दुई दिनदेखिको अविरल वर्षाका कारण जनजीवन कष्टकर बनेको काठमाडौं उपत्यकाको मौसममा शनिवार बिहानदेखि सुधार आएको छ । रोल... वर्षा रोकिएर आकाश खुल्न थालेपछि ठप्पप्रायः रहेको उपत्यकाको चहलपहल पुनः सामान्य अवस्थामा फर्किन थालेको हो । बिहीवार र शुक्रवार मुलुकभरजसो परेको भारी...
अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीसँगै अर्घाखाँचीमा पनि महाधिवेशन प्रतिनिधि चयनको राजनीतिक सरगर्मी बढेको छ। यही क्रममा भूमिकास्थान नगरपालिका–ढाकाबाङका सतीश भुसालले युवा कोटाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्। विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा प्रवेश गरेका भुसाल...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट...
सञ्जय मिश्रा रौतहट, ९ असोज । रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीको पुलबाट हाम फालेका एक युवक बेपत्ता भएका छन्। बारा सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादव शुक्रबार दिउँसो करिब १ बजे मोटरसाइकलबाट झरेर पुलबाट लालबकैया नदीमा हाम...
दुई दिनदेखिको अविरल वर्षाका कारण जनजीवन कष्टकर बनेको काठमाडौं उपत्यकाको मौसममा शनिवार बिहानदेखि सुधार आएको छ । रोल... वर्षा रोकिएर आकाश खुल्न थालेपछि ठप्पप्रायः रहेको उपत्यकाको चहलपहल पुनः सामान्य अवस्थामा फर्किन थालेको हो । बिहीवार र शुक्रवार मुलुकभरजसो परेको भारी...
तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...
अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीसँगै अर्घाखाँचीमा पनि महाधिवेशन प्रतिनिधि चयनको राजनीतिक सरगर्मी बढेको छ। यही क्रममा भूमिकास्थान नगरपालिका–ढाकाबाङका सतीश भुसालले युवा कोटाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्। विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा प्रवेश गरेका भुसाल...
सुर्खेत, ३१ भदौ । २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी...
काठमाडौं, ९ असोज । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका विभिन्न पालिकामा भारी वर्षाको सम्भावना रहेको जनाउँदै प्रभावमा आधारित मौसम पूर्वानुमान जारी गरेको छ। विभागले आज (असोज ९ गते) देखि असोज १२ गते बिहानसम्मका लागि उक्त...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टिनी शरणार्थीका लागि कार्यरत मुख्य निकाय युएनआरडब्ल्युएको कार्यक्षमता र भविष्य संकटमा रहेको भन्दै तत्काल राजनीतिक र आर्थिक सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ । न्यूयोर्कमा आयोजित राष्ट्रसंघीय महासभाको साइडलाइन बैठकमा उनले युद्धका कारण संस्थाले भोग्नुपरेको मानवीय क्षति र इजरायलबाट भइरहेका अवरोधप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । सन् २०२३ को अक्टोबरमा गाजामा युद्ध सुरु भएयता...
काठमाडौँ । प्रिमियर लिगको आर्थिक नियम उल्लंघनसम्बन्धी म्यानचेस्टर सिटीमाथिका ११५ आरोपमा फैसला भएको छ । बीबीसीका अनुसार सिटीलाई अधिकांश आरोपमा दोषी ठहर गरिएको छ । सिटीमाथि सन् २००९ देखि २०१८ सम्म सही वित्तीय विवरण नदिएको, खेलाडी तथा प्रशिक्षकलाई गरिएको भुक्तानीको विवरणमा अनियमितता गरेको, युरोपेली वित्तीय नियम उल्लंघन गरेको, आर्थिक दिगोपनसम्बन्धी नियम तोडेको तथा प्रिमियर लिगको अनुसन्धानमा सहयोग नगरेको आरोप लागेको थियो । प्रिमियर लिगले फेब्रुअरी २०२३ मा सिटीमाथि ११५ आरोप लगाएको थियो । त्यससम्बन्धी सुनुवाइ सेप्टेम्बर २०२४ मा सुरु भएको थियो । फैसलाको पूर्ण लिखित विवरण भने सार्वजनिक हुन बाँकी छ । त्यसपछि सिटीमाथि अंक कटौती, जरिवाना वा प्रिमियर लिगबाट...