साक्षरता अभिवृद्धि तथा सामाजिक रूपान्तरण गर्ने मुख्य उद्देश्यका साथ कानुनी जागरूकता तथा परामर्श सेवाका लागि घुम्ती क्लिनिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। 'हाम्रो साहस' कार्यक्रमको आयोजना तथा युवा...
सुर्खेत, ३१ भदौ । २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी...
बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने एक महिला पक्राउ परेकी छन् । पुलको पश्चिम किनाराको रेलिङमुनिबाट एक महिलाले कुकुरलाई धकेलेर सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो ।...
काठमाडौं । चीन र अमेरिकाले कृत्रिम बौद्धिकतासम्बन्धी जोखिम र सुरक्षाका विषयमा संवाद अघि बढाउने सहमति गरेका छन् । न्यूयोर्कमा आइतबार भएको उच्चस्तरीय वार्ताका क्रममा दुवै पक्षले कृत्रिम बौद्धिकतासँग सम्बन्धित साझा चिन्ता र सुरक्षा जोखिमबारे छलफल गर्न संवाद संयन्त्र बनाउने विषयमा सहमति गरेका हुन् । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङबीच भएको वार्तामा कृत्रिम बौद्धिकताका कारण उत्पन्न हुन...
काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत गएराती भएको म्याड्रिड डर्बीमा एट्लेटिको म्याड्रिडले रियल म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन अलेजान्द्रो ग्रिमाल्डो र जोनाथन डेभिडले गोल गरेका थिए । रियलका लागि अन्तिम समयमा एन्टोनियो रुडिगरले गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । दोस्रो हाफको सुरुआतमै रियलका डिफेन्डर डिन हुइजेनले जुलियानो सिमोनेलाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि रातो कार्ड पाएका थिए । त्यसपछि प्राप्त पेनाल्टीमा ग्रिमाल्डोले ५३औँ मिनेटमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । त्यसको केही मिनेटपछि जुलियानो सिमोनेको पासमा जोनाथन डेभिडले गोल गर्दै एट्लेटिकोको अग्रता २–० बनाए । रियल १० खेलाडीमा सीमित भएपछि एट्लेटिकोले...