नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी नेतृत्व र नेताहरूविरुद्ध राज्यस्तरबाटै सुनियोजित रूपमा भ्रम फैलाउने कार्य भइरहेको आरोप लगाउनुभएको छ । शनिवार ललितपुरमा आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सचिव बस्नेतले डिजिटल प्लेटफर्मको दुरुपयोग गरी एमालेविरुद्ध प्रहार भइरहेको...
प्युठान, २० असार - प्रहरीले स्वर्गद्वारी नगरपालिका-४ बाझीपुरस्थित मुनलाइट होटलमा जुवातास खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरीले होटल सञ्चालक सोही ठाउँका ३७ वर्षीय पूर्णबहादुर खड्कासहितलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८५ हजार...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
विराटनगर । मोरङको लेटाङ नगरपालिकामा सिटी अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिबार अपराहन्न करिब ११:५५ बजे लेटाङ नगरपालिका–५ कानेपोखरीस्थित सडकमा कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको परीक्षण नगरिएको सिटी अटो अनियन्त्रित भई...
काठमाडौं, २० असार । रौतहटको मौलापुर नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृत विहीन बनाएर प्रधानमन्त्री वालेन शाह नेतृत्वको सरकारले बजेट फ्रिज गर्न लागेको गम्भिर आरोप मेयर रिना साहले लगाएकी छन् । कर्मचारी रिक्तता गराएर बजेट फ्रिज गराउने षडयन्त्रमा संघीय सरकार नै लागेको गम्भिर...
काठमाडौँ । काठमाडौँ महानगरलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । महानगरले काठमाडौँ जिल्ला खोप समन्वय समितिका सदस्य सचिव सागरप्रसाद घिमिरेले महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोललाई पूर्ण खोप सुनिश्चित भएको प्रमाण पत्र प्रदान गरेका हुन् । समारोहमा महानगरपालिकाका कार्यवाहक...
म्याग्दी । म्याग्दीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । म्याग्दीको धौलागिरी गाउँपालिका ७ धारापानी बस्ने ६८ वर्षीय ईन्द्रबहादुर परियारले सोही जिल्लाकी १३ वर्षीया बालिकालाई आफ्नै घरको कोठामा लगी मोबाइल दिई ललाई-फकाई गरी जबर्जस्ती...
-तुलसीराम खनाल । बुटवल, असार २० — केरुङेगेली समाज रुपन्देहीको आयोजनामा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा शुक्रबार आयोजित बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समाज स्थापनाको २६ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा २६ पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ।...
काठमाडौँ- दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ साङ्गेताडास्थित कर्णाली नदीमा बस खस्दा बेपत्ता गाडी तथा यात्रुको खोजी कार्य जारी छ। सशस्त्र प्रहरीका अनुसार तीन दिनदेखि खोजी कार्य जारी रहे पनि बस र यात्रुको अवस्था अज्ञात छ। सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोलीले...
बझाङ । बझाङको दुर्गाथली गाउँपालिका-३ रकेल स्थित श्री भगवती आधारभूत विद्यालयमा सामान्य विवादपछि भएको कुटपिट घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । असार १९ गते बिहान करिब ११: ३० बजे विद्यालयका शिक्षक ५० वर्षीय मदन धामी...
काठमाडौँ । भारतका १५ बर्षिय वैभव सुर्यबंशीले राष्ट्रिय टिमबाट डेभ्यु गरेका छन् । सुर्यबंशीले इङ्ल्यान्डविरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा डेभ्यु गरेका हुन् । म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्ड मैदानमा जारी खेलमा भारतले टोलीमा एक परिवर्तन गर्दै १५ वर्षीय वैभव सूर्यवंशीलाई पहिलो पटक राष्ट्रिय टोलीमा अवसर दिएको हो। यससँगै सूर्यवंशी भारतका लागि सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने खेलाडी बनेका छन् । उनले...
काठमाडौँ । भारतका १५ बर्षिय वैभव सुर्यबंशीले राष्ट्रिय टिमबाट डेभ्यु गरेका छन् । सुर्यबंशीले इङ्ल्यान्डविरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा डेभ्यु गरेका हुन् । म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्ड मैदानमा जारी खेलमा भारतले टोलीमा एक परिवर्तन गर्दै १५ वर्षीय वैभव सूर्यवंशीलाई पहिलो पटक राष्ट्रिय टोलीमा अवसर दिएको हो। यससँगै सूर्यवंशी भारतका लागि सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने खेलाडी बनेका छन् । उनले यसअघि सचिन तेन्दुलकरको नाममा रहेको कीर्तिमान तोडेका हुन् । यस खेलमा सुर्यबंशी १० बलमा १४ रन बनाएर आउट भएका छन् । उनलाई इङ्ल्यान्डका बलर विल ज्याक्सले आउट गरेका हुन् । वैभवले पछिल्ला केही महिनामा उत्कृष्ट प्रदर्शन गरेका कारण टोलीमा स्थान...