नेपाली काँग्रेसको संस्थापन इतर पक्षका नेताहरुले पार्टी एकतालाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् । बुधवार चुनदेवीस्थित सम्पर्क कार्यालयमा सम्पन्न बैठकमा नेताहरुले यस्तो धारणा राखेको नेता मीन विश्वकर्माले जानकारी दिनुभयो । उहाँकाअनुसार नेताहरुले गगन थापा संयोजक रहँदा अद्यावधिक भएको पार्टी...
मुस्ताङ । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा थासाङ गाउँपालिका-१ टुकुचे बस्ने थवाङ गाउँपालिका-५ घर भएका १९ वर्षीय रास कुमार पुन मगरलाई प्रहरीले पक्राउ गरेको छ । रास कुमारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट १० विचौलिया पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै अवैध रूपमा कमिसनको चलखेल गरिरहेको सूचनाका आधारमा प्रहरीले बिचौलियालाई पक्राउ गरेको छ ।...
काठमाडौँ । भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको रामजानकी मन्दिरलगायत बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन ९ सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ। मन्त्रालयले बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत जनकपुर उपमहानगरपालिका भित्र रहेका पोखरी,...
काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रण गर्न अनुगमन सुरू गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीको निर्देशन हात्ती नियन्त्रणका लागि प्रयास भइरहेको छ। गत असार २० गते भरतपुर महानगरपालिका–२३ बेलहट्टामा ध्रुवे हात्तीको आक्रमण परी आमा–छोराको...
मुस्ताङ । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा थासाङ गाउँपालिका-१ टुकुचे बस्ने थवाङ गाउँपालिका-५ घर भएका १९ वर्षीय रास कुमार पुन मगरलाई प्रहरीले पक्राउ गरेको छ । रास कुमारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला...
भैरहवा, २४ असार । आन्तरिक राजस्व कार्यालय, भैरहवाले आर्थिक वर्ष २०८२÷८३ मा निर्धारित लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको छ। कार्यालयले १६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएकोमा असार २१ गते साँझसम्म १७ अर्ब...
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेन (डबल लेन) बनाउने घोषणा गर्नुभएको छ । मङ्गलवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले उक्त प्रतिवद्धता...
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका ३ बोराडाँडी चोकमा भारतीय नम्बर प्लेटको कारको ठक्करबाट मोटरसाइकल पछाडि सवार एक जनाको मृत्यु भएको छ । धनगढी चौराहाबाट अत्तरियातर्फ जाँदै गरेको से ४ प ९५२ नम्बरको मोटरसाइकललाई यूपी ६५ इएक्स ०१०० नम्बरको भारतीय कारले...
काठमाडौँ । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको उक्त नियमावली बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । नयाँ नियमावलीसँगै नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालन भइरहेका कलेजका लागि थप कडा मापदण्ड लागू हुने...
काठमाडौँ । एकातिर अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोली विश्वकप उपाधि रक्षा गर्ने अभियानमा अघि बढिरहेको छ भने अर्कोतर्फ अर्जेन्टिना फुटबल सङ्घ (एएफए) को आर्थिक कारोबारमाथि अमेरिकामा अनुसन्धान अघि बढाइएको छ । अर्जेन्टिनी सञ्चारमाध्यम ला नासियोनका अनुसार अमेरिकी सङ्घीय अभियोजक र सङ्घीय अनुसन्धान ब्युरोका अधिकारीहरूले एएफएको वित्तीय कारोबारबारे बयान लिन थालेका छन् । अनुसन्धानको मुख्य उद्देश्य अमेरिकाको बैंकिङ प्रणालीमार्फत एएफएले सञ्चालन गरेको करोडौँ डलरको आर्थिक कारोबारको स्रोत र प्रयोगबारे छानबिन गर्नु तथा त्यसमा सम्पत्ति शुद्धीकरण, ठगी वा अन्य आर्थिक अपराध भएको छ वा छैन भन्ने यकिन गर्नु रहेको बताइएको छ । अनुसन्धानको केन्द्रमा नाट्य निर्माता जाभियर फारोनीको कम्पनी टुरप्रोडइन्टर एलएलसी रहेको जनाइएको...