एनपीएल तेस्रो सिजनको भोली हुने अक्सनमा १५५ खेलाडी सहभागी

डोल्पामा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

बेपत्ता कर्मचारीमाथि कारबाही एक्सन सुरु, नार्कबाट सुरुवात

निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली

माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल

विकेश साहको अध्यक्षतामा कमन जेनजी नेपालको केन्द्रीय कमिटी पुनर्गठन

काठमाडौं, २१ असार । कमन जेनजी नेपालको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । विभिन्न घटकलाई एकीकृत गर्दै कमन जेनजी नेपालको पुनर्गठन गरिएको हो । विकेश साहको अध्यक्षतामा केन्द्रीय कमिटीको घोषणा गरिएको छ । पुनर्गठित कमिटीका अध्यक्ष साहले विभिन्न घटकलाई एकीकृत गर्दै...

जिल्ला समाचार

डोल्पामा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आज दिउँसो करिब १ :५० बजे जगदुल्ला गाउँपालिका ४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२...

विश्व समाचार

खामेनीलाई दफन गरिने इमाम रजाको दरगाह किन छ विशेष ?

काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता अयातुल्ला अली खामेनीलाई शिया मुस्लिमहरूको अत्यन्तै पवित्र धार्मिकस्थल मानिने इमाम रजाको दरगाहमा दफन गरिने भएको छ । यो दरगाह इरानको मशहद सहरमा रहेको छ, जहाँ हरेक वर्ष विश्वभरबाट लाखौँ श्रद्धालु दर्शनका लागि पुग्ने गर्छन्...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

मोरङको लेटाङमा सिटी अटो दुर्घटना: एक जनाको मृत्यु, तीन जना घाइते

विराटनगर । मोरङको लेटाङ नगरपालिकामा सिटी अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिबार अपराहन्न करिब ११:५५ बजे लेटाङ नगरपालिका–५ कानेपोखरीस्थित सडकमा कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको परीक्षण नगरिएको सिटी अटो अनियन्त्रित भई...

गाँजा र हेरोइनसहित भारतीय नागरिक पक्राउ

रौतहट, २१ असार। रौतहट प्रहरीले छुट्टाछुट्टै कारबाहीमा गाँजा र हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। साथै, लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा एक जना हेल्थकेयर सञ्चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि सर्लाही पठाइएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार हिजो...

चितवनमा हात्तिको आक्रमणबाट आमा र छोराको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट आमा र छोराको मृत्यु भएको छ । शनिबार राति करिब ११ बजे पूर्ण बोटेको घरमा पसेको जंगली हात्तीले सुतिरहेकी उनकी २५ वर्षीया श्रीमती आशिका बोटे र ४ वर्षीय छोरा भरत बोटेमाथि...

१३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गर्ने व्यक्ति पक्राउ

म्याग्दी । म्याग्दीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । म्याग्दीको धौलागिरी गाउँपालिका ७ धारापानी बस्ने ६८ वर्षीय ईन्द्रबहादुर परियारले सोही जिल्लाकी १३ वर्षीया बालिकालाई आफ्नै घरको कोठामा लगी मोबाइल दिई ललाई-फकाई गरी जबर्जस्ती...

मौवापोखरीमा नसर्ने रोग तथा स्वास्थ्य दिवससम्बन्धी सचेतना कार्यक्रम सम्पन्न (तस्बिर सहित)

-केशव पन्थी, अर्घाखाँची डटकम अर्घाखाँची, असार २१ — अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३, मौवापोखरीमा नसर्ने रोगको रोकथाम, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा विभिन्न स्वास्थ्य दिवसहरूको महत्वबारे जानकारी गराउने उद्देश्यले स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न कार्यक्रममा मधुमेह, उच्च...

डोल्पामा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आज दिउँसो करिब १ :५० बजे जगदुल्ला गाउँपालिका ४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२...

जबर्जस्ती करणीको अभियोगमा एक पक्राउ

कैलाली, २१ असार । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । धनगढीमा २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका हुन । धनगढी उपमहानगरपालिका–२ डेरा गरी बस्ने सिराहा बिष्णुपुर गाउँपालिका–४ घर भएका २८ वर्षीय हेमन्त कुमार...

प्रवास समाचार

अयोध्याको सुनसान स्थानमा हुन्थ्यो दान चोरीको रकम बाँडफाँट

सञ्जय मिश्रा अयाेध्या, २१ असार । भारतको अयोध्यास्थित राम मन्दिरको चढावा चोरी प्रकरणको अनुसन्धानका क्रममा नयाँ तथ्य सार्वजनिक भएको छ। प्रहरी स्रोतका अनुसार मन्दिरबाट चोरी गरिएको भनिएको रकम लिएर आरोपीहरू अयोध्या-लखनउ राजमार्ग नजिक रहेको १४ कोसी परिक्रमा मार्गको सुनसान क्षेत्रमा भेला हुने, त्यहीँ रकम बाँडफाँट गर्ने र आगामी योजनाबारे छलफल गर्ने गरेका थिए। मुख्य आरोपी अविनाश शुक्लालाई प्रहरी रिमाण्डमा लिएर अनुसन्धान...

खेल

एनपीएल तेस्रो सिजनको भोली हुने अक्सनमा १५५ खेलाडी सहभागी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको खेलाडी अक्सन भोली हुदैछ । भोली हुने अक्सनमा तीन  क्याटोगरीमा १५५ खेलाडी रहेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो । जस अनुसार क्याटोगरी ए मा  अर्जुन घर्ति, बिबेक यादव, आसिफ सेख, रुपेश सिंह र तृतराज दास रहेका छन् । त्यस्तै क्याटोगरी बी मा २७ जना रहेका छन् भने १२३ जना  क्याटोगरी सी मा रहेका छन् । त्यस्तै क्यानले यस अक्सनमा हरेक टिमले २-२ जना नेपाली खेलाडी थप भइ मार्की, ट्यालेन्ट हन्टसमेत गरि १४ जना खेलाडी समावेश रहने जानकारी दिएको छ । फ्रेंचाईजीहरुले अक्सनबाट यी मध्ये ५२ खेलाडी खरिद गर्ने...