काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन सोमबार सम्पन्न भएको छ । सोमबार सम्पन्न अक्सनमा १५५ खेलाडीलाई प्रस्तुत गरिएको थियो । जसमा क्याटोगरी ए मा ५ जना, समुह बी मा २७ र समुह सी मा १२३ खेलाडी रहेका थिए...
रहस्यमय रूपमा एकैपटक दुई ब्याउने भैंसी र पाडी मरेपछि अर्घाखाँचीमा त्रास, पानी खाएलगत्तै ढलेका पशुको कारणबारे अनुसन्धान सुरु, छत्रदेव–३ आरुगैराको घटनापछि पशु चिकित्सकको टोली घटनास्थलमा, नमुना संकलन गरी प्रयोगशाला पठाइयो, किसानलाई सतर्क रहन आग्रह केशब पन्थी, अर्घाखाँची डटकम। असार २२, ...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

विराटनगर । मोरङको लेटाङ नगरपालिकामा सिटी अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिबार अपराहन्न करिब ११:५५ बजे लेटाङ नगरपालिका–५ कानेपोखरीस्थित सडकमा कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको परीक्षण नगरिएको सिटी अटो अनियन्त्रित भई...
राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवलाई नियन्त्रणमा लिएको छ । आयोगका अनुसार राजविराज नगरपालिका–३ स्थित उक्त...
नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत नौबिस–मलेखु खण्डको निर्माण कार्यले गति लिएको छ । कुल ४३ किलोमिटर लम्बाइ रहेको यस खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र २ किलोमिटर ढलान (रिजिड पेभमेण्ट) गरी कुल २७ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो ।...
म्याग्दी । म्याग्दीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । म्याग्दीको धौलागिरी गाउँपालिका ७ धारापानी बस्ने ६८ वर्षीय ईन्द्रबहादुर परियारले सोही जिल्लाकी १३ वर्षीया बालिकालाई आफ्नै घरको कोठामा लगी मोबाइल दिई ललाई-फकाई गरी जबर्जस्ती...
-केशव पन्थी, अर्घाखाँची डटकम अर्घाखाँची, असार २१ — अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३, मौवापोखरीमा नसर्ने रोगको रोकथाम, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा विभिन्न स्वास्थ्य दिवसहरूको महत्वबारे जानकारी गराउने उद्देश्यले स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न कार्यक्रममा मधुमेह, उच्च...
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आज दिउँसो करिब १ :५० बजे जगदुल्ला गाउँपालिका ४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२...
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका ३ बोराडाँडी चोकमा भारतीय नम्बर प्लेटको कारको ठक्करबाट मोटरसाइकल पछाडि सवार एक जनाको मृत्यु भएको छ । धनगढी चौराहाबाट अत्तरियातर्फ जाँदै गरेको से ४ प ९५२ नम्बरको मोटरसाइकललाई यूपी ६५ इएक्स ०१०० नम्बरको भारतीय कारले...
काठमाडौं, २२ असार । फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। आज राती सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगललाई १–० गोलले हराउँदै स्पेन क्वाटर फाइनलमा प्रवेश गरेको हो । खेल सकिनै लाग्दा इन्जुरी समयमा स्पेनका मिकेल मेरिनोले ९० प्लस १ मिनेटमा गरेको गोल नै अन्ततः पोर्चुगलको पराजयका लागि निर्णायक बन्यो। पोर्चुगल र स्पेनबीच हालसम्म कुल ४२ अन्तर्राष्ट्रिय खेलहरू खेलिएका...
काठमाडौं, २२ असार । फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। आज राती सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगललाई १–० गोलले हराउँदै स्पेन क्वाटर फाइनलमा प्रवेश गरेको हो । खेल सकिनै लाग्दा इन्जुरी समयमा स्पेनका मिकेल मेरिनोले ९० प्लस १ मिनेटमा गरेको गोल नै अन्ततः पोर्चुगलको पराजयका लागि निर्णायक बन्यो। पोर्चुगल र स्पेनबीच हालसम्म कुल ४२ अन्तर्राष्ट्रिय खेलहरू खेलिएका छन्। तीमध्ये स्पेनले १९ र पोर्चुगलले ७ खेल जितेका छन् भने १६ खेल बराबरीमा टुंगिएका छन्। फिफा विश्वकपमा यी दुई टोली तेस्रो पटक आमने सामने भएका हुन । यसअघि सन् २०१८ को विश्वकपमा उनीहरूबीचको खेल ३–३ को बराबरीमा सकिएको थियो...