काठमाडौं, २३ असार । संघीय संसद अन्तर्गतका ३ समितिको बैठक बस्दैँछ । संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछन् । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ९ः३० बजे देखी सुरू हुनेछ । जुन बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालको...
रहस्यमय रूपमा एकैपटक दुई ब्याउने भैंसी र पाडी मरेपछि अर्घाखाँचीमा त्रास, पानी खाएलगत्तै ढलेका पशुको कारणबारे अनुसन्धान सुरु, छत्रदेव–३ आरुगैराको घटनापछि पशु चिकित्सकको टोली घटनास्थलमा, नमुना संकलन गरी प्रयोगशाला पठाइयो, किसानलाई सतर्क रहन आग्रह केशब पन्थी, अर्घाखाँची डटकम। असार २२, ...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

मोरङ । मोरङको ग्रामथान गाउँपालिका-६ झोवाबनीमा देवरको खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ । स्थानीय कपिल खवासकी श्रीमती अन्दाजी २० वर्षीया सिमा राजवंशीलाई उनकै देवर अन्दाजी २१ वर्षीय सौचन खवासले खुकुरीले घाँटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।...
राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवलाई नियन्त्रणमा लिएको छ । आयोगका अनुसार राजविराज नगरपालिका–३ स्थित उक्त...
नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत नौबिस–मलेखु खण्डको निर्माण कार्यले गति लिएको छ । कुल ४३ किलोमिटर लम्बाइ रहेको यस खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र २ किलोमिटर ढलान (रिजिड पेभमेण्ट) गरी कुल २७ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो ।...
म्याग्दी । म्याग्दीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । म्याग्दीको धौलागिरी गाउँपालिका ७ धारापानी बस्ने ६८ वर्षीय ईन्द्रबहादुर परियारले सोही जिल्लाकी १३ वर्षीया बालिकालाई आफ्नै घरको कोठामा लगी मोबाइल दिई ललाई-फकाई गरी जबर्जस्ती...
-केशव पन्थी, अर्घाखाँची डटकम अर्घाखाँची, असार २१ — अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३, मौवापोखरीमा नसर्ने रोगको रोकथाम, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा विभिन्न स्वास्थ्य दिवसहरूको महत्वबारे जानकारी गराउने उद्देश्यले स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न कार्यक्रममा मधुमेह, उच्च...
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । आज दिउँसो करिब १ :५० बजे जगदुल्ला गाउँपालिका ४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२...
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका ३ बोराडाँडी चोकमा भारतीय नम्बर प्लेटको कारको ठक्करबाट मोटरसाइकल पछाडि सवार एक जनाको मृत्यु भएको छ । धनगढी चौराहाबाट अत्तरियातर्फ जाँदै गरेको से ४ प ९५२ नम्बरको मोटरसाइकललाई यूपी ६५ इएक्स ०१०० नम्बरको भारतीय कारले...
भारतको आर्थिक राजधानी मुम्बईमा भारी वर्षाका कारण एक तीनतले आवासीय भवन भत्किँदा ६ जनाको मृत्यु भएको छ । आईतवार राति भएको उक्त दुर्घटनामा अन्य एक व्यक्ति घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार महाराष्ट्रको राजधानी मुम्बईस्थित मानखुर्द क्षेत्रको जनता नगरमा उक्त आवासीय भवनको एक हिस्सा भत्किएको हो । बृहन्मुम्बई नगर निगम (बीएमसी) ले दिएको जानकारीअनुसार घटनालगत्तै उद्धार टोलीहरू परिचालन गरी...
फिफा विश्वकपमा ऐतिहासिक डेब्यु गरेको केप भर्डेको राष्ट्रिय फुटबल टोली ब्लु साक्र्स स्वदेश फर्किएको छ । विश्वकपको मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रचेको टोलीलाई राजधानी प्राइयामा निकै उत्साहका साथ भव्य स्वागत गरिएको छ । मात्र ५ लाख भन्दा केही बढी जनसंख्या भएको केप भर्डे विश्वकपको नकआउट चरणमा पुग्ने विश्वकै सबैभन्दा सानो राष्ट्र बनेको छ । टोलीको स्वागतका लागि विमानस्थलदेखि राजधानीका सडकहरूसम्म हजारौँ खेलप्रेमीहरूको ठूलो उपस्थिति रहेको थियो । यो स्वागत समारोह देशको स्वतन्त्रता दिवसको उत्सवसँगै परेकाले राजधानीको माहोल थप उल्लासमय बनेको थियो । टोलीका ४० वर्षीय गोलकिपर जोसिमार जोसे एभोरा डियास यसपटक समर्थकहरूका बीच निकै लोकप्रिय पात्र बनेका छन् ।...