शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छ- मन्त्री पोखरेल

प्रतिपक्षी दलका नेता आङ्देम्बेले संसदमा के के भने ? (पूर्णपाठ)

बासना थापाको प्रश्न- के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो ?

५०० दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गरिनेछः मन्त्री रावल

संविधानका आधारभूत संरचनामा परिवर्तन नगर्न हर्कराज राईको चेतावनी

महावीर पुन भन्छन्, ‘धेरैलाई विज्ञान मन्त्रालयको ४ अर्ब कहाँ खर्च होला भन्ने लागेको छ, तर यो पैसा केही पनि होइन’

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयले विज्ञान प्रविधिको क्षेत्रमा हालसम्मकै ठुलो रकम छुट्याएको बताउनुभएको छ । सोमवार राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रायलगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले विज्ञान तथा प्रविधिका...

जिल्ला समाचार

रहस्यमय रूपमा एकैपटक दुई ब्याउने भैंसी र पाडी मरेपछि अर्घाखाँचीका किसानमा त्रास, पानी खाएलगत्तै ढलेका पशुको कारणबारे अनुसन्धान सुरु

रहस्यमय रूपमा एकैपटक दुई ब्याउने भैंसी र पाडी मरेपछि अर्घाखाँचीमा त्रास, पानी खाएलगत्तै ढलेका पशुको कारणबारे अनुसन्धान सुरु, छत्रदेव–३ आरुगैराको घटनापछि पशु चिकित्सकको टोली घटनास्थलमा, नमुना संकलन गरी प्रयोगशाला पठाइयो, किसानलाई सतर्क रहन आग्रह केशब पन्थी, अर्घाखाँची डटकम। असार २२, ...

विश्व समाचार

विश्वकपमा भोली बिहान अमेरिका र बेल्जियम भिड्दै

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ अन्तर्गत भोली बिहान आयोजकमध्ये एक संयुक्त राज्य अमेरिका र अनुभवी बेल्जियम आमने सामने हुदैछ । अमेरिकाको सिटेल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार मंगलबार बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ । अमेरिकाले...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

मोरङको लेटाङमा सिटी अटो दुर्घटना: एक जनाको मृत्यु, तीन जना घाइते

विराटनगर । मोरङको लेटाङ नगरपालिकामा सिटी अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिबार अपराहन्न करिब ११:५५ बजे लेटाङ नगरपालिका–५ कानेपोखरीस्थित सडकमा कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको परीक्षण नगरिएको सिटी अटो अनियन्त्रित भई...

१०२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

पर्सा । पर्साको जगरनाथपुर गाउँपालिका २ स्थित इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी गस्ती टोलीले १०२ किलो ६३८ ग्राम गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला पर्सा जगरनाथपुर २ सोनबर्साबाट भारततर्फ जाँदै गरेको बीआर ०१ सियु ३५४४...

नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न

नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत नौबिस–मलेखु खण्डको निर्माण कार्यले गति लिएको छ ।  कुल ४३ किलोमिटर लम्बाइ रहेको यस खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र २ किलोमिटर ढलान (रिजिड पेभमेण्ट) गरी कुल २७ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो ।...

१३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गर्ने व्यक्ति पक्राउ

म्याग्दी । म्याग्दीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । म्याग्दीको धौलागिरी गाउँपालिका ७ धारापानी बस्ने ६८ वर्षीय ईन्द्रबहादुर परियारले सोही जिल्लाकी १३ वर्षीया बालिकालाई आफ्नै घरको कोठामा लगी मोबाइल दिई ललाई-फकाई गरी जबर्जस्ती...

मौवापोखरीमा नसर्ने रोग तथा स्वास्थ्य दिवससम्बन्धी सचेतना कार्यक्रम सम्पन्न (तस्बिर सहित)

-केशव पन्थी, अर्घाखाँची डटकम अर्घाखाँची, असार २१ — अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३, मौवापोखरीमा नसर्ने रोगको रोकथाम, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा विभिन्न स्वास्थ्य दिवसहरूको महत्वबारे जानकारी गराउने उद्देश्यले स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न कार्यक्रममा मधुमेह, उच्च...

डोल्पामा जिप दुर्घटना: एक जनाको मृत्यु, १३ घाइते

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आज दिउँसो करिब १ :५० बजे जगदुल्ला गाउँपालिका ४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२...

कैलालीमा हिट एण्ड रन घटनामा भारतीय नागरिक पक्राउ

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका ३ बोराडाँडी चोकमा भारतीय नम्बर प्लेटको कारको ठक्करबाट मोटरसाइकल पछाडि सवार एक जनाको मृत्यु भएको छ । धनगढी चौराहाबाट अत्तरियातर्फ जाँदै गरेको से ४ प ९५२ नम्बरको मोटरसाइकललाई यूपी ६५ इएक्स ०१०० नम्बरको भारतीय कारले...

प्रवास समाचार

विश्वकपमा भोली बिहान अमेरिका र बेल्जियम भिड्दै

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ अन्तर्गत भोली बिहान आयोजकमध्ये एक संयुक्त राज्य अमेरिका र अनुभवी बेल्जियम आमने सामने हुदैछ । अमेरिकाको सिटेल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार मंगलबार बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ । अमेरिकाले समूह ‘डी’ को विजेताका रूपमा नकआउट चरणमा स्थान बनाएको थियो । अन्तिम ३२ को खेलमा बोस्निया-हर्जेगोभिनालाई २-० ले पराजित गर्दै...

खेल

विश्वकपमा भोली बिहान अमेरिका र बेल्जियम भिड्दै

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ अन्तर्गत भोली बिहान आयोजकमध्ये एक संयुक्त राज्य अमेरिका र अनुभवी बेल्जियम आमने सामने हुदैछ । अमेरिकाको सिटेल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार मंगलबार बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ । अमेरिकाले समूह ‘डी’ को विजेताका रूपमा नकआउट चरणमा स्थान बनाएको थियो । अन्तिम ३२ को खेलमा बोस्निया-हर्जेगोभिनालाई २-० ले पराजित गर्दै टोली लगातार अर्को चरणमा पुगेको थियो । तर त्यो जितपछि टोलीका मुख्य फरवार्ड फोलारिन बालोगुनले रातो कार्ड पाएका कारण विवाद पनि उत्पन्न भयो । बालोगुन विश्वकपको नकआउट चरणमा गोल गर्ने र रातो कार्ड पाउने चौथो खेलाडी बने । यसअघि जिनेदिन...