भोटेकोशीमा बाढीपछि धादिङ प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह

रसुवामा बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, प्रहरी कार्यालयसमेत बगायो

भोटेकोशी बाढी: उद्धार र राहतकालागि दुई हेलिकप्टर परिचालन, प्रधानमन्त्रीले बोलाए बैठक

भोटेकोशी बाढी: त्रिशूली तटीय क्षेत्र खाली गर्न आग्रह

भोटेकोशी बाढी: सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न रास्वपाको सरकारलाई आग्रह

काठमाडौँबाट बाहिरिएका सवारी साधन गल्छीमा रोकियो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढी धादिङको गल्छी आसपास पुगेपछि काठमाडौँबाट बाहिरिएका सवारीसाधन गल्छीमा रोकिएका छन् । सडकमा रहेका सवारीसाधनलाई अग्लो तथा सुरक्षित स्थानमा रोकिएपछि काठमाडौँ–मुग्लिन सडकखण्ड ठप्प भएको छ । भोटेकोशीको बाढी अबको केही घण्टामा मुग्लिन पार...

जिल्ला समाचार

भोटेकोशीमा बाढीपछि धादिङ प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह

धादिङ । चीनको तिब्बतबाट नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आकस्मिक बाढी आएको सूचना प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । रसुवा जिल्ला प्रशासन कार्यालयबाट भोटेकोशी नदीमा आकस्मिक बाढी आएको सूचना...

विश्व समाचार

चीनद्वारा सातवटा नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण

चीनले मंगलवार ‘लङ मार्च–६सी’ क्यारियर रकेटमार्फत सातवटा नयाँ उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । उत्तरी चीनको शाङ्सी प्रान्तमा अवस्थित ताइयुवान भूउपग्रह प्रक्षेपण केन्द्रबाट बेइजिङ समयअनुसार बिहान ११ः२१ बजे रकेट प्रक्षेपण गरिएको थियो । उक्त रकेटले सातवटै उपग्रहहरूलाई निर्धारित कक्षमा...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा पुरुष पक्राउ

तेह्रथुम । तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । मंगलबार तेह्रथुमको छथर गाउँपालिका-२ स्थित ५६ महिलालाई आफ्नै घरमा सुतिरहेको अवस्थामा सोही स्थानका ४४ वर्षीय लिलमबहादुर लिम्बुले जबरजस्ती करणी गरेको सूचनापछि प्रहरी टोली घटनास्थलमा...

हरवा चरवाले मधेश भवन घेराउ

सुभाष कायस्थ जकपुरधाम, ९ भदौ । आफ्ना विभिन्न माग पुरा नगरेको भन्दै हरवा चरवाहरुले दबावमूलक रैली प्रदर्शन गर्दै मधेश प्रदेशका प्रशासनिक भवन मधेश भवन कार्यालय घेराउ गरेका छन् । मधेश प्रदेशका आठवटै जिल्लाबाट आएका मुक्त हरवा चरवा, अधिकारकर्मी तथा सामाजिक अभियन्ताको...

रसुवामा बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, प्रहरी कार्यालयसमेत बगायो

रसुवा । बुधबार बिहान अचानक आएको बाढीका कारण रसुवामा २८ जना प्रहरी सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका १९ जना र सशस्त्र प्रहरीका ९ जना रहेका छन्। बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार रसुवागढी प्रहरी चौकीमा कार्यरत...

गण्डकी सरकारबाट बाहिरियो एमाले

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिने भएको छ । मंगलबार बसेको एमाले गण्डकी संसदीय बोर्डको बैठकले सरकारमा सहभागी चारै जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । केन्द्रमा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने...

पाणिनि आधारभूत अस्पताल सञ्चालनमा ढिलाइ, निर्णय कार्यान्वयनप्रति प्रश्न

अर्घाखाँची । पाणिनि गाउँपालिकाले पाणिनि आधारभूत अस्पताल सञ्चालनका लागि असार महिनामै आवश्यक जनशक्ति नियुक्त गरी काम अघि बढाएको भए पनि अस्पताल सञ्चालन र जनशक्तिको औपचारिक परिचय तथा सेवाबारे सर्वसाधारणलाई जानकारी गराउने काममा ढिलाइ भएको भन्दै प्रश्न उठेको छ। अस्पताल सञ्चालनका...

हुम्लाको ताँजाकोट गाउँपालिकाको भवनमा आगलागी

सुर्खेत । हुम्लाको ताँजाकोट गाउँपालिकाको जिल्लाको प्रशासनिक भवनमा आगलागी भएको छ । गएराती करिब २ बजे भएको आगलागीबाट महत्वपूर्ण कागजातसहित भवनमा ठूलो क्षति पुगेको बताइएको छ । आगलागीबाट लेखा शाखा, न्यायिक समितिको सचिवालय र जिन्सी शाखामा राखिएका अधिकांस श्रेस्ताहरु जलेर...

बडीमालिकामा पुग्यो टेलिफोन र इन्टरनेट सेवा

काठमाडौँ । धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा सोमबारदेखि टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमले करिब ४ हजार २३० मिटर उचाइमा फोर–जी टावर स्थापना गरेपछि सेवा सुरु भएको हो । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भर्चुअल...

प्रवास समाचार

चीनद्वारा सातवटा नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण

चीनले मंगलवार ‘लङ मार्च–६सी’ क्यारियर रकेटमार्फत सातवटा नयाँ उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । उत्तरी चीनको शाङ्सी प्रान्तमा अवस्थित ताइयुवान भूउपग्रह प्रक्षेपण केन्द्रबाट बेइजिङ समयअनुसार बिहान ११ः२१ बजे रकेट प्रक्षेपण गरिएको थियो । उक्त रकेटले सातवटै उपग्रहहरूलाई निर्धारित कक्षमा सफलतापूर्वक स्थापित गरेको प्रक्षेपण केन्द्रले जनाएको छ । यो प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृङ्खलाको ६६५ औँ उडान मिसन हो...

खेल

एसिया कप र यू-१९ महिला विश्वकपका लागि २८ खेलाडी छनोट

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी एसिया कप तथा सन् २०२६-२७ मा हुने यू-१९ महिला विश्वकपमा सहभागी हुने नेपाली यू-१९ महिला राष्ट्रिय क्रिकेट टोलीको पहिलो चरणको प्रशिक्षणका लागि २८ खेलाडी छनोट गरेको छ । छनोट हुने खेलाडीमा कप्तान सोनी पाख्रिनसहित प्रथा श्रेष्ठ, रचना चौधरी, चन्द्रमाया बराल, कुसुम गोदार, रञ्जना साउद, ज्योत्स्त्रिका मरासिनी, तिर्सना विश्वकर्मा, रिया शर्मा, प्रिन्सा रानामगर, टिका साह, पूर्णिमा राजवंशी, अन्जिला पाठक, आशना चौधरी, सुप्रिया बुढामगर, प्रतिमा साह, साक्षी यादव, आरती महतो, सावित्री धामी, मनीषा चौधरी, जयन्ती भण्डारी, आशिका कुमारी महरा, अन्जु पार्की, सोनाम जोशी, अनु कडायत, मनीषा कुमारी उपाध्याय, सना प्रवीण र अलिसा कुमारी यादव...