युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले तीन महिनाभित्र श्रम क्षेत्रलाई पूर्ण रुपमा व्यवस्थित गर्ने दाबी गर्नुभएको छ । सोमवार प्रतिनिधि सभाको बैठकमा ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१)’ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले...
रहस्यमय रूपमा एकैपटक दुई ब्याउने भैंसी र पाडी मरेपछि अर्घाखाँचीमा त्रास, पानी खाएलगत्तै ढलेका पशुको कारणबारे अनुसन्धान सुरु, छत्रदेव–३ आरुगैराको घटनापछि पशु चिकित्सकको टोली घटनास्थलमा, नमुना संकलन गरी प्रयोगशाला पठाइयो, किसानलाई सतर्क रहन आग्रह केशब पन्थी, अर्घाखाँची डटकम। असार २२, ...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
विराटनगर । मोरङको लेटाङ नगरपालिकामा सिटी अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिबार अपराहन्न करिब ११:५५ बजे लेटाङ नगरपालिका–५ कानेपोखरीस्थित सडकमा कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको परीक्षण नगरिएको सिटी अटो अनियन्त्रित भई...
पर्सा । पर्साको जगरनाथपुर गाउँपालिका २ स्थित इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी गस्ती टोलीले १०२ किलो ६३८ ग्राम गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला पर्सा जगरनाथपुर २ सोनबर्साबाट भारततर्फ जाँदै गरेको बीआर ०१ सियु ३५४४...
नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत नौबिस–मलेखु खण्डको निर्माण कार्यले गति लिएको छ । कुल ४३ किलोमिटर लम्बाइ रहेको यस खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र २ किलोमिटर ढलान (रिजिड पेभमेण्ट) गरी कुल २७ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो ।...
म्याग्दी । म्याग्दीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । म्याग्दीको धौलागिरी गाउँपालिका ७ धारापानी बस्ने ६८ वर्षीय ईन्द्रबहादुर परियारले सोही जिल्लाकी १३ वर्षीया बालिकालाई आफ्नै घरको कोठामा लगी मोबाइल दिई ललाई-फकाई गरी जबर्जस्ती...
-केशव पन्थी, अर्घाखाँची डटकम अर्घाखाँची, असार २१ — अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३, मौवापोखरीमा नसर्ने रोगको रोकथाम, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा विभिन्न स्वास्थ्य दिवसहरूको महत्वबारे जानकारी गराउने उद्देश्यले स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न कार्यक्रममा मधुमेह, उच्च...
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आज दिउँसो करिब १ :५० बजे जगदुल्ला गाउँपालिका ४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२...
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका ३ बोराडाँडी चोकमा भारतीय नम्बर प्लेटको कारको ठक्करबाट मोटरसाइकल पछाडि सवार एक जनाको मृत्यु भएको छ । धनगढी चौराहाबाट अत्तरियातर्फ जाँदै गरेको से ४ प ९५२ नम्बरको मोटरसाइकललाई यूपी ६५ इएक्स ०१०० नम्बरको भारतीय कारले...
काठमाडौं, २२ असार । फिफा विश्वकपको ‘राउन्ड अफ १६’ को आजको दोस्रो खेल सह आयोजक राष्ट्र अमेरिका र बेल्जियम बीच हुदैँछ । यो खेल सिएटल स्टेडियममा नेपाली समय अनुसार आज बिहान ५ः४५ बजेवाट सुरु हुनेछ। अमेरिका र बेल्जियमबीच सातवटा अन्तर्राष्ट्रिय खेलहरू खेलिएका छन्। तीमध्ये बेल्जियमले छ खेल जितेको छ भने अमेरिकाले केवल एउटामा मात्र जित हासिल गरेको छ। फिफा विश्वकपमा...
काठमाडौं, २२ असार । फिफा विश्वकपको ‘राउन्ड अफ १६’ को आजको दोस्रो खेल सह आयोजक राष्ट्र अमेरिका र बेल्जियम बीच हुदैँछ । यो खेल सिएटल स्टेडियममा नेपाली समय अनुसार आज बिहान ५ः४५ बजेवाट सुरु हुनेछ। अमेरिका र बेल्जियमबीच सातवटा अन्तर्राष्ट्रिय खेलहरू खेलिएका छन्। तीमध्ये बेल्जियमले छ खेल जितेको छ भने अमेरिकाले केवल एउटामा मात्र जित हासिल गरेको छ। फिफा विश्वकपमा यी दुई टोलीबीच हुने यो तेस्रो भेट हुनेछ। सन् १९३० को विश्वकपमा भएको अघिल्लो भेटमा अमेरिका विजयी भएको थियो जबकी सन् २०१४ को विश्वकपको ‘राउन्ड अफ १६’ को खेलमा बेल्जियम २–१ ले विजयी भएको थियो। अमेरिकाले यस विश्वकपमा आफ्ना चारमध्ये...
