काठमाडौं, २३ असार । प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा बिच आज शिष्टाचार भेटवार्ता भएकाे छ । नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने सन्दर्भमा प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायतका प्रतिवादी दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुछिएका मध्ये रायमाझी, खाँड र पाण्डेलगायतका...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
मोरङ । मोरङको ग्रामथान गाउँपालिका-६ झोवाबनीमा देवरको खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ । स्थानीय कपिल खवासकी श्रीमती अन्दाजी २० वर्षीया सिमा राजवंशीलाई उनकै देवर अन्दाजी २१ वर्षीय सौचन खवासले खुकुरीले घाँटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।...
राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवलाई नियन्त्रणमा लिएको छ । आयोगका अनुसार राजविराज नगरपालिका–३ स्थित उक्त...
काठमाडौँ । रौतहटको गढीमाई नगरपालिकाको समनपुरघाटको बालुवा, गिट्टी तथा ग्राभेल उत्खनन ठेक्कामा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा नगर प्रमुख श्यामप्रसाद यादवसहित चार जना व्यक्ति र एक निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ। अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७६/७७...
म्याग्दी । म्याग्दीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । म्याग्दीको धौलागिरी गाउँपालिका ७ धारापानी बस्ने ६८ वर्षीय ईन्द्रबहादुर परियारले सोही जिल्लाकी १३ वर्षीया बालिकालाई आफ्नै घरको कोठामा लगी मोबाइल दिई ललाई-फकाई गरी जबर्जस्ती...
-केशव पन्थी, अर्घाखाँची डटकम अर्घाखाँची, असार २१ — अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३, मौवापोखरीमा नसर्ने रोगको रोकथाम, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा विभिन्न स्वास्थ्य दिवसहरूको महत्वबारे जानकारी गराउने उद्देश्यले स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा सम्पन्न कार्यक्रममा मधुमेह, उच्च...
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेन (डबल लेन) बनाउने घोषणा गर्नुभएको छ । मङ्गलवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले उक्त प्रतिवद्धता...
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका ३ बोराडाँडी चोकमा भारतीय नम्बर प्लेटको कारको ठक्करबाट मोटरसाइकल पछाडि सवार एक जनाको मृत्यु भएको छ । धनगढी चौराहाबाट अत्तरियातर्फ जाँदै गरेको से ४ प ९५२ नम्बरको मोटरसाइकललाई यूपी ६५ इएक्स ०१०० नम्बरको भारतीय कारले...
काठमाडौँ । स्विट्जरल्यान्डले कोलम्बियालाई टाइब्रेकरमा ४- ३ ले पराजित गर्दै फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ । भ्यानकुभरस्थित बिसी प्लेसमा भएको अन्तिम- १६ को प्रतिस्पर्धामा निर्धारित ९० मिनेट र त्यसपछि थपिएको अतिरिक्त समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा स्विट्जरल्यान्डका गोलरक्षक ग्रेगोर कोबेल नायक बने । उनले कोलम्बियाका कुचो हेर्नान्डेजको पेनाल्टी शानदार ढंगले...
काठमाडौं, २४ असार । युरोपेली संसदमा प्रसारित एक पत्रमा अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनको रातो कार्ड निलम्बन उल्टाउने फिफाको निर्णयलाई अमेरिकी प्रशासनको दबाबले प्रभाव पारेको थियो कि थिएन भन्ने बारेमा अनुसन्धान गर्न आह्वान गरिएको छ। बेल्जियमले शानदार जित हासिल गर्दै टिम युएसएलाई ४–१ ले पराजित गर्नु अघि फिफाको निर्णय दबाबमा गरेको हो कि अन्य कारणले हो ? त्यसबारेमा जानकारी मागिने पनि जनाइएको छ। विश्वकपको ‘राउन्ड अफ १६’ खेलमा खेलेका स्ट्राइकर फोलारिन बालोगुनको रातो कार्ड निलम्बन उल्टाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफालाई दबाब दिएको विषयमा यतिखेर युरोपेली संसदमा प्रवेश गरेको हो । अमेरिकी प्रशासनको दबाबले निर्णयलाई प्रभाव पारेको छ कि छैन भनेर...