खामेनीको अन्त्येष्टिमा तीन छोरा सहभागी, सर्वोच्च नेता मुज्तबा अनुपस्थित

रातो कार्ड पाएका अमेरिकी फरवार्ड बालोगुनमाथि प्रतिबन्ध नलाग्ने, ट्रम्पले हस्तक्षेप गरेको आरोप

विश्वकपमा केप भर्डेको अविस्मरणीय यात्रा

इङ्ग्ल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा, आयोजक मेक्सिको बाहिरियो

अन्तर्राष्ट्रिय फुटबल यात्रालाई नेइमारले दिए पूर्णविराम

नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न

नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत नौबिस–मलेखु खण्डको निर्माण कार्यले गति लिएको छ ।  कुल ४३ किलोमिटर लम्बाइ रहेको यस खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र २ किलोमिटर ढलान (रिजिड पेभमेण्ट) गरी कुल २७ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो ।...

जिल्ला समाचार

डोल्पामा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आज दिउँसो करिब १ :५० बजे जगदुल्ला गाउँपालिका ४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२...

विश्व समाचार

कोअलाको वंशाणुगत विविधता संरक्षणका लागि अस्ट्रेलियामा ‘प्रजनन बैंक’ स्थापना

अस्ट्रेलियाको क्वीन्सल्याण्ड विश्वविद्यालयले कोअलाको वंशाणुगत विविधता जोगाउन पहिलो पटक व्यवस्थित ‘स्पर्म र एग बैंक’ (शुक्रकीट र डिम्ब बैंक) स्थापना गर्ने भएको छ । बासस्थानको विनाश र विभिन्न रोगका कारण संकटमा पर्दै गएको यो प्रजातिको संरक्षणका लागि यो पहल चालिएको हो...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

मोरङको लेटाङमा सिटी अटो दुर्घटना: एक जनाको मृत्यु, तीन जना घाइते

विराटनगर । मोरङको लेटाङ नगरपालिकामा सिटी अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिबार अपराहन्न करिब ११:५५ बजे लेटाङ नगरपालिका–५ कानेपोखरीस्थित सडकमा कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको परीक्षण नगरिएको सिटी अटो अनियन्त्रित भई...

१०२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

पर्सा । पर्साको जगरनाथपुर गाउँपालिका २ स्थित इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी गस्ती टोलीले १०२ किलो ६३८ ग्राम गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला पर्सा जगरनाथपुर २ सोनबर्साबाट भारततर्फ जाँदै गरेको बीआर ०१ सियु ३५४४...

नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न

नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत नौबिस–मलेखु खण्डको निर्माण कार्यले गति लिएको छ ।  कुल ४३ किलोमिटर लम्बाइ रहेको यस खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र २ किलोमिटर ढलान (रिजिड पेभमेण्ट) गरी कुल २७ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो ।...

१३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गर्ने व्यक्ति पक्राउ

म्याग्दी । म्याग्दीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । म्याग्दीको धौलागिरी गाउँपालिका ७ धारापानी बस्ने ६८ वर्षीय ईन्द्रबहादुर परियारले सोही जिल्लाकी १३ वर्षीया बालिकालाई आफ्नै घरको कोठामा लगी मोबाइल दिई ललाई-फकाई गरी जबर्जस्ती...

मौवापोखरीमा नसर्ने रोग तथा स्वास्थ्य दिवससम्बन्धी सचेतना कार्यक्रम सम्पन्न (तस्बिर सहित)

-केशव पन्थी, अर्घाखाँची डटकम अर्घाखाँची, असार २१ — अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३, मौवापोखरीमा नसर्ने रोगको रोकथाम, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा विभिन्न स्वास्थ्य दिवसहरूको महत्वबारे जानकारी गराउने उद्देश्यले स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न कार्यक्रममा मधुमेह, उच्च...

डोल्पामा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आज दिउँसो करिब १ :५० बजे जगदुल्ला गाउँपालिका ४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२...

जबर्जस्ती करणीको अभियोगमा एक पक्राउ

कैलाली, २१ असार । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । धनगढीमा २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका हुन । धनगढी उपमहानगरपालिका–२ डेरा गरी बस्ने सिराहा बिष्णुपुर गाउँपालिका–४ घर भएका २८ वर्षीय हेमन्त कुमार...

प्रवास समाचार

कोअलाको वंशाणुगत विविधता संरक्षणका लागि अस्ट्रेलियामा ‘प्रजनन बैंक’ स्थापना

अस्ट्रेलियाको क्वीन्सल्याण्ड विश्वविद्यालयले कोअलाको वंशाणुगत विविधता जोगाउन पहिलो पटक व्यवस्थित ‘स्पर्म र एग बैंक’ (शुक्रकीट र डिम्ब बैंक) स्थापना गर्ने भएको छ । बासस्थानको विनाश र विभिन्न रोगका कारण संकटमा पर्दै गएको यो प्रजातिको संरक्षणका लागि यो पहल चालिएको हो । विश्वविद्यालयद्वारा जारी विज्ञप्ति अनुसार यो परियोजनाले कोअलाको अस्तित्वका लागि ‘अति आवश्यक आनुवंशिक सुरक्षा कवच’ को रूपमा काम गर्नेछ ।...

खेल

रातो कार्ड पाएका अमेरिकी फरवार्ड बालोगुनमाथि प्रतिबन्ध नलाग्ने, ट्रम्पले हस्तक्षेप गरेको आरोप

काठमाडौँ । अमेरिकाका फरवार्ड फ्लोरिन बालोगुनमाथि लगाइएको निलम्बन फिफाले एकाएक स्थगित गरेपछि विश्व फुटबलमा विवाद चर्किएको छ । फिफाको अनुशासन संहिताअनुसार गम्भीर फाउलका लागि रातो कार्ड पाउने खेलाडीलाई कम्तीमा दुई खेलको प्रतिबन्ध लाग्नुपर्ने व्यवस्था छ । विश्वकपका नियमअनुसार रातो कार्डविरुद्ध अपिल गर्ने अधिकारसमेत टोलीलाई हुँदैन । यद्यपि फिफाले बालोगुनको प्रतिबन्ध स्थगित गर्ने निर्णय सार्वजनिक गर्दा कुनै कारण वा विस्तृत व्याख्या दिएको छैन । उसले केवल अनुशासन संहिताको धारा २७ उल्लेख गर्दै उक्त धाराअन्तर्गत अनुशासनात्मक कारबाही पूर्ण वा आंशिक रूपमा स्थगित गर्न सकिने जनाएको थियो । यो व्यवस्था निकै फराकिलो भएकाले फिफालाई विशेष परिस्थिति देखाएर निर्णय गर्ने अधिकार दिन्छ । तर...