खामोनीको अन्तिम बिदाई कार्यक्रम जारी

राउन्ड अफ १६ को पहिलो खेल आजवाट, क्यानडा र मोरोक्को भिडदैँ

यस्तो छ सरकारका १०० दिनका उपलब्धी

इरानमा खामेनीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरिदै

देशभर २६ लाख ४५ हजार किसान सूचीकृत, परिचयपत्र वितरण गरिने

अख्तियारको मुद्दापछि ठाकुरको सम्पत्तिमाथि प्रश्न, थप अनुसन्धानको माग

सञ्जय मिश्रा रौतहट, २० असार। रौतहटको राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरविरुद्ध विद्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनको सम्पत्ति, कार्यशैली र विगतका गतिविधिमाथि समेत स्थानीय स्तरमा व्यापक...

जिल्ला समाचार

प्युठानमा ११ जुवाडे नगदसहित पक्राउ

प्युठान, २० असार - प्रहरीले स्वर्गद्वारी नगरपालिका-४ बाझीपुरस्थित मुनलाइट होटलमा जुवातास खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरीले होटल सञ्चालक सोही ठाउँका ३७ वर्षीय पूर्णबहादुर खड्कासहितलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८५ हजार...

विश्व समाचार

केप भर्डे, कमजोर मानिएको टोलीले गरेको सबैभन्दा उत्कृष्ट प्रदर्शन

काठमाडौं, २० असार ।  केप भर्डे विश्वकपको सबैभन्दा सानो राष्ट्र भए पनि उनीहरूले जारी फिफा विश्वकप २०२६ मा ठूलो प्रभाव छाडेर बाहिरिएका छन् । लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो, अर्लिङ हालान्ड र ह्यारी केनलाई बिर्साउने गरी यस प्रतियोगितामा पहिलो पटक सहभागी...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

मोरङको लेटाङमा सिटी अटो दुर्घटना: एक जनाको मृत्यु, तीन जना घाइते

विराटनगर । मोरङको लेटाङ नगरपालिकामा सिटी अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिबार अपराहन्न करिब ११:५५ बजे लेटाङ नगरपालिका–५ कानेपोखरीस्थित सडकमा कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको परीक्षण नगरिएको सिटी अटो अनियन्त्रित भई...

वालेन सरकार मौलापुरको बजेट फ्रिज गराउने षडयन्त्रमा लाग्याेः मेयर रिना साह

काठमाडौं, २० असार । रौतहटको मौलापुर नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृत विहीन बनाएर प्रधानमन्त्री वालेन शाह नेतृत्वको सरकारले बजेट फ्रिज गर्न लागेको गम्भिर आरोप मेयर रिना साहले लगाएकी छन् । कर्मचारी रिक्तता गराएर बजेट फ्रिज गराउने षडयन्त्रमा संघीय सरकार नै लागेको गम्भिर...

काठमाडौँ महानगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा

काठमाडौँ । काठमाडौँ महानगरलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । महानगरले काठमाडौँ जिल्ला खोप समन्वय समितिका सदस्य सचिव सागरप्रसाद घिमिरेले महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोललाई पूर्ण खोप सुनिश्चित भएको प्रमाण पत्र प्रदान गरेका हुन् । समारोहमा महानगरपालिकाका कार्यवाहक...

पोखरा महानगरको बजेट पारित

पोखरा ।  पोखरा महानगरको १९औँ नगर सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि महानगरपालिकाको नीति तथा कार्यक्रम र वार्षिक विकास कार्यक्रम (बजेट) पारित गरेको छ । नगर सभाको बुधवार बसेको बैठकले उपप्रमुख मन्जुदेवि गुरुङले प्रस्तुत गरेको महानगरपालिकाको आ.व २०८३।०८४ को वार्षिक...

केरुङेगेली समाज रुपन्देहीद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, २६ पिन्ट रगत संकल (तस्बिर सहित)

-तुलसीराम खनाल । बुटवल, असार २० — केरुङेगेली समाज रुपन्देहीको आयोजनामा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा शुक्रबार आयोजित बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समाज स्थापनाको २६ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा २६ पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ।...

दैलेख दुर्घटना : तीन दिनदेखि कर्णाली नदीमा बस र यात्रु बेपत्ता

काठमाडौँ- दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ साङ्गेताडास्थित कर्णाली नदीमा बस खस्दा बेपत्ता गाडी तथा यात्रुको खोजी कार्य जारी छ। सशस्त्र प्रहरीका अनुसार तीन दिनदेखि खोजी कार्य जारी रहे पनि बस र यात्रुको अवस्था अज्ञात छ। सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोलीले...

बझाङमा कुटपिटबाट एक जनाको मृत्यु, संलग्न एक जना पक्राउ

बझाङ । बझाङको दुर्गाथली गाउँपालिका-३ रकेल स्थित श्री भगवती आधारभूत विद्यालयमा सामान्य विवादपछि भएको कुटपिट घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । असार १९ गते बिहान करिब ११: ३० बजे विद्यालयका शिक्षक ५० वर्षीय मदन धामी...

प्रवास समाचार

केप भर्डे, कमजोर मानिएको टोलीले गरेको सबैभन्दा उत्कृष्ट प्रदर्शन

काठमाडौं, २० असार ।  केप भर्डे विश्वकपको सबैभन्दा सानो राष्ट्र भए पनि उनीहरूले जारी फिफा विश्वकप २०२६ मा ठूलो प्रभाव छाडेर बाहिरिएका छन् । लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो, अर्लिङ हालान्ड र ह्यारी केनलाई बिर्साउने गरी यस प्रतियोगितामा पहिलो पटक सहभागी टोली नै अहिले विश्व चर्चाको केन्द्र बनिरहेको छ । स्पेनविरुद्ध पहिलो विश्वकप अंक जोड्दा गोलकिपर भोजिन्हाको बहादुरीपूर्ण प्रदर्शन देखिएको थियो...

खेल

केप भर्डे, कमजोर मानिएको टोलीले गरेको सबैभन्दा उत्कृष्ट प्रदर्शन

काठमाडौं, २० असार ।  केप भर्डे विश्वकपको सबैभन्दा सानो राष्ट्र भए पनि उनीहरूले जारी फिफा विश्वकप २०२६ मा ठूलो प्रभाव छाडेर बाहिरिएका छन् । लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो, अर्लिङ हालान्ड र ह्यारी केनलाई बिर्साउने गरी यस प्रतियोगितामा पहिलो पटक सहभागी टोली नै अहिले विश्व चर्चाको केन्द्र बनिरहेको छ । स्पेनविरुद्ध पहिलो विश्वकप अंक जोड्दा गोलकिपर भोजिन्हाको बहादुरीपूर्ण प्रदर्शन देखिएको थियो भने उरुग्वेविरुद्ध पहिलो विश्वकप गोल गर्दाको रोमाञ्चकता पनि उतिकै थियो। अर्जेन्टिनासँगको खेलमा प्रतियोगिताकै सबैभन्दा ठूलो उलटफेर गर्ने संघारमा पुग्दा सिड्नी लोपेस काब्रालको उत्कृष्ट गोल गरेको पनि देखियो। केप भर्डेको विश्वकप यात्रामा यी सबै कुराहरू समेटिए पछि धेरैले उसलाई बिर्सन नसक्ने...