संविधान संशोधन बहसपत्र अन्तिम चरणमा, विपक्षी दल कार्यदलबाट बाहिरिए

कोलम्बियालाई टाइब्रेकरमा पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

विश्वकपमा अर्जेन्टिनाको चमत्कारिक पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी, खाँड र पाण्डेलगायत दोषी ठहर, सातलाई सफाई

राष्ट्र बैंकको समष्टिगत आर्थिक प्रतिवेदन: बाह्य क्षेत्र मजबुत तर आन्तरिक अर्थतन्त्र अझै शिथिल

लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

भैरहवा, २४ असार । आन्तरिक राजस्व कार्यालय, भैरहवाले आर्थिक वर्ष २०८२÷८३ मा निर्धारित लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको छ। कार्यालयले १६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएकोमा असार २१ गते साँझसम्म १७ अर्ब...

जिल्ला समाचार

किन लगायाे दिलजितको फिल्लमा भारत सरकारले लगायो प्रतिबन्ध ?

मुम्बई, २४ असार ।  यदि तपाईं दिलजित दोसाँझका प्रशंसक हुनुहुन्छ भने यो चलचित्रसँग जोडिएको विवादबारे तपाईं पक्कै पनि जानकार हुनुहुन्छ। इन्टरनेटबाट यो चलचित्र हटाइएको विषयलाई लिएर जनस्तरमा असन्तुष्टि देखिएको छ, यद्यपि सरकारले यस विषयमा स्पष्टीकरण जारी गरेको छ। ‘सतलज’ दिलजित...

विश्व समाचार

भारतीय व्यवसायीले ठगे इन्डोनेसियाली राष्ट्रपतिसँग ४ अर्ब २५ करोड

नयाँदिल्ली, २३ असार । अमेरिकामा ठगीको आरोप खेपिरहेका भारतीय मूलका व्यवसायी गौरव श्रीवास्तवमाथि अब इन्डोनेसियामा पनि ठूलो घोटाला गरेको आरोप लागेको छ। इन्डोनेसियाली पत्रिका ‘टेम्पो’ का अनुसार श्रीवास्तवले आफूलाई सीआईए एजेन्टको रूपमा प्रस्तुत गरेर इन्डोनेसियाली राष्ट्रपति प्राबोवो सुबियान्तो (तत्कालीन रक्षामन्त्री)...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

पाँचथरको फाल्गुनन्दका वडा अध्यक्ष कर्तव्य ज्यान मुद्दामा पक्राउ

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ का वडा अध्यक्ष देउ कुमार आङदेम्बे कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका छन् । फाल्गुनन्द गाउँपालिका-७ का वडा अध्यक्ष आङदेम्बेको घरमा काम गर्दै आएका सोही स्थानका अन्दाजी १५ वर्षीय टठेनहाङ आङदेम्बे २०८१ असार १४ गते नाक...

चक्कु प्रहार गरि हत्या गरेको आरोपमा बाबु छोरा पक्राउ

रौतहट । रौतहटको ईशनाथ नगरपालिका-३ औरैयामा जग्गाको विषयलाई लिएर भएको विवाद चक्कु प्रहार हुँदा एक जनाको ज्यान गएको छ । मंगलबार राति स्थानीय ८० वर्षीय रामबहादुर साह, उनका ६० वर्षीय छोरीज्वाइँ बुटन साह तथा ६३ वर्षीय रामऔतार साह र उनका...

रौतहटको गढीमाईको बालुवा ठेक्कामा राजस्व चुहावट, प्रमुखसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । रौतहटको गढीमाई नगरपालिकाको समनपुरघाटको बालुवा, गिट्टी तथा ग्राभेल उत्खनन ठेक्कामा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा नगर प्रमुख श्यामप्रसाद यादवसहित चार जना व्यक्ति र एक निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ। अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७६/७७...

१३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गर्ने व्यक्ति पक्राउ

म्याग्दी । म्याग्दीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । म्याग्दीको धौलागिरी गाउँपालिका ७ धारापानी बस्ने ६८ वर्षीय ईन्द्रबहादुर परियारले सोही जिल्लाकी १३ वर्षीया बालिकालाई आफ्नै घरको कोठामा लगी मोबाइल दिई ललाई-फकाई गरी जबर्जस्ती...

मौवापोखरीमा नसर्ने रोग तथा स्वास्थ्य दिवससम्बन्धी सचेतना कार्यक्रम सम्पन्न (तस्बिर सहित)

-केशव पन्थी, अर्घाखाँची डटकम अर्घाखाँची, असार २१ — अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३, मौवापोखरीमा नसर्ने रोगको रोकथाम, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा विभिन्न स्वास्थ्य दिवसहरूको महत्वबारे जानकारी गराउने उद्देश्यले स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न कार्यक्रममा मधुमेह, उच्च...

कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेन (डबल लेन) बनाउने घोषणा गर्नुभएको छ । मङ्गलवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले उक्त प्रतिवद्धता...

कैलालीमा हिट एण्ड रन घटनामा भारतीय नागरिक पक्राउ

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका ३ बोराडाँडी चोकमा भारतीय नम्बर प्लेटको कारको ठक्करबाट मोटरसाइकल पछाडि सवार एक जनाको मृत्यु भएको छ । धनगढी चौराहाबाट अत्तरियातर्फ जाँदै गरेको से ४ प ९५२ नम्बरको मोटरसाइकललाई यूपी ६५ इएक्स ०१०० नम्बरको भारतीय कारले...

प्रवास समाचार

‘मिर्जापुरः द मुभी’ एउटा ‘सरप्राइज प्याकेज’ होः अभिनेता मोहित मल्लिक

मुम्बई, २४ असार । ओटीटी प्लेटफर्म अमेजन प्राइमको अत्यधिक लोकप्रिय क्राइम–थ्रिलर शृङ्खला ‘मिर्जापुर’ अब ठूलो पर्दामा तहल्का मच्चाउन तयार भएर बसेको छ। हलमा प्रदर्शनको तयारीमा रहेको ‘मिर्जापुरः द मुभी’ मा शृङ्खलाका प्रायः सबै मुख्य कलाकारहरू देखिनेछन् यद्यपि, यस चलचित्रमा अभिनेत्री सोनल चौहान र टेलिभिजन अभिनेता मोहित मलिकजस्ता नयाँ कलाकारहरू पनि समावेश हुनेछन्। टेलिभिजन उद्योगका चर्चित कलाकार मोहित मलिक ‘मिर्जापुरः द...

खेल

रुसमाथिको प्रतिबन्ध अस्थायी रुपमा हटाइयो, २०२८ को ओलम्पिकमा सहभागी हुनसक्ने

काठमाडौँ । अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले रुसी ओलम्पिक समितिमाथिको निलम्बन अस्थायी रूपमा हटाएपछि सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकमा रुसी खेलाडीले आफ्नै देशको नामबाट प्रतिस्पर्धा गर्ने सम्भावना बढेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि आईओसीले सन् २०२३ मा रुसी ओलम्पिक समितिलाई निलम्बन गरेको थियो । तर अहिले उक्त प्रतिबन्ध लागू नहुने जनाउँदै आवश्यक डोपिङसम्बन्धी मापदण्ड पूरा गर्ने रुसी खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन दिने निर्णय गरिएको छ । यद्यपि, ओलम्पिकमा रुसको राष्ट्रिय झण्डा, राष्ट्रिय गान र राष्ट्रिय रङ प्रयोग गर्न दिने वा नदिने विषयमा भने अझै निर्णय भएको छैन । आईओसीले रुसमा आफ्ना प्रतियोगिता आयोजना नगर्ने तथा...