संविधान संशोधन बहसपत्र अन्तिम चरणमा, विपक्षी दल कार्यदलबाट बाहिरिए

कोलम्बियालाई टाइब्रेकरमा पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

विश्वकपमा अर्जेन्टिनाको चमत्कारिक पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी, खाँड र पाण्डेलगायत दोषी ठहर, सातलाई सफाई

राष्ट्र बैंकको समष्टिगत आर्थिक प्रतिवेदन: बाह्य क्षेत्र मजबुत तर आन्तरिक अर्थतन्त्र अझै शिथिल

सरकारको वित्त नीतिलाई सघाउने मौद्रिक नीति आयो, ११ प्रतिशत कर्जा विस्तारले ७ प्रतिशत आर्थिक वृद्धि सम्भव छः पूर्वगभर्नर नेपाल

मंगलवार अपराह्न आगामी आर्थिक वर्ष २०८३/८४ को लागि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले मौद्रिक नीति सार्वजनिक गरे । विगतमा आर्थिक वर्ष शुरु भएपछि मात्र मौद्रिक नीति आउने एक खालको परम्परा जस्तै बनेकोमा पौडेल गभर्नरको रूपमा आएपछि आर्थिक वर्ष...

जिल्ला समाचार

किन लगायाे दिलजितको फिल्लमा भारत सरकारले लगायो प्रतिबन्ध ?

मुम्बई, २४ असार ।  यदि तपाईं दिलजित दोसाँझका प्रशंसक हुनुहुन्छ भने यो चलचित्रसँग जोडिएको विवादबारे तपाईं पक्कै पनि जानकार हुनुहुन्छ। इन्टरनेटबाट यो चलचित्र हटाइएको विषयलाई लिएर जनस्तरमा असन्तुष्टि देखिएको छ, यद्यपि सरकारले यस विषयमा स्पष्टीकरण जारी गरेको छ। ‘सतलज’ दिलजित...

विश्व समाचार

संयुक्त राष्ट्रसंघको आगामी महासचिवका लागि आफू उम्मेदवार नरहेको उपमहासचिव मोहम्मदको स्पष्टोक्ति

संयुक्त राष्ट्रसंघकी उपमहासचिव अमिना मोहम्मदले आगामी महासचिवको निर्वाचनमा आफू उम्मेदवार नहुने स्पष्ट पार्नुभएको छ । मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफू यस पदको दौडमा नरहेको जानकारी दिनुभएको हो । सम्बोधनका क्रममा उपमहासचिव मोहम्मदले भन्नुभयो, ‘महासचिव पदको उम्मेदवार बन्ने मेरो...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

पाँचथरको फाल्गुनन्दका वडा अध्यक्ष कर्तव्य ज्यान मुद्दामा पक्राउ

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ का वडा अध्यक्ष देउ कुमार आङदेम्बे कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका छन् । फाल्गुनन्द गाउँपालिका-७ का वडा अध्यक्ष आङदेम्बेको घरमा काम गर्दै आएका सोही स्थानका अन्दाजी १५ वर्षीय टठेनहाङ आङदेम्बे २०८१ असार १४ गते नाक...

चक्कु प्रहार गरि हत्या गरेको आरोपमा बाबु छोरा पक्राउ

रौतहट । रौतहटको ईशनाथ नगरपालिका-३ औरैयामा जग्गाको विषयलाई लिएर भएको विवाद चक्कु प्रहार हुँदा एक जनाको ज्यान गएको छ । मंगलबार राति स्थानीय ८० वर्षीय रामबहादुर साह, उनका ६० वर्षीय छोरीज्वाइँ बुटन साह तथा ६३ वर्षीय रामऔतार साह र उनका...

रौतहटको गढीमाईको बालुवा ठेक्कामा राजस्व चुहावट, प्रमुखसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । रौतहटको गढीमाई नगरपालिकाको समनपुरघाटको बालुवा, गिट्टी तथा ग्राभेल उत्खनन ठेक्कामा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा नगर प्रमुख श्यामप्रसाद यादवसहित चार जना व्यक्ति र एक निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ। अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७६/७७...

१३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गर्ने व्यक्ति पक्राउ

म्याग्दी । म्याग्दीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । म्याग्दीको धौलागिरी गाउँपालिका ७ धारापानी बस्ने ६८ वर्षीय ईन्द्रबहादुर परियारले सोही जिल्लाकी १३ वर्षीया बालिकालाई आफ्नै घरको कोठामा लगी मोबाइल दिई ललाई-फकाई गरी जबर्जस्ती...

मौवापोखरीमा नसर्ने रोग तथा स्वास्थ्य दिवससम्बन्धी सचेतना कार्यक्रम सम्पन्न (तस्बिर सहित)

-केशव पन्थी, अर्घाखाँची डटकम अर्घाखाँची, असार २१ — अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३, मौवापोखरीमा नसर्ने रोगको रोकथाम, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा विभिन्न स्वास्थ्य दिवसहरूको महत्वबारे जानकारी गराउने उद्देश्यले स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न कार्यक्रममा मधुमेह, उच्च...

कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेन (डबल लेन) बनाउने घोषणा गर्नुभएको छ । मङ्गलवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले उक्त प्रतिवद्धता...

कैलालीमा हिट एण्ड रन घटनामा भारतीय नागरिक पक्राउ

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका ३ बोराडाँडी चोकमा भारतीय नम्बर प्लेटको कारको ठक्करबाट मोटरसाइकल पछाडि सवार एक जनाको मृत्यु भएको छ । धनगढी चौराहाबाट अत्तरियातर्फ जाँदै गरेको से ४ प ९५२ नम्बरको मोटरसाइकललाई यूपी ६५ इएक्स ०१०० नम्बरको भारतीय कारले...

प्रवास समाचार

संयुक्त राष्ट्रसंघको आगामी महासचिवका लागि आफू उम्मेदवार नरहेको उपमहासचिव मोहम्मदको स्पष्टोक्ति

संयुक्त राष्ट्रसंघकी उपमहासचिव अमिना मोहम्मदले आगामी महासचिवको निर्वाचनमा आफू उम्मेदवार नहुने स्पष्ट पार्नुभएको छ । मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफू यस पदको दौडमा नरहेको जानकारी दिनुभएको हो । सम्बोधनका क्रममा उपमहासचिव मोहम्मदले भन्नुभयो, ‘महासचिव पदको उम्मेदवार बन्ने मेरो कुनै मनशाय छैन । महासचिवको जिम्मेवारी अत्यन्तै गम्भीर र महत्वपूर्ण हुन्छ । विगत साढे नौ वर्षदेखि महासचिव एन्टोनियो गुटेरेससँग सहकार्य...

खेल

एम्बाप्पेमाथि पराग्वेकी सांसदको टिप्पणीले हङ्गामा

काठमाडौँ । फ्रान्सका कप्तान किलियन एम्बाप्पेमाथि जातीय विभेदपूर्ण अभिव्यक्ति दिएपछि पराग्वेकी सांसद सेलेस्ते अमारिल्ला विवादमा परेकी छन् । फ्रान्सले विश्वकप फुटबलको अन्तिम १६ को खेलमा पाराग्वेलाई १-० ले हराएपछि उनले सामाजिक सञ्जालमार्फत एम्बाप्पेलाई लक्षित गर्दै आपत्तिजनक र जातीय घृणा फैलाउने टिप्पणी गरेकी हुन् । अन्तिम १६ को खेलमा एम्बाप्पेले ७०औँ मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गर्दै फ्रान्सलाई क्वार्टरफाइनलमा पुर्‍याएका थिए । प्रतियोगितामा उनको यो सातौँ गोल हो । खेलपछि पराग्वेकी सांसद अमारिल्लाले सामाजिक सञ्जालमा एम्बाप्पेको शिक्षा, पारिवारिक पृष्ठभूमि र उनको पहिचानलाई लक्षित गर्दै अत्यन्त अपमानजनक तथा जातीय विभेदपूर्ण टिप्पणी गरेकी थिइन् । उनले एम्बाप्पेलाई ‘असभ्य’ भन्दै उनी फ्रान्सेली भएको नाटक गरिरहेको...