अन्तरिक्षमा एआई डाटा सेन्टर बनाउने तयारी

जलवायु न्यायका लागि जोखिम, क्षमता र जिम्मेवारीअनुसार सहयोग आवश्यक- परराष्ट्रमन्त्री खनाल

यस्ता छन् बाढी, पहिरो, डुबान र जोखिमबाट बच्न अपनाउने पर्ने साबधानीहरू

जलवायु न्यायको खोजीमा कूटनीतिक परीक्षामा नेपाल

अन्तर्राष्ट्रिय मिडियामा राष्ट्रसंघमा प्रधानमन्त्री शाहको सम्बोधनको चर्चा

जलवायु न्यायका लागि जोखिम, क्षमता र जिम्मेवारीअनुसार सहयोग आवश्यक- परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु न्यायलाई व्यवहारमा उतार्न देशहरूको जिम्मेवारी, क्षमता र जलवायु जोखिमअनुसार आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालले आयोजना गरेको ‘सगरमाथादेखि समुद्रसम्म : जलवायु उत्थानशील भविष्यका लागि आह्वान’ विषयक उच्चस्तरीय विशेष कार्यक्रममा...

जिल्ला समाचार

को हुन् नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका सतीश भुसाल?

अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीसँगै अर्घाखाँचीमा पनि महाधिवेशन प्रतिनिधि चयनको राजनीतिक सरगर्मी बढेको छ। यही क्रममा भूमिकास्थान नगरपालिका–ढाकाबाङका सतीश भुसालले युवा कोटाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्। विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा प्रवेश गरेका भुसाल...

विश्व समाचार

अन्तरिक्षमा एआई डाटा सेन्टर बनाउने तयारी

काठमाडौं । स्पेसएक्स र टेस्लाका प्रमुख एलन मस्कले भविष्यमा कृत्रिम बुद्धिमत्ताका लागि आवश्यक ठूलो हिस्सा कम्प्युटिङ अन्तरिक्षमै हुने दाबी गरेका छन् । गुगलका वरिष्ठ निर्देशक ट्राभिस बिल्सको एक भिडियो सामाजिक सञ्जालमा साझा गर्दै मस्कले भविष्यमा कुल कम्प्युटिङको शतप्रतिशतसम्म अन्तरिक्षमा पुग्न...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुमबाट एक जना पक्राउ

तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट...

उपचारका लागि जाँदै गरेका युवक पुलबाट बाकैया नदीमा हाम फाले, खोजी जारी

सञ्जय मिश्रा रौतहट, ९ असोज । रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीको पुलबाट हाम फालेका एक युवक बेपत्ता भएका छन्। बारा सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादव शुक्रबार दिउँसो करिब १ बजे मोटरसाइकलबाट झरेर पुलबाट लालबकैया नदीमा हाम...

यस्तो छ त्रिभुवन राजपथमा सवारी सञ्चालनको नयाँ व्यवस्था

हेटौंडा । लगातारको भारी वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारीसाधनको चाप बढेको भन्दै मकवानपुर जिल्ला प्रशासन कार्यालयले सवारी आवागमनका लागि नयाँ समयतालिका सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले असोज ८ गतेदेखि परेको...

तनहुँमा ट्रक दुर्घटनामा चालकको मृत्यु

तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...

को हुन् नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका सतीश भुसाल?

अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीसँगै अर्घाखाँचीमा पनि महाधिवेशन प्रतिनिधि चयनको राजनीतिक सरगर्मी बढेको छ। यही क्रममा भूमिकास्थान नगरपालिका–ढाकाबाङका सतीश भुसालले युवा कोटाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्। विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा प्रवेश गरेका भुसाल...

जेन-जी आन्दोलनमा ध्वस्त संरचना निर्माण गर्दै प्रदेश सरकार

सुर्खेत, ३१ भदौ ।  २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी...

कैलाली र कञ्चनपुरका आठ पालिकामा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं, ९ असोज । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका विभिन्न पालिकामा भारी वर्षाको सम्भावना रहेको जनाउँदै प्रभावमा आधारित मौसम पूर्वानुमान जारी गरेको छ। विभागले आज (असोज ९ गते) देखि असोज १२ गते बिहानसम्मका लागि उक्त...

प्रवास समाचार

अन्तरिक्षमा एआई डाटा सेन्टर बनाउने तयारी

काठमाडौं । स्पेसएक्स र टेस्लाका प्रमुख एलन मस्कले भविष्यमा कृत्रिम बुद्धिमत्ताका लागि आवश्यक ठूलो हिस्सा कम्प्युटिङ अन्तरिक्षमै हुने दाबी गरेका छन् । गुगलका वरिष्ठ निर्देशक ट्राभिस बिल्सको एक भिडियो सामाजिक सञ्जालमा साझा गर्दै मस्कले भविष्यमा कुल कम्प्युटिङको शतप्रतिशतसम्म अन्तरिक्षमा पुग्न सक्ने बताएका हुन् । यसअघि उनले आगामी वर्ष एनभिडियाका शक्तिशाली कृत्रिम बुद्धिमत्ता कम्प्युटर अन्तरिक्षमा पठाउने योजनाको संकेत गरेका थिए ।...

खेल

संकटमा म्यानचेस्टर सिटी: ११५ आर्थिक आरोपमा दोषी, के हुनसक्छ सजाय ?

काठमाडौँ । प्रिमियर लिगको आर्थिक नियम उल्लंघनसम्बन्धी म्यानचेस्टर सिटीमाथिका ११५ आरोपमा फैसला भएको छ । बीबीसीका अनुसार सिटीलाई अधिकांश आरोपमा दोषी ठहर गरिएको छ । सिटीमाथि सन् २००९ देखि २०१८ सम्म सही वित्तीय विवरण नदिएको, खेलाडी तथा प्रशिक्षकलाई गरिएको भुक्तानीको विवरणमा अनियमितता गरेको, युरोपेली वित्तीय नियम उल्लंघन गरेको, आर्थिक दिगोपनसम्बन्धी नियम तोडेको तथा प्रिमियर लिगको अनुसन्धानमा सहयोग नगरेको आरोप लागेको थियो । प्रिमियर लिगले फेब्रुअरी २०२३ मा सिटीमाथि ११५ आरोप लगाएको थियो । त्यससम्बन्धी सुनुवाइ सेप्टेम्बर २०२४ मा सुरु भएको थियो । फैसलाको पूर्ण लिखित विवरण भने सार्वजनिक हुन बाँकी छ । त्यसपछि सिटीमाथि अंक कटौती, जरिवाना वा प्रिमियर लिगबाट...