काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा देखिएका त्रुटी सच्याइएको स्पष्ट गरेका छन् । बुधबार अर्थसमितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले आर्थिक विधेयकमा ५-६ वटा कुरा सच्याएको र सांसद्लाई विधेयकसँगै जानकारी गराइएको स्पष्ट गरेका हुन् । उनले अर्थमन्त्रीलाई...
टेकराज भुसाल। अर्घाखाँची। खेलकुदको विकास, युवाको पहिचान स्थापित गर्ने तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले महादेव फार्मेसी धारापानीको आयोजनामा भूमिकास्थान नगरपालिका–४ मर्दिनडाँडामा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि घोरबन्दा युवा क्लब सितगंगाले जितेको छ। प्रतियोगिताको फाइनल खेलमा घोरबन्दा युवा क्लब...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
काठमाडौं । लामो दूरीका यात्रुलाई लक्षित गर्दै रुद्रशक्ति ट्राभल्सले पूर्वी भेगमै पहिलोपटक वासरूम सुविधासहितको आधुनिक बस सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौं–विराटनगर–काठमाडौं तथा काठमाडौं–काकडभिट्टा–काठमाडौं रुटमा हरेक दिन दुईतर्फी बस सञ्चालन गर्ने जनाएको छ। यात्रुको सहजता र आरामलाई प्राथमिकतामा राखेर...
काठमाडौं। नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा यतिबेला गर्मी विदाको छुट्टी छ। विद्यार्थी आ-आफ्नो घरमा बसेर स्कुलले दिएको गर्मी विदाको गृहकार्य गर्दैछन, अध्ययन गर्दै छन्। स्कुलका शिक्षक भने विदामा बसेका विद्यार्थीको घर घरमा पुगेरै विद्यार्थीको दैनिक गतिविधी, गृहकार्य, आचरण व्यवहार, अध्ययनको...
काठमाडौं, २६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन आज हुदैँछ । बागमती प्रदेशको पहिलो अधिवेशन आज प्रदेश सदरमुकाम हेटौँडामा हुदैँछ । प्रदेश सभापति अच्युत्तम लामिछानेका अनुसार प्रदेश अधिवेशनमा एक हजारभन्दा बढी नै प्रतिनिधि सहभागी हुदैँछन्...
काठमाडौँ । अब निजामती कर्मचारीहरूले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल, काठमाडौँ) को स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पतालको सेवा प्रदेशस्तरसम्म विस्तार गर्ने नीति अनुसार...
भैरहवा। सिद्धार्थ सञ्जाल रूपन्देही र भैरहवा मर्निङ वाक ग्रुपले विद्युत सेवामा देखिएका समस्या र आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटमार्फत विद्युत महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) प्रति गम्भीर ध्यानाकर्षण गराएका छन् । मर्निङ वाक ग्रुपअध्यक्ष विजय सागर श्रेष्ठ र...
हुम्ला–बाजुरामा देखिएको सीमा विवादको दीर्घकालीन समाधान खोज्न संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले निर्देशन दिएको छ । समितिको सोमवार बसेको बैठकमा सभापति जयन्तीदेवी राईले उक्त निर्देशन दिनुभएको हो । दुई जिल्लामा देखिएको सीमा विवाद तत्काल शान्त देखिएपनि समस्याको दीर्घकालिन...
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त भएका छन् । उनीहरुले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूमा विक्रम सिंह धामी आर्थिक मामिला मन्त्री, बेलबहादुर राना सामाजिक विकास मन्त्री...
मुम्बई, २७ जेठ । आमिर खान प्रोडक्सनले आफ्नो आगामी फिल्म ‘बंटवारा १९४७’ को मोशन पोस्टर रिलिज गरेर सबैलाई ठूलो र शानदार आश्चर्य दिएको छ। यस फिल्ममा सनी देओल मुख्य भूमिकामा देखिनेछन्। तीव्र, रोमाञ्चक, र हृदयस्पर्शी, यो मोशन पोस्टर क्रोध, भावना र दृढ संकल्पले भरिएको छ। शबाना आजमी, प्रीति जिन्टा, करण देओल, अली फजल, अभिमन्यु सिंह, खुशी हजारे र कनिका कपूर...
मेक्सिको सिटी, २७ जेठ । आगामी फिफा विश्वकपको लागि इरान टोली मेक्सिको पुगेको बेला देखिएको एउटा दृश्यले विश्व फुटबलमा नयाँ बहस सिर्जना गरेको छ । मेक्सिकोको तिजुआना अन्तराष्ट्रिय बिमानस्थलमा आइपुग्दा इरानका विश्वकप खेलाडीहरूले ह्यासटयाग १६८ लेखिएको ब्याच लगाएर उत्रिएका थिए । खासमा अमेरिकी इजरायली आक्रमणमा परी ज्यान गुमाएका १६८ बालबालिकाको सम्झनामा उनीहरूले त्यो ब्याँच लगाएका हुन । टोली विमानस्थलबाट निस्कँदा खेलाडीहरू आफ्नो यात्रा पोशाकमा आकर्षक देखिएका थिए, जसमा उनीहरूको कोटको कलरमा ह्यासटयाग १६८ पिन ब्याजहरू टाँसिएको प्रस्ट देखिएको थियो । फेब्रुअरी २८, २०२६ मा अमेरिका–इरान द्वन्द्वको पहिलो दिन एक प्राथमिक विद्यालयमा मारिएका बालबालिकाको संख्याको सम्झनामा अनलाइन ह्यासट्यागको रूपमा पनि...