रास्वपाको संगठन विस्तार तीव्र : ५६ जिल्लामा अधिवेशन सम्पन्न, आजदेखि प्रदेशस्तरीय नेतृत्व चयन सुरु

‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः वाग्ले

अर्थमन्त्रीले करका दर हेरफेर गर्ने अपराध गरेकाले छानविनका लागि तत्काल संसदीय समिति गठन गर्नुपर्छः ज्ञानबहादुर शाही

फिलिपिन्समा भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले

रास्वपाको संगठन विस्तार तीव्र : ५६ जिल्लामा अधिवेशन सम्पन्न, आजदेखि प्रदेशस्तरीय नेतृत्व चयन सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै देशका ५६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। अब जिल्ला अधिवेशनको चरण सकिँदै जाँदा मंगलबारदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन विभागका अनुसार...

जिल्ला समाचार

मर्दिनडाँडामा घोरबन्दाको दबदबा, आयोजकलाई हराउँदै च्याम्पियन (तस्बिर सहित)

टेकराज भुसाल। अर्घाखाँची। खेलकुदको विकास, युवाको पहिचान स्थापित गर्ने तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले महादेव फार्मेसी धारापानीको आयोजनामा भूमिकास्थान नगरपालिका–४ मर्दिनडाँडामा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि घोरबन्दा युवा क्लब सितगंगाले जितेको छ। प्रतियोगिताको फाइनल खेलमा घोरबन्दा युवा क्लब...

विश्व समाचार

नेपाल–भारतबीच डिजिटल रेमिट्यान्स सेवा सुरु, अब मोबाइलबाटै सिधै पैसा पठाउन सकिने

काठमाडौं । नेपाल र भारतबीच डिजिटल रेमिट्यान्स सेवा औपचारिक रूपमा कार्यान्वयनमा आएको छ। नेपाल क्लियरिङ हाउस (एनसीएचएल) र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीचको प्राविधिक एकीकरणपछि अब दुवै देशका नागरिकले बैंक खाता तथा मोबाइल बैंकिङमार्फत सिधै रकम पठाउन...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

बिरगञ्जका मेयर सिंह बिरूद्द अदालतमा मुद्दा दायर, भए निलम्बन

काठमाडौं, २५ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  सिंहसहितले गलत लिखत, सरकारी कागजात सच्याउने, सरकारी कागजात नोक्सान गर्ने तथा गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै...

गर्मीले विद्यालय बन्द, विद्यार्थीको घर घरमै पुग्छन् शिक्षक

काठमाडौं। नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा यतिबेला गर्मी विदाको छुट्टी छ। विद्यार्थी आ-आफ्नो घरमा बसेर स्कुलले दिएको गर्मी विदाको गृहकार्य गर्दैछन, अध्ययन गर्दै छन्। स्कुलका शिक्षक भने विदामा बसेका विद्यार्थीको घर घरमा पुगेरै विद्यार्थीको दैनिक गतिविधी, गृहकार्य, आचरण व्यवहार, अध्ययनको...

काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा

मानवसेवा आश्रमको सहकार्यमा काठमाडौं महानगरपालिका ‘सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन तथा सडकआश्रित मानवमुक्त’ घोषणा भएको छ ।  काठमाडौं महानगरपालिका, मानवसेवा आश्रम, जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी प्रधान कार्यालयको सहकार्यमा सोमवार एक कार्यक्रमकाबीच उक्त घोषणा गरिएको हो । घोषणा कार्यक्रममा बोल्दै काठमाडौं...

गण्डकी अस्पतालबाट पनि सुरु भयो निजामती स्वास्थ्य सेवा

काठमाडौँ । अब निजामती कर्मचारीहरूले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल, काठमाडौँ) को स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् ।   भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पतालको सेवा प्रदेशस्तरसम्म विस्तार गर्ने नीति अनुसार...

मर्दिनडाँडामा घोरबन्दाको दबदबा, आयोजकलाई हराउँदै च्याम्पियन (तस्बिर सहित)

टेकराज भुसाल। अर्घाखाँची। खेलकुदको विकास, युवाको पहिचान स्थापित गर्ने तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले महादेव फार्मेसी धारापानीको आयोजनामा भूमिकास्थान नगरपालिका–४ मर्दिनडाँडामा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि घोरबन्दा युवा क्लब सितगंगाले जितेको छ। प्रतियोगिताको फाइनल खेलमा घोरबन्दा युवा क्लब...

हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन

  हुम्ला–बाजुरामा देखिएको सीमा विवादको दीर्घकालीन समाधान खोज्न संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले निर्देशन दिएको छ । समितिको सोमवार बसेको बैठकमा सभापति जयन्तीदेवी राईले उक्त निर्देशन दिनुभएको हो । दुई जिल्लामा देखिएको सीमा विवाद तत्काल शान्त देखिएपनि समस्याको दीर्घकालिन...

प्रवास समाचार

नेपाल–भारतबीच डिजिटल रेमिट्यान्स सेवा सुरु, अब मोबाइलबाटै सिधै पैसा पठाउन सकिने

काठमाडौं । नेपाल र भारतबीच डिजिटल रेमिट्यान्स सेवा औपचारिक रूपमा कार्यान्वयनमा आएको छ। नेपाल क्लियरिङ हाउस (एनसीएचएल) र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीचको प्राविधिक एकीकरणपछि अब दुवै देशका नागरिकले बैंक खाता तथा मोबाइल बैंकिङमार्फत सिधै रकम पठाउन र प्राप्त गर्न सक्ने भएका छन्।   दुई देशका भुक्तानी प्रणाली एनपीआई र यूपीआई जोडिएसँगै भारतमा रहेका नेपाली तथा नेपालमा...

खेल

नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता हुने

जेठको अन्त्यमा जुनियर र सिनियरमा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता हुने भएको छ । नेपाल स्केट्स तथा स्केट बोर्डिङ संघको आयोजनामा आगामी जेठ ३० र ३१ गते काठमाडौंको हाँडिगाउँमा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता हुन लागेको हो । हाँडीगाउँमा रहेको यमबुद्ध स्केटपार्कमा उक्त प्रतियोगिता सञ्चालन हुने भएको छ । नेपाल स्केट्स तथा स्केट बोर्डिङ संघले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । उक्त प्रतियोगिताका लागि छनोट खेल पनि सञ्चालन भइसकेको छ ।   दुई सय ५० पुरुष र एक सय ५० महिला खेलाडीले प्रतिष्पर्धा गर्ने संघका महासचिव शक्ती थापाले जानकारी दिए । पहिलो दिन प्रारम्भिक चरणको छनोट हुने...

धर्म, समाज, संस्कृति