एमाले केन्द्रीय कमिटी बैठक: भण्डारी दोस्रो वरियतासहित वरिष्ठ नेता, अन्य निर्णय के के गर्यो ?

राष्ट्रसंघमा प्रधानमन्त्री शाहले कुन समयमा सम्बोधन गर्दैछन् ?

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभा शुरुः विश्वासको पुनःस्थापना र रूपान्तरणमा जोड

विश्व व्यवस्थामा ‘ नेटवर्क्ड मल्टिपोलारिटी’को खाँचोः संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस

राष्ट्रसंघमा परराष्ट्रमन्त्रीको आह्वानः ‘प्रतिबद्धता छाडेर अब कार्यान्वयनमा जाऊँ’

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”(2083-06-09 B.S./2026-09-25 A.D.)

आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:” – (2083-06- 09 B.S. / 2026-09-25 A.D.) आज दिनभरका प्रमुख २० समाचार बुलेटिन https://www.arghakhanchi.com/2026/09/15/205811/ आज दिनभरका समाचारहरुः- “Today’s Top News Headlines:”(2083-05-30 B.S./2026-09-15 A.D.) https://www.arghakhanchi.com/2026/09/14/205428/ आज दिनभरका प्रमुख २० समाचार बुलेटिन https://www.arghakhanchi.com/2026/09/16/206056/ आज दिनभरका...

जिल्ला समाचार

धादिङको जहरेखेतमा पहिरो, मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध

धादिङ । मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार बिहीबार साँझ धादिङको गजुरी गाउँपालिका–६ जहरेखेतमा पहिरोसहित बिजुलीको पोल ढलेपछि दुवैतर्फ यातायात अवरुद्ध भएको हो । प्रहरीले अहिले पहिरो पन्छाउने तथा ढलेको विद्युत् पोल हटाउने तयारी भइरहेको जानकरी दिएको...

विश्व समाचार

राष्ट्रसंघमा प्रधानमन्त्री शाहले कुन समयमा सम्बोधन गर्दैछन् ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई आज रातिको सत्रमा सम्बोधन गर्दैछन् । राष्ट्रसंघले सार्वजनिक गरेको कार्यतालिका अनुसार न्यूयोर्क समयअनुसार २४ सेप्टेम्बर २०२६, बिहीबार दिउँसो ३ बजेदेखि शुरु हुने सत्रमा बोल्ने पालो छ । जुन नेपाली समयअनुसार...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुमबाट एक जना पक्राउ

तेह्रथुम । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका-७ लसुने बजार बस्ने भारत घर भएका ६३ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको छ । भरतले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुर समेतबाट...

धनुषाका थप २४२ परिवारले पाए लालपुर्जा

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ (साविक रमदैया भवाडी गा.वि.स वडा नं १,५ र ९) का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २४२ परिवारले...

कुलेखानी जलाशयमा पानीको सतह बढेपछि तीन तहको चेतावनी साइरन बजाइने

मकवानपुर । इन्द्रसरोवर गाउँपालिकाले कुलेखानी जलाशयमा वर्षायाममा पानीको सतह बढ्दै जाँदा बाँधको सुरक्षाका लागि साइरन बजाएर चेतावनी दिने व्यवस्था गरिएको जनाएको छ । गाउँपालिकाले जारी गरेको सूचनाअनुसार बाँधको मुख्य ढोका खोल्नुपर्ने अवस्था आएमा तल्लो तटीय क्षेत्रका खोला तथा नदी किनारमा...

तनहुँमा ट्रक दुर्घटनामा चालकको मृत्यु

तनहुँ । व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा ट्रक अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । आइतबार बिहान करिब ८: ३० बजे डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना.६ ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका–६ का...

पाल्पाको सिद्धबाबा–दोभान सडकखण्ड १२ गतेसम्म रातिमा बन्द हुने

पाल्पा । निरन्तर वर्षासँगै आगामी दिनमा अति भारी वर्षाको सम्भावना रहेकाले पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत दोभान–सिद्धबाबा सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाका अनुसार असोज ८ गतेदेखि असोज १२ गतेसम्म हरेक दिन बेलुका ७...

जेन-जी आन्दोलनमा ध्वस्त संरचना निर्माण गर्दै प्रदेश सरकार

सुर्खेत, ३१ भदौ ।  २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी...

कैलालीमा युवकमाथि खुँडा प्रहार, आक्रमणकारीको खोजी तीव्र

धनगढी, ६ असोज। कैलालीको टीकापुरमा एक युवकमाथि धारिलो हतियार (खुँडा) प्रहार भएको छ। टीकापुर नगरपालिका–७ बेलुवास्थित एक होटलमा सोमबार राति घोडाघोडी नगरपालिका–९ का १८ वर्षीय विमल साउदमाथि खुँडा प्रहार भएको हो। प्रहरीका अनुसार मोटरसाइकलमा आएको अज्ञात समूहले साउदमाथि एक्कासि खुँडा...

प्रवास समाचार

राष्ट्रसंघमा प्रधानमन्त्री शाहले कुन समयमा सम्बोधन गर्दैछन् ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई आज रातिको सत्रमा सम्बोधन गर्दैछन् । राष्ट्रसंघले सार्वजनिक गरेको कार्यतालिका अनुसार न्यूयोर्क समयअनुसार २४ सेप्टेम्बर २०२६, बिहीबार दिउँसो ३ बजेदेखि शुरु हुने सत्रमा बोल्ने पालो छ । जुन नेपाली समयअनुसार यो सत्र शुक्रबार मध्यरात पौने १ बजेदेखि शुरु हुनेछ । नेपालको पालो दोस्रो सेसनको १७औं स्थानमा रहेको छ, जसअनुसार प्रधानमन्त्री...

खेल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

काठमाडौं । सरकारले खेलकुद क्षेत्रको विकासका लागि सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार निर्माण गर्ने भएको छ । यससम्बन्धी समझदारीपत्रमा बिहीबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहरा र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले हस्ताक्षर गरेका छन् । मन्त्री पोखरेलले तल्लो तहबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताए। पहिलो चरणमा सातै प्रदेशमा क्रिकेट रंगशाला, फुटबल रंगशाला र कभर्ड हल निर्माण गरिने उनले जानकारी दिए । विद्यालय तहदेखि खेलकुदप्रति आकर्षण बढाउन पाठ्यक्रममा समेत खेलकुदलाई जोड्ने तयारी भइरहेको मन्त्री पोखरेलले बताए। नयाँ पूर्वाधारले विद्यालय तहबाटै खेलाडी उत्पादनमा सहयोग...