रेशम चौधरीको प्रश्नः ‘गणतन्त्रसँगै हाम्रो धर्म किन साटियो ?’

काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल

यो महाधिवेशन पद व्यवस्थापनका लागि मात्र होइन- उपसभापति भुसाल

गगन थापाले उद्घाटन गरे काँग्रेसको महाधिवेशन

खुलामञ्चमा कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु

रेशम चौधरीको प्रश्नः ‘गणतन्त्रसँगै हाम्रो धर्म किन साटियो ?’

नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक रेशमलाल चौधरीले गणतन्त्रसँगै पहिचान र धर्म साटिएको भन्दै प्रश्न उठाउनुभएको छ । आईतवारबाट काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली काँग्रेसको १५ औँ महाधिवेशनका क्रममा उहाँले संविधानमा अधिकार सुनिश्चित गरिए पनि कार्यान्वयनको पाटो फितलो रहेको भन्दै राज्यको उच्च...

जिल्ला समाचार

युवाको ऐक्यबद्धतामा बुटवलमा ४० पिन्टभन्दा बढी रगत संकलन, २५ जनाले गरे पहिलोपटक रक्तदान (तस्बिर सहित )

बुटवल । ‘युवाको ऐक्यबद्धता, रक्तदानमा नयाँ पाइला’ भन्ने नारासहित पहिलो पाईला नेपाल, बुटवल शाखाले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा ४० पिन्टभन्दा बढी रगत संकलन भएको छ। कार्यक्रममा २५ जना युवाले पहिलोपटक रक्तदान गरेका छन्। पछिल्लो समय देखिएको रगत अभावलाई केही...

विश्व समाचार

कोरला नाका हुँदै चिनियाँ राजदूत माओमिङ मुस्ताङमा, सर्वत्र चासाे

काठमाडाैं, १८ असाेज । नेपालका लागि चीनका राजदूत चाङ माओमिङ कोरला नाका हुँदै मुस्ताङ पुगेका छन् । पाँचजना चिनियाँ टोलीसहित दुई नेपाली प्रतिनिधिको टोली शनिबार दिउँसो साढे २ बजे सिचाङको ल्हासाबाट समुन्द्री सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा नेपाल–चीन...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

लामो समयदेखि अलपत्र तेह्रथुम र पाँचथर जोड्ने लाम्बुघाट पुलको निर्माण अघि बढ्ने

तेह्रथुम । तेह्रथुम र पाँचथर जोड्ने तमोर खोला (लाम्बुघाट) पुलको निर्माण करिब डेढ दशकपछि अघि बढ्ने भएको छ । २०६९ असार २६ गते ठेक्का सम्झौता भएको पुलको निर्माण मूल विस्तृत आयोजना प्रतिवेदन र डिजाइनमा देखिएको प्राविधिक समस्याका कारण लामो समयदेखि...

प्रभु साहको राजनीतिक प्रतिवेदन : ‘फेक शासन’ अन्त्यदेखि नयाँ संविधानसम्मको प्रस्ताव

सञ्जय मिश्रा रौतहट १८ असोज । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नेपालको वर्तमान राजनीतिक प्रणालीले जनअपेक्षा सम्बोधन गर्न नसकेको निष्कर्ष निकाल्दै ‘फेक शासन’को भण्डाफोर, राज्य प्रणालीमा सुधार र नयाँ संविधान निर्माणका लागि निर्णायक राजनीतिक संघर्ष आवश्यक रहेको बताएका...

रसुवा र म्याग्दीमा सडक अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौं । बाढी र पहिरोका कारण बागमती र गण्डकी प्रदेशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार रसुवामा मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द छन् भने मनाङ, म्याग्दी र नवलपरासी पूर्वका विभिन्न सडकखण्ड पनि प्रभावित भएका छन् ।...

मालढुंगाको कालीगण्डकी पुल सात दिनभित्र सञ्चालनमा ल्याउने गरि काम जारी

बागलुङ । मालढुंगास्थित कालीगण्डकी पुलको एप्रोच सडक निर्माणमा सडक विभागले तीव्रता दिएको छ । नदीको हालको सतहभन्दा करिब ८ मिटर तलसम्म सडकको भाग गहिरिएपछि विभागले आफ्ना सबै स्रोतसाधन प्रयोग गरी करिब ८ मिटर पुर्दै प्लेटफर्म तयार गरेको जनाएको छ ।...

युवाको ऐक्यबद्धतामा बुटवलमा ४० पिन्टभन्दा बढी रगत संकलन, २५ जनाले गरे पहिलोपटक रक्तदान (तस्बिर सहित )

बुटवल । ‘युवाको ऐक्यबद्धता, रक्तदानमा नयाँ पाइला’ भन्ने नारासहित पहिलो पाईला नेपाल, बुटवल शाखाले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा ४० पिन्टभन्दा बढी रगत संकलन भएको छ। कार्यक्रममा २५ जना युवाले पहिलोपटक रक्तदान गरेका छन्। पछिल्लो समय देखिएको रगत अभावलाई केही...

कालीमाटीमा बाहिरका निर्माण व्यवसायीलाई दिइँदैन बोलपत्र दर्ता गर्न, कार्यालय बाहिर ‘गुण्डा’हरुको राज

सुर्खेत, १७ असोज । सल्यान जिल्लाको कालीमाटी गाउँपालिकाभन्दा बाहिरका निर्माण व्यवसायीले बोलपत्र दर्ता गर्न नदिने गरेको पाइएको छ । गाउँपालिकाका कर्मचारी, पालिका अध्यक्ष दानबहादुर केसिसहितको मिलेमतोमा गाउँ पालिका बाहिर गुण्डाहरुले बाहिरका निर्माण व्यवसायीलाई बोलपत्र दर्ता गर्न जान नदिने गरेको पाइएको हो...

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- मनाङको हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा गएको ठूलो हिमपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म...

प्रवास समाचार

कोरला नाका हुँदै चिनियाँ राजदूत माओमिङ मुस्ताङमा, सर्वत्र चासाे

काठमाडाैं, १८ असाेज । नेपालका लागि चीनका राजदूत चाङ माओमिङ कोरला नाका हुँदै मुस्ताङ पुगेका छन् । पाँचजना चिनियाँ टोलीसहित दुई नेपाली प्रतिनिधिको टोली शनिबार दिउँसो साढे २ बजे सिचाङको ल्हासाबाट समुन्द्री सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ कोरला नाकास्थित दसगजा क्षेत्रमा प्रवेश गरी कोरला–नेचुङ सडक हुँदै मुस्ताङ भन्सार कार्यालयसहितको क्षेत्र पुगेकाे हाे । शनिबार...

खेल

विश्व नम्बर १ टेनिस खेलाडी सिनर सांघाई मास्टर्सबाट बाहिरिन बाध्य

काठमाडौं, १६ असोज। विश्वका नम्बर एक टेनिस खेलाडी यानिक सिनर अर्को साता हुने सांघाई मास्टर्स प्रतियोगिताबाट बाहिरिएका छन्। गत जुलाईमा विम्बल्डन पुरुष एकलको उपाधि जितेयता घुँडाको चोटका कारण मैदानबाहिर रहेका उनी हाल स्वास्थ्य लाभ गरिरहेका छन्। २५ वर्षीय इटालियन खेलाडी सिनरले 'अल इङ्ल्यान्ड क्लब' मा उपाधि जितेयता कुनै पनि प्रतिस्पर्धी खेल खेलेका छैनन्। यसबीच उनले युएस ओपनसहित उत्तर अमेरिकी हार्डकोर्ट प्रतियोगिताहरू र बेइजिङमा जारी एटीपी ५०० प्रतियोगिता गुमाइसकेका छन्। "दुर्भाग्यवश, मैले आशा गरे जस्तो यस वर्ष 'रोलेक्स सांघाई मास्टर्स' मा खेल्न पाउने छैन," सिनरले शनिबार सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्, "मलाई सांघाईका समर्थकहरू बिच खेल्न सधैँ रमाइलो लाग्छ। अर्को साता त्यहाँ...